विलिभर्स इष्र्टन चर्चमा ख्रीष्टमस कार्यक्रम सम्पन्न

प्रभु येशू ख्रीष्टको जन्मोत्सव भव्य रुपमा मनाईने ख्रीष्टमस कार्यक्रम विलिभर्स इष्र्टन चर्चमा सम्पन्न भएको छ । दिप प्रज्जवलनबाट सुरु भएको उक्त कार्यक्रम नेपालको राष्ट्रिय गान सँगै अगाडि बढेको थियो । बाईबल धर्मशास्त्र यूहन्ना ३ः१६ पदबाट “परमेश्वरले संसारलाई प्रेम गर्नुभयो” भन्ने विषयमा प्रवचनको साथमा ख्रीष्टमस शुभकामना रेभ.फा.शशीधर चापाईले दिनुभएको थियो । विलिभर्स इष्र्टन चर्चद्वारा गरिएको कार्यक्रममा […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदायद्वारा मनाङमा राहत वितरण

पोखरा, आसार २१ गते ।  पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदायको सामाजिक कार्य गर्ने संस्थाअसल छिमेकी नेपाल, साथै आई एन एफ नेपालपोखरेली ख्रीष्टिय समुदाय, एन सि एस गण्डकी प्रदेश, एन सि एफ गण्डकी प्रदेशको सामुहिक पहलमा “विपद प्रतिकार्य सामुहिक पहल” भनी अभियानका साथ मनाङमा राहत वितरण गरिएको छ । अविरल बर्षाको कारण मनाङ जिल्लाको […]

पुरा पढ्नुहोस् ...

निषेधाज्ञा को समयमा खाद्यान्नमा दिंदै आएको छुट बन्द

पोखरा, आसार ९ गते । साल्ट ट्रेडिङ र सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नमा उपभोक्ताहरुलाई निषेधाज्ञा को समयमा दिंदै आएको छुट बन्द गरेको छ । निषेधाज्ञा खुकुलो हुँदै आएको भन्दै अब खाद्यान्नमा उपभोक्ताहरुलाई छुट नदिने निर्णय गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, […]

पुरा पढ्नुहोस् ...

असल छिमेकि नेपालद्वारा विभिन्न जिल्लाहरुमा राहत सामग्री वितरण

पोखरा, आसार ८ गते । कास्की जिल्ला असल छिमेकी नेपाल, पोखराले पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमणलाई कम गर्न गण्डकी प्रदेशबाट जारी निषेध आज्ञाका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न समस्यामा परेका २५२ बिपन्न तथा अपांगता भएका घर परिवारलाई स्थानिय वडासगको समन्वय तथा सिफारीस अनुसार खाधान्न राहत साम्रगी वितरण गरेको छ । जस अन्र्तगत प्रति […]

पुरा पढ्नुहोस् ...

नेपालको पहिलो १ करोड डाउनलोड पुर्‍याउने पहिलो नेपाली एप : हाम्रो पात्रो

पालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, […]

पुरा पढ्नुहोस् ...

गुगलले कार्यालय विस्तार गर्दै, ७ अर्ब डलर लगानी

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ । बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।   एक ब्लग पोष्टमा गुगलका […]

पुरा पढ्नुहोस् ...

कोरोनाको कारणले विश्वभर मृत्यु हुनेको संख्या २७ लाख बढी नाघ्यो

पोखरा, चैत्र ६ गते । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ लाख बढी नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको कारणले विश्वमा सबैभन्दा बढी […]

पुरा पढ्नुहोस् ...

सुपरस्टार प्रभास विवाह को तयारिमा

साउथ फिल्मका सुपरस्टार प्रभास विवाह गर्दै छन् । हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ । भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका […]

पुरा पढ्नुहोस् ...

दिनहुँ ८ हजार फेसबुक एप प्रयोगकर्ताको मृत्यु ?

यस २१ औँ शताब्दीमा सोसल मिडिया : फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप० जस्ता साइटहरु एकदमै लोकप्रिय बन्दै गइरहेका छन् । एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने […]

पुरा पढ्नुहोस् ...

वश्वकै धनी बन्न सफल एलन मस्क

एजेन्सी । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको धनाढ्यको सूचीमा ४९ वर्षका मस्क पहिलो नम्बरमा पुगेका हुन् । सूचीमा विश्वका ५ सय अर्बपति छन् । गत वर्षदेखि टेस्लाको सेयरमा ८ गुनाभन्दा धेरै वृद्धि भइसकेको […]

पुरा पढ्नुहोस् ...

भारतमा एभिअन फ्लूका कारण हजारौँ पन्छीहरू मारिदै

भारतका विभिन्न ठाउँमा पन्छीहरुमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द […]

पुरा पढ्नुहोस् ...

अनलाइन डेलिभरी बढाउनको लागि थप ११ जेट किन्दै अमेजन

ईकमर्स जायन्ट अमेजनले प्रयोगकर्ताबाट हुने अर्डरलाई चुस्त बनाउन थप ११ जेट खरिद गर्ने भएको छ । कम्पनीले डेल्टा एण्ड वेस्टजेट एयरलाइन्स कम्पनीमार्फत सो संख्यामा विमान खरिद गर्ने भएको हो । कम्पनीका अनुसार आफ्नो डेलिभरी नेटवर्कलाई चुस्त बनाउने उद्देश्यले प्लेन खरिद गर्न लागिएको हो । यसअघिसम्म विभिन्न कम्पनीसँग प्लेन भाडामा लिएर सामान डेलिभरी गर्दै आएको कम्पनीले […]

पुरा पढ्नुहोस् ...

देशभर ४१९जनामा थप कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ५७११

पोखरा पुष १८ गते । ( नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ […]

पुरा पढ्नुहोस् ...

के हो बीमा ? जानीराखौँ

आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टीलाई सामान्यतया बीमा भन्ने गरिन्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै छैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौतालाई […]

पुरा पढ्नुहोस् ...