देशभर गर्मी बढ्यो, पछिल्लो समय तापक्रम बढ्दै

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको […]

पुरा पढ्नुहोस् ...

एथ्लेटिकोसँग पराजित हुँदै युनाइटेड अन्तिम १६ बाट बाहिरियो

एजेन्सीएथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २–१ गोलअन्तरले विजयी बन्यो ।पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि […]

पुरा पढ्नुहोस् ...

युक्रेन र रूसबीच चौथो चरणको शान्तिवार्ता सुरू

एजेन्सी । युक्रेन र रूसबीच मंगलबार पुनः शान्ति वार्ता सुरू भएको छ । युक्रेनी र रूसी प्रतिनिधिमण्डलले सोमबार भिडियो लिंकमार्फत आफ्नो छलफलको चौथो चरण सुरु गरेका हुन् । स्थानीय सञ्चारमाध्यम “युक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो । वार्ता सुरू भइसकेको छ,’ अराखामियाले भने । […]

पुरा पढ्नुहोस् ...

साउदीका विदेशमन्त्री काठमाडौँ आइपुगे

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बनि फहरान अल साउद दुईदिने भ्रमणका लागि नेपाल आएका छन् । उनी सोमबार साँझ काठमाडौं आइपुगेका हुन् । निजि विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचवि भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालयका उच्च अधकिारीहरूले स्वागत […]

पुरा पढ्नुहोस् ...

वरिष्ठ पाष्टर रोबर्ट कार्थकको स्वर्गिय प्रस्थान

काठमाडौँ, जेठ ४ गते। नेपाली इसाई जगतका ऐतिहासिक, सबैको एक प्रेरणको स्रोत, नेपालकै सबैभन्दा ठूलो चर्चका मुख्य पाष्टर, महत्वपुर्ण व्यक्ति रेभ.पा.रोबर्ट कार्थक ९६ वर्षको उमेरमा आज स्वर्गिय घरमा प्रस्थान गर्नुभएको छ । नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित आदरणीय पास्टर आज विहान प्रभुमा ३ बजे विश्राम लिनुभएको हो। नेपाली ख्रीष्टियन इतिहासमा […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । संसदमा भएको भोटिङमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । विस्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री ओली पद मुक्त भएका छन् । संसदमा भएको मतदानमा प्रधानमन्त्रीलाई विस्वासको मतको पक्षमा ९३ मत खसेको छ । यस्तै विस्वासको मतको विपक्षमा १२४ […]

पुरा पढ्नुहोस् ...

मारानाथालाई प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी

पोखरा, बैशाख ६ गते । प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ को उपाधी सिम्पानी कस्केरी अवस्थित मारानाथा चर्चले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चर्च ब्रर्दस, दुलेगौँडालाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै मारानाथाले पहिलो संस्करणको उपाधीमा आफ्नों नाम लेखायो । खेलको निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि […]

पुरा पढ्नुहोस् ...

संकटालाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

पोखरा, चैत्र २८ गते । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ।गोलकिपर राजा बाबु थापाको उत्कृष्ट प्रदर्शनबाट संकटाले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो। टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नेपाल संक्रमण बढिरहँदा संक्रमणमुक्त हुने दर घट्यो

पोखरा, चैत्र २५ गते । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । चार हजार एकसय जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या […]

पुरा पढ्नुहोस् ...

ग्राहकको लागि डिस्काउन्ट कार्डको सुविधा ल्याउँदै तोडा मार्ट

पोखरा, चैत्र २४ गते । सुन्दर नगरी पोखरामा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको रानीपौवा स्थित तोडा मार्टले आफ्ना ग्राहकको सुविधाको लागि छिट्टै नै नयाँ नयाँ सुविधाहरु थप्न लागेको छ । छिट्टै नै आफ्ना ग्राहकहरुका लागि २ देखि २० प्रतिशतसम्म छुट दिन तोडा मार्टले डिस्काउन्ट कार्ड उपलब्ध गराउने भएको छ । पोखराको महेन्द्रपुल वारी उक्त प्रकारको […]

पुरा पढ्नुहोस् ...

नाइजेरियाको जेलबाट १८ सय कैदी भागे

एजेन्सी । नाइजेरियाको एक जेलबाट १८ सय कैदीबन्दी भागेका छन्। बन्दुकधारीको आक्रमणपछि कैदीबन्दीहरु जेलबाट भागेका त्यहाँका अधिकारीहरुले बताएका छन्। आक्रमणकारीहरु दक्षिण–पूर्वी सहर आवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गर्दै भित्र पसेको बताइएको छ। जेल तोडेर भागेका ६ जना कैदी फर्किएका अधिकारीहरुले बताएका छन्। यस्तै‚ ३५ जनाले भाग्न अस्वीकार गरेको बताइएको छ। प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द–इन्डिजीनीएस […]

पुरा पढ्नुहोस् ...

फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् । लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् । मानिसहरुलाई उचित कारणविना घरबाट १० […]

पुरा पढ्नुहोस् ...

माइक्रोसफ्टले ५० हजारलाई लिंक्डइन मार्फत् रोजगारी दिँदै

एजेन्सी, चैत्र १८ गते ।अमेरिकी टेक्नोलोजी जाएन्ट माइक्रोसफ्टले आगामी ३ वर्षभित्रमा थप ५० हजार जनशक्तिलाई प्रविधिसँग सम्बन्धित क्षेत्रमा जागिर दिनेछ र त्यस्ता जनशक्तिको छनोटचाहिँ सोसल मिडिया प्लाटर्फम लिंक्डइनमार्फत् हुनेछ । कोरोना भाइरस महामारीका कारण रोजगारीमा असर परेका जनशक्तिहरुलाई सहयोग गर्न माइक्रोसफ्टले प्रोफेसनल नेटवर्किङ साइट लिंक्डइनको सहयोगमा ५० हजारलाई नयाँ रोजगारी दिने भएको हो । माइक्रोसफ्टका […]

पुरा पढ्नुहोस् ...

पोखराको आकाश तुवाँलोले ढाकेपछि दुई दिनदेखि हवाई उडान अवरुद्ध

पोखरा, चैत्र १५ । पोखराको आकासमा दुई दिनदेखि “वायु प्रदूषण” तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन । वायु प्रदूषणका कारण शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको […]

पुरा पढ्नुहोस् ...