स्विटजरल्यान्डको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

सुबास बि.कमंसिर २१, २०७९ । फिफा विश्वकप २०२२ अन्तर्गतको राउन्ड अफ १६को अन्तिम खेलमा पोर्चुगलले स्विटजरल्यान्ड ६–१ गोलले हराएको छ । स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना पहिलो हाफ खेलेको पोर्चुगलका लागि पेपे, राफेल गुरेरो, राफल लिएओले समान १/१ गोल गरे भने क्रिस्टियानो रोनाल्डोको अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोन्क्यालो रामोसले ३ गोल गर्दै […]

पुरा पढ्नुहोस् ...

सुदुरपश्चिममा अझै रोकिएन भुकम्पको धक्का, बझाङ केन्द्रविन्दु भएर फेरि ५.४ रेक्टरको भूकम्प

पोखरा। सुदूरपश्चिम प्रदेशमा केहिदिन यता भूकम्पको धक्का महसुस भएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको पाटादेवल केन्द्र विन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली […]

पुरा पढ्नुहोस् ...

पोखरामा धनराज आचार्यको मत १८४६२ पुग्यो

पोखरा, ५ जेठ २०७९ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २०३३ पुर्‍याएका हुन् । आचार्यले १८४६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १६४२९ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका […]

पुरा पढ्नुहोस् ...

लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन

पोखरा, वैशाख १३ । लेखनाथ ख्रीष्टियान सोसाईटिको नयाँ कार्य समिति चयन भएको छ । आगामी तीन वर्षका लागि बनेको यस समितिमा ओर्ड अफ गड चर्चका पाष्टर प्रमोद शर्मा अध्यक्ष, पा.मुकेश सुनार उपाध्यक्ष, पा. रञ्जित तामाङ सचिव, रेखा भण्डारी सह सचिव, पा. गणेश कुमाल कोषध्यक्ष मा चयन हुनुभयो । पोखरा लेखनाथ चर्चमा गठन गरिएको उक्त कमिटीमा […]

पुरा पढ्नुहोस् ...

इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत, संसदले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्। यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान […]

पुरा पढ्नुहोस् ...

पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य १६००

बुधबार, चैत्र २३, २०७८ . नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ […]

पुरा पढ्नुहोस् ...

लेखनाथ युथको अध्यक्षमा हनोक तामाङ

पोखरा, २१ चैत्र । लेखनाथ ख्रीष्टियान युवा संगतिको अध्यक्षमा बागमारा पुनर्जीवन चर्चका डिकन हनोक तामाङ चयन हुनुभएको छ । मारानाथा चर्च खुदिमा आयोजित कार्यक्रममा संगतिको नयाँ कार्य समिति चयन भएको हो । उक्त नयाँ कार्य समितिमा अध्यक्ष डि.हनोक तामाङ (बागमारा पुनर्जिवन चर्च), उपाध्यक्ष बिगेन पुन (ने.ख्रि तालचोक चर्च), सचिव डि.रुबेन खड्का (जिवित परमेश्वरको मण्डली), सह–सचिव […]

पुरा पढ्नुहोस् ...

स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

१७ चैत्र । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण […]

पुरा पढ्नुहोस् ...

बैंंग्लोरलाई हराउँदै पन्जाबको विजयी सुरुवात

एजेन्सी । बैंंग्लोरलाई हराउँदै पन्जाब किङ्सले इन्डियन्स प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटको जित निकालेको हो । बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो । पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए । […]

पुरा पढ्नुहोस् ...

आईपीएलः पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हरायो

एजेन्सी– १५ औँ संस्करण इन्डियन प्रिमियर लिग “आईपीएल” टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ।मुम्बईमा शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुवात गरेको हो। वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा […]

पुरा पढ्नुहोस् ...

पुटिनको १४,००० डलरको ज्याकेटसँग जेलेन्स्कीको हरियो टिसर्टको तुलना

चैत १०मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्‍यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ । ‘लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको थियो । त्यसँगै उनले लगाएको घाँटीसम्मको जम्पर इटालियन ब्रान्ड किटनको तीन हजार डलर पर्ने लुगा हो । धेरै देशहरूमा नेताहरूले यसरी अत्याधिक […]

पुरा पढ्नुहोस् ...

रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा, चरम मुल्य वृद्धि हुँदै

चैत ९ । युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसकेका छन् ।त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि […]

पुरा पढ्नुहोस् ...

अमेरिकी डलरको मूल्य १२२ नाघ्यो

चैत्र ८ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्।राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरको मूल्य थोरै बढेको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ […]

पुरा पढ्नुहोस् ...

विश्व इतिहासमा आज के–के भएका थिए ?

चैत्र ६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटनाक्रम यी हुन्ः इराकमाथि हमलासन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अवैधानिक भनेको उक्त सो युद्धमा हजारौँ […]

पुरा पढ्नुहोस् ...