फुड प्वाइजनिङ नहुन् के गर्नुपर्छ ?

अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ । गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा स्वास्थ्य बिग्रिने गर्छ । त्यसैले सधैं ताजा […]

पुरा पढ्नुहोस् ...

२५ हप्तामै बच्चा, तौल ३ सय ७५

बेला–बेलामा यस्तो आश्चर्य पार्ने खालको घटनाहरु सुन्नलाई पाइन्छ । अहिले सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको […]

पुरा पढ्नुहोस् ...

नयाँ आर्थिक वर्ष साउनबाट कुन–कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो ! मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने मंगलबारबाट लागू भएका छन् । संघ, प्रदेश […]

पुरा पढ्नुहोस् ...

के तपाई भर्खरको शिशूको वरिपरि धूम्रपान सेवन गर्दै वा गरेको देख्नुभएको छ, जन्मने बच्चामा पर्न सक्ने १४ गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूम्रपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन् ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने । २. शारीरिक र मानसिक विकासमा अवरोध । ३. बच्चालाई क्यान्सर हुने बढी सम्भावना । ४. भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने । ५. जन्मेदेखि नै […]

पुरा पढ्नुहोस् ...

रक्तदानसम्बन्धी १२ अनौठा तथ्य

१. विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रगत रक्तदानमार्फत् संकलन हुन्छ । २. अमेरिकामा बर्सेनि १ करोड ३६लाख युनिट होल ब्लड र रेड ब्लड सेल संकलन हुन्छन् । ३. विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष २० लाख युनिट रगत अभाव हुन्छ र भारतमा कुल जनसंख्याको १ प्रतिशतलेमात्र रक्तदान गर्छन् । ४. अमेरिकामा […]

पुरा पढ्नुहोस् ...

कसैलाई आशा नै थिएन, इंग्ल्याण्डलाई पछि सारी अघि बढ्यो क्रोएसिया

विश्वकप सुरु हुनुअघि क्रोएसियालाई कसैले धेरै पर सोचेका थिए भने त्यो क्वार्टरफाइनलसम्म थियो । सेमिफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएर क्रोएसियाले आफूलाई कमजोर सोच्नेलाई गतिलो जवाफ दिएको छ । इंग्ल्याण्डविरुद्धको खेलमा ६८ औं मिनेटमा बराबरी गोल गरेका पेरेसिकले पनि कसैले नसोचेको ठूलो उपलब्धी आफूहरुले पाएको बताएका छन् । ‘यो व्याख्या गर्नै सकिदैन । सानो क्रोएसिया विश्वकपको […]

पुरा पढ्नुहोस् ...

छुट्टिको लागि बस्न किनिएको टापु विश्वकै सानो टापु बन्न पुग्यो

अमेरिकाको न्युयोर्क्स्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो । दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो । यो टापुको आकार एउटा टेनिस कोर्ट बराबर छ । अझ अर्को रोचक कुरा त के भने यो टापुमा केवल एउटा घर र एउटा रुख छ । यो टापु घरको […]

पुरा पढ्नुहोस् ...

गर्मीमा अनुहार सुन्दर राख्ने ७ उपाय

  गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ । -अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । -अनुहारको राै छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिरहनुपर्छ । -घरमै पनि अनुहारलाई […]

पुरा पढ्नुहोस् ...

विश्वकप सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुने (एम्बाप्पे, पवार्ड र हर्नान्डेजमाथि नजर, थोमस मैदान बाहिर)

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । […]

पुरा पढ्नुहोस् ...

चट्याङ किन पर्छ? यसबाट कसरी बाच्ने ?

प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोर्होयाएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य […]

पुरा पढ्नुहोस् ...