नेपाल लिटरेचर फेस्टिबलको ओपनिङ सराङकोटबाट आज हुँदै

पोखरा, पुष १३ गते । नेपाल लिटरेचर फेस्टिभलको “सफ्ट ओपनिङ” आज साँझ ५ बजे हुँदैछ । शुभारम्भ साँझ नाम दिइएको यस कार्यक्रममा गजल महफिल जम्नेछ । जसमा प्रस्तोता अमृत सुवेदीकासाथ जल्दाबल्दा गजलकार प्रदीप रोदनले आफ्ना रचना सुनाउनेछन् । पेशाले शिक्षक गोर्खाका स्रष्टा रोदन पछिल्लो समय चर्चामा आएका गजलकार हुन् । “डाक्टर साब चामल बेचेर जँचाउन […]

पुरा पढ्नुहोस् ...

कविता-आर्तनाद

सुन्दा कथा जस्तै लाग्छ उहिले हिटलरको अत्याचारी अनेकौं युद्धले छिन्नभिन्न भएको भुमिमा कहिले भुकम्प विध्वंसकारी त कहिले अनेकौं महामारी अनि प्राकृतिक विपद बाढी पहिरोले तहसनहस पारेको छ मुटु जेहोस, कसैगरी चैन छैन मनमा । मर्दै छ पृथ्वी रोग,भोक र शोकले आतंकित छ संसार आशुमा डुबेको छ गाउँ अनि सहर थपिदैछ, लासहरुको चाङमाथी भन्कने झिंगा अनि […]

पुरा पढ्नुहोस् ...

सुन्दर घर!!

तिमी र म नि पिरती लगाइ बसाउँला सुन्दर घर!प्रार्थना साथ प्रभुमा आई बसाउँला सुन्दर घर!! हिंडौला सङ्गै  प्रभुको बाटो …..उकाली ओराली ,ख्रीष्टकै माया छातिमा सजाइ बसाउँला सुन्दर घर उद्दार मुक्ती, अनन्त जीवन , शान्ती र आनन्द,..स्वर्गीय आशिष तिमी र मलाइ बसाउँला सुन्दर घर गरौंला सङ्गै,  लेक र बेँसि,  घाँसदाउरा मेलापात,मान्द्रोको बार छ्वालिले छाई बसाउँला सुन्दर घर […]

पुरा पढ्नुहोस् ...

कथा : खुसी रहने रहस्य

धेरै वर्ष पहिले एकजना मानिस परमेश्वरसँग स्वर्ग र नर्क कस्तो हुन्छ भनेर हेर्ने कुरा पर्कट गर्दछ । परमेश्वरले उसलाई स्वर्ग र नर्कको यात्रामा लैजानुहुन्छ । धेरै लामो यात्रा तय गरेपछि त्यो मानिस स्वर्ग र नर्क जाने बाटोको बिचमा पुग्दछ । परमेश्वरले त्यो मानिसलाई पहिले नर्कतर्फ लैजानुहुन्छ । त्यो मानिस जादाजादैँ एउटा ठुलो ढोकासामु पुग्दछ । […]

पुरा पढ्नुहोस् ...

एउटा मृतप्रेम र मरेको आत्मा

कहिले काही उसको अनुहार झली झली याद आउछ । उ संग बिताएका समयहरु, उ संग बिताएका पलहरु, उसंगका कुराहरु कहिलेकाही मनस्पटलमा धक्का दिन आइपुग्छन । कहिलेकाही झसंग हुन्छु, आँफैसंग झस्किन्छु र एकै छिनमा आफुलाई सम्हाल्छु र आँफैलाई भन्ने गर्छु, “मरेका आत्माहरुको सम्झना किन घरी घरी आइरहन्छन ?” आमाले चिया लिएर आउँदै हुनुहुन्थ्यो । म जाराक […]

पुरा पढ्नुहोस् ...

बाइबलमा कविताको स्थान

बाइबल पुस्तकहरुको एउटा वृहत संग्रह हो । जसमा साना ठूला गरी जम्मा ६६ वटा पुस्तकहरु अटाएका छन । आम मानिसहरुले बाइबललाई एक साधारण धर्मशाष्त्रको रुपमा मात्रै बुझ्दै आइरहेता पनि यस भित्र साहित्य, इतिहास, राजनिती, भुगोल, संस्कृति, कानुन, विज्ञान जस्ता यावत विषयहरुले पनि महत्वपूर्ण स्थान ओगटेको पाईन्छ तथापी बाइबल भित्र सबैभन्दा बढी साहित्यको एक प्राचिन तथा […]

पुरा पढ्नुहोस् ...

एपिजे अब्दुल कलामका दश प्रभावकारी भनाईहरु

भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही […]

पुरा पढ्नुहोस् ...

सफलताको एउटा बाटो

सफलता के हो ? सफलता कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नहरु हाम्रो लागि सरोकारका विषय हुन । हामी यस्तै प्रश्नको उत्तरको खोजीमा विभिन्न पुस्तक, लेख तथा पत्रपत्रिका पढ्छौ । त्यति मात्र नभएर सफल भनिनेहरुको अन्तर्वार्ता तथा विचार पनि सुन्ने गर्दछौ । यद्यपि अझै हाम्रो चित्त बुझ्दैन । कसैले भन्छन संघर्ष नै सफलताको साँचो हो, […]

पुरा पढ्नुहोस् ...

ग्रेड केन्द्रित शिक्षा भन्दा जीवनोपयोगी शिक्षाको खाँचो छ-आमिर खान

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, एउटा आर्टिस्ट, सिर्जनशिल मान्छे हुँ । मलाई भन्दा तपाईलाई शिक्षाको बारेमा धेरै थाह छ किनभने धेरै लामो समयदेखि तपाईहरु यो क्षेत्रमा हुनुहुन्छ । म पनि केहि वर्ष अघिदेखि शिक्षा सम्बन्धी केहि फिल्महरु (तारे जमिन पर, ३इडियट्स)मा काम गर्ने अवसरमा मैलै पनि धेरै खोज अनुसन्धान गर्ने अवसर पाएको […]

पुरा पढ्नुहोस् ...

कविता (सम्पुर्ण नर्सहरुमा सर्मपित )

परिचारिका जब म तिमिलाई नियाल्छुु तिमीभित्र फ्लोरेनन्स नाइटिङगेल देख्दछुु किनभने कयौँ दुखेका आत्माहरुको, कयौँ घाइते शरीरहरुको, तिमीले दिनरात सेवा गरेकी छौ हो, यहि हो मानविय सेवा जब म तिम्रो ओठमा हाँसो र, व्यवहारमा शालिनता देख्छु म संसार तिम्रै कारणले हाँसेको आभास पाउँछु किनभने, तिम्रो मीठो मुस्कानले चर्किएका, थलिएका र लम्पसार परेका बिरामीहरुको मनमा नयाँ पालुवा […]

पुरा पढ्नुहोस् ...

अविष्मरणीय यात्रा संस्मरण

                                                                       लेखक तथा संकलकः भीम प्रसाद लामिछाने केही समय अगाडिको कुुरा हो । स्कुलका बढीभन्दा बढी साथीहरु मिलेर टाढै घुम्न जाने […]

पुरा पढ्नुहोस् ...

गजल

बोइङ चढी उडेको साथी उडेरै आउनु पर्छ वर्खामा पानी चुहिने छानो हिउँदमै छाउनु पर्छ । वृद्ध बाबा आमाले तिम्रो झुलुक्क मुहार हेरी अन्तिम सास तिम्रै काखमा फेर्न पाउनु पर्छ । सुनमाया र फूलमायालाई डाकी गैरी घरमा ठोकी मादल आफ्नै मौलिक झ्याउरे गाउनु पर्छ । बाँझो खेत,बाँझो बारी खनी खोस्री गरे यहि पाखोमा मोति फल्छ केवल […]

पुरा पढ्नुहोस् ...

३५ लाखको कार

एकादेशमा एक जना यस्तो व्यक्ति थियो, जो हरेक साँझ बिहान घरमा संघर्ष गर्दै जादा धेरै पैसा कमायो र उनले एक दिन ३५ लाखको कार किन्यो र आनन्द र शानसंग ऊ अफिस गयो, हिजो सम्म साधारण तरिकाले हिड्ने व्यक्ति आज कार चढेर हिड्दा अति शान सम्झयो, साँझ घरमा आयो र रमाईलो संग खाना खाई छाती फुलाएर […]

पुरा पढ्नुहोस् ...