एपिजे अब्दुल कलामका दश प्रभावकारी भनाईहरु

भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही […]

पुरा पढ्नुहोस् ...

नाम भित्र लुकेकाे कथा -जाेनी लिभर

जोनी लेभर बलिउडका एक हाँस्य अभिनेता कमेडीका बादशाह, जूनियर चार्ली च्यापलिन, भारतदेशको लागि अनमोल उपहार साथै अत्यन्तै प्रतिभाशाली अस्लम भाई यी उनलाई सम्बोधन गर्ने केहि शब्द मात्र हुुन । ३०० भन्दा बढी फिल्महरु २ वटा अत्यन्तै गौरवशाली फल्मफेयर अवार्डहरु साथै अन्य कयौँ पुुरस्कारहरु उनले हासिल गरिसकेका छन । आज जनी भारतीय फिल्म उद्योग मा सबै […]

पुरा पढ्नुहोस् ...

पाष्टर वा अगुवाले राजनिति गर्न हुने कि नहुने ?

ईसाइहरूको बीचमा एउटा नयाँ बहस भनौं या वैचारिक लेखाजोखा निकै उत्कर्षमा देखिएको छ । पाष्टरले राजनीतिक दलको अगुवाइ गर्न हुने कि नहुने । मपनि यहि समाजको अभिन्न अंग भएकोले चासो नलिने कुरै भएन त्यसमाथि पनि एक पक्ष तिर लागेर उसको राम्रो पक्ष को वकालत् पनि गर्नै पर्यो, त्यसैले केही कुरा साथी भाई माझ राख्दै छु […]

पुरा पढ्नुहोस् ...

सफलताको एउटा बाटो

सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नहरु हाम्रो लागि सरोकारका विषय हुन । हामी यस्तै प्रश्नको उत्तरको खोजीमा विभिन्न पुस्तक, लेख तथा पत्रपत्रिका पढ्छौ । त्यति मात्र नभएर सफल भनिनेहरुको अन्तर्वार्ता तथा विचार पनि सुन्ने गर्दछौ । यद्यपि अझै हाम्रो चित्त बुझ्दैन । कसैले भन्छन संघर्ष नै सफलताको साँचो हो, […]

पुरा पढ्नुहोस् ...

नेपाल आइडलबाट बाहिरिइन ‘काउली बुढी’

  एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् । काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर […]

पुरा पढ्नुहोस् ...

मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ

स्वागत छ यहाँलाई मनका कुरामा ? धन्यवाद । के गर्दै हुनुहुन्छ आजभोली ? आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु । यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ? मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म […]

पुरा पढ्नुहोस् ...

ग्रेड केन्द्रित शिक्षा भन्दा जीवनोपयोगी शिक्षाको खाँचो छ-आमिर खान

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, एउटा आर्टिस्ट, सिर्जनशिल मान्छे हुँ । मलाई भन्दा तपाईलाई शिक्षाको बारेमा धेरै थाह छ किनभने धेरै लामो समयदेखि तपाईहरु यो क्षेत्रमा हुनुहुन्छ । म पनि केहि वर्ष अघिदेखि शिक्षा सम्बन्धी केहि फिल्महरु (तारे जमिन पर, ३इडियट्स)मा काम गर्ने अवसरमा मैलै पनि धेरै खोज अनुसन्धान गर्ने अवसर पाएको […]

पुरा पढ्नुहोस् ...

कविता (सम्पुर्ण नर्सहरुमा सर्मपित )

परिचारिका जब म तिमिलाई नियाल्छुु तिमीभित्र फ्लोरेनन्स नाइटिङगेल देख्दछुु किनभने कयौँ दुखेका आत्माहरुको, कयौँ घाइते शरीरहरुको, तिमीले दिनरात सेवा गरेकी छौ हो, यहि हो मानविय सेवा जब म तिम्रो ओठमा हाँसो र, व्यवहारमा शालिनता देख्छु म संसार तिम्रै कारणले हाँसेको आभास पाउँछु किनभने, तिम्रो मीठो मुस्कानले चर्किएका, थलिएका र लम्पसार परेका बिरामीहरुको मनमा नयाँ पालुवा […]

पुरा पढ्नुहोस् ...

अविष्मरणीय यात्रा संस्मरण

                                                                       लेखक तथा संकलकः भीम प्रसाद लामिछाने केही समय अगाडिको कुुरा हो । स्कुलका बढीभन्दा बढी साथीहरु मिलेर टाढै घुम्न जाने […]

पुरा पढ्नुहोस् ...

परमेश्वरसँग मानवलाई मिलाप गराउन येशूको जन्म भयो

धर्म भनेको के हो ? धर्म भनेको असल कर्म गर्नु हो, मेरो विचारमा असल काम गर्नु नै धर्म हो । धर्ममा विश्वास राख्नेले अथवा धार्मिक आस्था राख्ने सबैले के असल कर्म नै गरेका छन र ? अब सबैको ग्यारेन्टी त म लिन सक्दिनँ, किनभने मेरो आफ्नै विचार के छ भने मेरो आफ्नै हातको पाँचवटा औँला पनि […]

पुरा पढ्नुहोस् ...

दम्पतीको सम्बन्ध कस्तो हुनुपर्दछ ?

                                                                            -एलान आचार्य र प्रतिक्षा प्रधान (आचार्य) धनगडी वास्तवमा विवाहको सम्बन्धमा मानिसहरु अनुुसार हेर्ने दृष्टिकोण विलकुलै फरक हुन्छ […]

पुरा पढ्नुहोस् ...

गजल

बोइङ चढी उडेको साथी उडेरै आउनु पर्छ वर्खामा पानी चुहिने छानो हिउँदमै छाउनु पर्छ । वृद्ध बाबा आमाले तिम्रो झुलुक्क मुहार हेरी अन्तिम सास तिम्रै काखमा फेर्न पाउनु पर्छ । सुनमाया र फूलमायालाई डाकी गैरी घरमा ठोकी मादल आफ्नै मौलिक झ्याउरे गाउनु पर्छ । बाँझो खेत,बाँझो बारी खनी खोस्री गरे यहि पाखोमा मोति फल्छ केवल […]

पुरा पढ्नुहोस् ...

३५ लाखको कार

एकादेशमा एक जना यस्तो व्यक्ति थियो, जो हरेक साँझ बिहान घरमा संघर्ष गर्दै जादा धेरै पैसा कमायो र उनले एक दिन ३५ लाखको कार किन्यो र आनन्द र शानसंग ऊ अफिस गयो, हिजो सम्म साधारण तरिकाले हिड्ने व्यक्ति आज कार चढेर हिड्दा अति शान सम्झयो, साँझ घरमा आयो र रमाईलो संग खाना खाई छाती फुलाएर […]

पुरा पढ्नुहोस् ...

बालबालिकालाई सम्पत्ति मात्र होइन तर आत्मियता र स्नेहको खाँचो छ

  स्वागत छ यहाँलाई धन्यवाद । यहाँको दिनचर्या कसरी बित्दैछ, के गर्दैहुनुहुन्छ आजकल ? बच्चाहरुकै विचमा ! भर्खर–भर्खर नयाँ सेसन सुरु, धेरै कुरा मिलाउनु पर्छ र साथसाथै आर्थिक वर्षको अन्तिम–अन्तिम भएको कारण यस वर्षको क्लोजिङका कुराहरु लिएर आउने वर्षका प्लानिङ्ग र बजेटिङका कुराहरु गर्दै गरेको छु । बच्चाहरुको कुरा गर्नुभयो, यहाँसँग कति बच्चाहरु छन्, कहाँ–कहाँबाट […]

पुरा पढ्नुहोस् ...