चर्चहरु परनिर्भरताबाट बाहिर निस्केर आत्मनिर्भर बन्नु जरुरी छ

हजुरलाई जयमसिही । आरामै हुनुहुन्छ ? जयमसिही हजुरलाई पनि, आरामै छु म । हजुरले प्रभुलाई कहिले र कसरी पाउनुभयो ? मैले प्रभुलाई पाउनुमा एउटा घटना छ । मेरो माईलो छोरा थोमस साँढे ३ वर्षसम्म प्यारालाईसिस भएर बिरामी भई थला पर्यो, धेरै समय निकै भएन त्यसपछि मैले सम्पुर्ण ठाँउमा औषधी उपचारदेखी लिएर लामा, झाँक्री, धामी बोलाई […]

पुरा पढ्नुहोस् ...

जापान एसिएन कप फुटबलको फाइनलमा

जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इरानलाई ३–० ले हराउँदै जापान फाइनलमा पुगेको हो । जापानसँग पराजित भएपछि इरानका प्रशिक्षकले भने पदबाट राजीनामा दिएका छन् । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल भएको थियो । पहिलो हाफसम्म इरान र जापानले गोलरहित बराबरी खेले । तर इरानले रोक्न नसक्दा जापानले […]

पुरा पढ्नुहोस् ...

ख्रीष्टियानहरूकाे वास्ता, प्रेम र व्यवहारले मलाई येशू ख्रीष्टमा विश्वास गर्ने बाटो बन्यो

यहाँलाई जयमसिही तथा मनका कुरामा स्वागत छ, आजभोली के मा व्यस्त हुनुहुन्छ ? – आजभोली म मण्डली तथा समुदायको काममा व्यस्त छु । अहिले समुदायमा मिशन सेन्टर सम्बन्धी कुरा निकै चर्चामा आइरहेको छ, यहाँहरू निकै लागी पर्नुभएको छ, यसको उद्धेश्य के हो, यो किन आवश्यक्ता छ र भावी दिनहरूमा यसले सम्पुर्ण ख्रीष्टिय समुदायलाई कस्तो फाईदा […]

पुरा पढ्नुहोस् ...

“बिझाउने काँडाको” पुनरागमन

सन् २००७ मा तनहँु, डुलेगौंडा मण्डलीका जवानहरुद्वारा ख्रीष्टियान जगतमा संगीतद्धारा पृथक काम गर्नेसाथै गाउने र बजाउने मात्र नभएर परमेश्वरको शक्तिमा चलेर अचम्मको कामहरु गर्ने उद्धेश्यले बिजाउने काडाँ ब्यान्डको सुरुवात भयो । हुनत ब्यान्ड सुरु हुुनुुभन्दा धेरै गीतहरु पहिले नै बनिसकेका थिए । ब्यान्डको लक्ष्यलाई अगाडी बढाउन ब्यान्डमा सुुरुवातका दिनहरुमा अमृत पुन, इजाक थापा, अमर परियार, […]

पुरा पढ्नुहोस् ...

नाम भित्र लुकेकाे कथा -जाेनी लिभर

जोनी लेभर बलिउडका एक हाँस्य अभिनेता कमेडीका बादशाह, जूनियर चार्ली च्यापलिन, भारतदेशको लागि अनमोल उपहार साथै अत्यन्तै प्रतिभाशाली अस्लम भाई यी उनलाई सम्बोधन गर्ने केहि शब्द मात्र हुुन । ३०० भन्दा बढी फिल्महरु २ वटा अत्यन्तै गौरवशाली फल्मफेयर अवार्डहरु साथै अन्य कयौँ पुुरस्कारहरु उनले हासिल गरिसकेका छन । आज जनी भारतीय फिल्म उद्योग मा सबै […]

पुरा पढ्नुहोस् ...

बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुको फाईदाहरु के–के छन् ।

अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले हुनको […]

पुरा पढ्नुहोस् ...

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा कसरी सार्ने पुराना डाटा ?

विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताहरु ह्वाट्सएप प्रयोग गर्छन् । धेरै प्रयोगकर्ताहरु लामो समयसम्म एउटै ह्वाट्सएप नम्बर प्रयोग गर्छन् । तर, कहिलेकाहीँ केही कारणले आफ्ना पुरानो ह्वाट्सएप नम्बर परिवर्तन गर्न चाहन्छन् । यसरी नम्बर परिवर्तन गर्दा पुरानो ह्वाट्सएप नम्बरमा रहेका सबै रेकर्ड, च्याट, मेसेज तथा ग्रुपहरु डिलिट हुन्छन् । ह्वाट्सएप नम्बर परिवर्तन गर्दा पुरानो नम्बरका डाटाहरु नमेटिउन् […]

पुरा पढ्नुहोस् ...

पाष्टर वा अगुवाले राजनिति गर्न हुने कि नहुने ?

ईसाइहरूको बीचमा एउटा नयाँ बहस भनौं या वैचारिक लेखाजोखा निकै उत्कर्षमा देखिएको छ । पाष्टरले राजनीतिक दलको अगुवाइ गर्न हुने कि नहुने । मपनि यहि समाजको अभिन्न अंग भएकोले चासो नलिने कुरै भएन त्यसमाथि पनि एक पक्ष तिर लागेर उसको राम्रो पक्ष को वकालत् पनि गर्नै पर्यो, त्यसैले केही कुरा साथी भाई माझ राख्दै छु […]

पुरा पढ्नुहोस् ...

पोखराले जित्यो चितवनलाई हराउँदै पीपीएल उपाधि

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले […]

पुरा पढ्नुहोस् ...

स्वादको चक्करमा स्वास्थ्य बर्बाद ! जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन, जति बजारमा उपलब्ध तयारी खाजामा छन् । जब भोग लाग्छ, चाउचाउ खान्छन्, चाउमिन मगाउँछन्, पिज्जा खोज्छन् । यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न […]

पुरा पढ्नुहोस् ...

चीनले समुद्रमा बनायो विश्वकै लामो पुल

चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ । हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको […]

पुरा पढ्नुहोस् ...

युट्युबमा भिडियो हालेर अर्बौं कमाउँछन्, २७ वर्षीय डेनियल रोबर्ट मिडलटन

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन बेलायतका […]

पुरा पढ्नुहोस् ...

दुई दिने प्राथामिक स्वास्थ्य कार्यकर्ताको तालिम सम्पन्न

नेपाल राष्ट्र प्राकृतिक सौन्दर्यता धनी देश हो । असिमित स्रोत र साधनहरु पनि प्रशस्तै यहाँ पाइन्छन् । अर्कोतिर प्राकृतिक र भौगोलिक रूपमा बेला बखतमा देशका बिभिन्न जाति, प्रजाती, भेषभूषामा रहेका मानिसहरुले प्राकृतिक प्रकोप जस्ता विभिन्न आपत विपतले बेला–बेलामा दुःख एवं शास्ती भोग्नु पर्ने हुन्छ । अब नेपालका इसाईहरु प्रेम, एकता र विश्वास अगाडि बढ्नुपर्छ, पवित्र […]

पुरा पढ्नुहोस् ...

लेखनाथ युथ संगतिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपालको अति नै सुन्दर नगरी पोखरामा अवस्थित जवानहरुको माझ सेवकाई गर्दै आईरहेको लेखनाथ युथ संगतिको आयोजनामा असोज २० गते वक्तृत्वकला  प्रतियोगिता सम्पन्न भएको छ । ‘आराधना’ शीर्षकमा रही आयोजना गरिएको  प्रतियोगिता लेखनाथमा रहेका चर्चहरुका जवानहरुले भाग लिएका थिए जसमा आफ्नो निकै राम्रो प्रतिभालाई प्रस्तुत गरी नेपाल ख्रीष्टिय तालचोक चर्च, तालचोकबाट सृष्टि मल्ल प्रथम भएकी थिइन् […]

पुरा पढ्नुहोस् ...