गण्डकी प्रदेशः थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार १९। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणका अनुसार ४ जिल्लामा ३२ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासी कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो । सोही नगरपालिकाकै २३, २६ […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा प्रदेश कोरोना अपडेटः संक्रमित संख्या १००० नाघ्यो

पोखरा, असार १८ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । यस प्रदेशका चार जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ […]

पुरा पढ्नुहोस् ...

मुस्ताङसम्म पुग्यो सलह

पोखरा, असार १७ । बालीनाशक कीरा सलह गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेता पनि ठूलो क्षति भने भएको छैन । यी किराहरु सानोसानो झुण्ड सबै जिल्ला प्रवेश गरेका थिए । सोमबार साँझ पर्वतको कुश्मामा केही सङ्ख्यामा सलह देखिएको थियो । उक्त झुण्ड कालीगण्डकी नदीको किनारैकिनार मुस्ताङ पुगेका छन् ।प्रदेशका स्याङ्जा, बागलुङ, नवलपुर, पर्वत, म्याग्दीमा बढी मात्रामा […]

पुरा पढ्नुहोस् ...

यस्तो छ कोभिड १९ नियन्त्रणमा पोखरा महानगरपालिकाको प्रयास

पोखरा, असार १० । विश्व नै यतिबेला अकल्पनिय महामारी रोग कोरोना भाईरसको प्रकोपले आक्रान्त भएको बेला कोरोना संक्रमण नियन्त्रणका लागि संघीय सरकारले २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गरे लगत्तै कोरोना भाईरसको प्रकोप नियन्त्रण गरी नागरिकहरुको जिवन रक्षा गर्ने प्रमुख दायीत्व स्थानीय सरकारको तथ्यलाई आत्मसात गरि पोखरा महानगरपालिकाले तत्कालै २०७६ चैत १० गते कारोना […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश कोरोना अपडेटः पोखराका ३ जनासँगै नयाँ संक्रमित ३२, कुल ७२९ पुग्यो

पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप २० जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ४० पुग्यो

पोखरा,असार ८। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना संक्रमित थपिएका छन । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ४० पुगेको छ ।सोमबार बिहान स्याङजामा १२ जना र नवलपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा कोरोना देखिएको हो । […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार ७ । गण्डकी प्रदेशका बागलुङमा ९ जना, म्यादीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएसँगै थप १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको […]

पुरा पढ्नुहोस् ...

पोखरामा ५ जनामा कोरोना संक्रमण ,गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए

पोखरा, असार ५। पोखरा महानगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण भेटिएको छ ।उनी सबै क्वारेन्टिमा रहेका व्यक्तिहरु हुन् । संक्रमण देखिनेमा पोखरा महानगरपालिका वडा नम्बर ९ का एक जना, वडा नम्बर १० का दुई जना, वडा नम्बर ३२ का दुई जना रहेको पोखरा महानगरपालिका स्वास्थ्यमहा शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।उनीहरुलाई गण्डकी अस्पतालमा रहेको […]

पुरा पढ्नुहोस् ...

मनाङमा भेटिए पहिलो संक्रमित, पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन

पोखरा, असार ४ । गण्डकी प्रदेश अन्तर्गतको हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारी लाई संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् ।नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः नवलपुरका थप १८ र पर्वतका ३ जनामा कोरोना पुष्टि

पोखरा, असार ३ । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले दिनुभएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका […]

पुरा पढ्नुहोस् ...

पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

पोखरा, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ […]

पुरा पढ्नुहोस् ...

मणिपाल अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना, गण्डकी प्रदेशमा ३७ जना संक्रमित थपिए

पोखरा, जेठ ३० । पोखराको मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन। उनले उनी के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने जानकारी खुलेको छैन। त्यसैगरी गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा, जेष्ठ २६ । पोखरा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका पोखरा नयाँबजारका ४२ बर्षीय पुरुष हुन । संक्रमित पुरुष पोखराको क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी थिए ।पोखरा यस अगाडी पोखरामा दुई जनामा कोरोना संक्रमण देखिएको थियो भने कास्कीमा […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा ३८ संक्रमित थपिए , कुल १सय १३ पुग्यो

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।स्याङजाको वालिङ नगरपालिका र भिरकोट […]

पुरा पढ्नुहोस् ...