मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

७२ प्रतिशत जनताको हातमा मोबाइल, आधा भन्दा बढीसँग स्मार्टफोन मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट […]

पुरा पढ्नुहोस् ...

गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा बनिसकेको छ । इन्टरनेट प्रयोगकर्ताले गुगललाई आफ्नो साथी तथा शिक्षक भन्दछन् । गुगल यहीँ हप्ता २० वर्षको भएको छ । […]

पुरा पढ्नुहोस् ...

मिर्गौलामा पत्थरी कसलाई, किन र कसरी हुन्छ ? कति खतरनाक हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? कसलाई हुन्छ पत्थरी – मिर्गौलामा पत्थरी हुनुका […]

पुरा पढ्नुहोस् ...

बच्चाको तौल र उचाइ बढेन भने के गर्ने ?

आफ्ना बच्चाको उमेर अनुसारको तौल र उचाइ कम हुँदा हरेक आमाबाबु चिन्तित हुनु स्वाभाविक नै हो । बच्चाको उमेर अनुसार तौल र उचाइ निकै कम हुनु वा उमेर अनुसार वृद्धि नहुनु राम्रो लक्षण होइन । तौल र उचाइ बच्चाको शारीरिक तथा मानसिक विकास र स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसकारण पनि आमाबुबाले विशेष जानकारी राख्नुपर्ने हुन्छ […]

पुरा पढ्नुहोस् ...

मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ

स्वागत छ यहाँलाई मनका कुरामा ? धन्यवाद । के गर्दै हुनुहुन्छ आजभोली ? आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु । यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ? मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यका लागि केरा खानु राम्रो, के पाइन्छ केरामा ?

खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो । प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि […]

पुरा पढ्नुहोस् ...

स्वस्थ्यकाे लागि वेस्ट, “ग्रीन टि”

जब घरमा आगन्तुक आइपुग्छन् भन्ने गरिन्छ, ‘ल चिया पिउँ ‘ । तर, आगन्तुकको डिमान्ड फरक हुन्छ । भन्छन् ‘ग्रीन टि भए अझ राम्रो ।’ हामीले भन्ने ‘चिया’, जसमा दुध, चिनी मिश्रण गरिएको हुन्छ । चिया चाहि दानादार अर्थात सिटिसी । दुध, चिनी मिश्रति चियाको लत लागेका हामी अहिले ‘ग्रीन टि’मा र्फकदैछौं । खासमा ग्रीन टि […]

पुरा पढ्नुहोस् ...

फोहोरमैला टिप्न चराको प्रयोग

फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ । फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या अब ६ […]

पुरा पढ्नुहोस् ...

गर्भवती र सुत्केरीले कस्तो र कति खाना खानुपर्छ?

हामीलाई थाहा छ, गर्भवती र सुत्केरी अवस्था हरेक कुराले संवेदनशील अवस्था हो। यस्तो अवस्थामा अन्य समयमा भन्दा बढी हेरचाहको आवश्यकता पर्छ। गर्भवती अवस्थामा राम्रो ख्याल गर्न सकियो भने आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव रहन्छ। समय पहिलेभन्दा धेरै फेरिएको छ। आजकाल गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको […]

पुरा पढ्नुहोस् ...

अण्डा कति खाने ? कसरी खाने ?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक […]

पुरा पढ्नुहोस् ...

प्रदूषणले फोक्सो र मुटुमा कसरी असर गर्छ ?

सामान्यतः प्रदूषणका कारण श्वासप्रश्वासको समस्या निम्तने ठानिन्छ । तर फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । त्यसमध्येमा पनि सबैभन्दा बढी असर फोक्सोमै पर्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ । विश्व वातावरण दिवसका अवसरमा प्रदूषणले फोक्सोमा पर्ने असरबारे थाहा पाऔं । प्रदूषणले […]

पुरा पढ्नुहोस् ...

परमेश्वरसँग मानवलाई मिलाप गराउन येशूको जन्म भयो

धर्म भनेको के हो ? धर्म भनेको असल कर्म गर्नु हो, मेरो विचारमा असल काम गर्नु नै धर्म हो । धर्ममा विश्वास राख्नेले अथवा धार्मिक आस्था राख्ने सबैले के असल कर्म नै गरेका छन र ? अब सबैको ग्यारेन्टी त म लिन सक्दिनँ, किनभने मेरो आफ्नै विचार के छ भने मेरो आफ्नै हातको पाँचवटा औँला पनि […]

पुरा पढ्नुहोस् ...

क्यालिफोर्निया, अमेरिकामा नेपाली ख्रीष्टियान संगति

सान फ्रान्सिस्को, सानराफेल, क्यालिफोर्निया, अमेरिकामा २०१४ जुलार्इ ०४ मा NRN ख्रीष्टियानहरुको सहभागिता एवं धेरै प्रार्थना सहित परमेश्वरको अनुग्रहमा पाष्टर चेत थोकोर तथा गुरुआमा कल्पना र केही विश्वासीहरु मिलेर नेपाली ख्रीष्टियान संगति शुरु गर्नुभएको थियो । उक्त संगतीको नाम इन्टरनेशनल नेपालिज चर्च भनी घोषणा गरी पाष्टर दिलिप क्षेत्रीद्वारा चर्च समपर्णको प्रार्थना गर्नुभएको थियो । हालको तथ्याङ्क […]

पुरा पढ्नुहोस् ...

नेपालमा शिक्षा विकासका केही तथ्यहरू

ऐतिहासिक पृष्ठभूमि नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा […]

पुरा पढ्नुहोस् ...