पोखरामा ठूलो परिणाममा लागुऔषध सहित ५ जना पक्राउ

पोखरा, असोज १९ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरामा ठूलो मात्रामा गाँजा लगायतका विभिन्न लागुऔषध सहित ५ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ जोगमणीका २१ वर्षीय समीर गुरुङ, सोही स्थानका २१ वर्षीय अथित गुरुङ, पोखरा १६ बाटुलेचौरका २४ वर्षीय मोहित खवास, पोखरा १९ का १८ वर्षीय […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको आयोजनामा खुल्ला रक्तदान

पोखरा, असोज १२ गते । पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । विश्व अहिले कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल प्राकृतिक प्रकोपले पनि विपतमा छ र अहिले रगतको पनि अभाव रहेकोले […]

पुरा पढ्नुहोस् ...

स्याङजा पहिरो अपडेटः कुल दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

पोखरा, असोज ८ गते । विगत केहि दिनदेखिको अबिरल बर्षा सँगैको पहिरोले पुरिएर वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । […]

पुरा पढ्नुहोस् ...

पोखरा–काठमाण्डौं उडान भोलिदेखि

पोखरा, असाज ४ । कोरोनाको महामारीका कारण चैत्र दोश्रो हप्ताबाट बन्द रहेको पोखराबाट हुने आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु हुने भएको छ । पोखरा विमानस्थलका कार्यालय प्रमुखका अनुसार सरकारले तयार पारेका सम्पुर्ण प्रोटोकल पालन गरेर आन्तरिक उडान सुरु गर्न लागिएको छ । सोमबार पोखरा काठमाडौँ पोखरा उडान भर्न बुद्ध एअर र यति एअरले टिकट बुकिङ […]

पुरा पढ्नुहोस् ...

कास्कीमा भोलीदेखि सार्वजनिक यातायात चल्ने

पोखरा, भदौं २७। कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने […]

पुरा पढ्नुहोस् ...

पोखरामा ९ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

पोखरा, भदौ २४। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जना संक्रमितहरु थपिएका छन । थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका ९, बागलुङका १ र नवलपरासीका १ जना रहेका छन ।

पुरा पढ्नुहोस् ...

पोखरामा अब निषेधाज्ञा थपिदैन, आज अन्तिम दिन

पोखरा, भदौ १२ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताएका छन । पोखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेको निषेधाज्ञाको आज अन्तिम दिन हो । आज देखि निषेधाज्ञा थपिदैन । मेयर जिसीले आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने उनले बताए। भदौ २ गतेदेखि […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ दिन निषेधाज्ञा

पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । […]

पुरा पढ्नुहोस् ...

पोखराको विशाल बजारमा संक्रमित भेटिए, १२ बजेदेखि विशाल बजार बन्द

पोखरा, भदौ २ । पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना दम्पतीमा कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ । पोखरा महानगर स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले विशालबजारमा पसल चलाएर बस्ने व्यक्तिमा संक्रमण भएको पुष्टी गरेका छन् । उक्त सूचना पाएलगत्तै बिशालबजारका सम्पूर्ण पसल १२ बजेबाट बन्द गरिएको छ । विशालबजारमा […]

पुरा पढ्नुहोस् ...

पोखरामा ४ जना कोरोना संक्रमित थपिए

पोखरा , भदौ २। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थप ४ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक पोखरा महानगरपालिकाको वडा नं ६ मा २ जना २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको र अर्को एक वडामा गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । निर्देशनालयले संक्रमित रहेको एउटा वडा […]

पुरा पढ्नुहोस् ...

पोखराका १ पुरुषमा कोरोना, गण्डकी प्रदेशमा ११ संक्रमित थपिए

पोखरा, साउन २२ । क्षयरोग उपचार केन्द्र, पोखरा,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परिक्षणमा गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको […]

पुरा पढ्नुहोस् ...

भालुपहाडस्थित सेती खोलामा भेटियो स्याङजाका पंकज गिरीको कंकाल

पोखरा, साउन १९ । बुलेट बाइकसहित असार १८ गतेदेखि हराएका हराएका स्याङ्जाका पंकज गिरीको कंकाल भालुपहाडस्थित सेती खोलामा आज सोमबार भेटिएको छ । उनी घरबाट पोखरा जान्छु भनेर हिडेका थिए । आइतबार फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा नम्बर नखुलेको बुलेट मोटरसाइकल फेला परेको थियो र आज त्यहि ठाउँनजिक उनको कंकाल […]

पुरा पढ्नुहोस् ...

कास्कीको माछापुच्छे गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु

पोखरा, साउन २ । कास्कीको माछापुच्छे गाउँपालिका ८ स्थित खोरकोमुखमा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण घर माथीबाट आएको पहिरोले प्रेमराज विकको घर पुरीदा उनका नाती र नातीनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। प्रेमराज विकका १६ वर्षिय नाती कुसल विक, नातिनी १६ बर्षिय रोजीना विक र नाती […]

पुरा पढ्नुहोस् ...

पोखरामा मास्क नलगाई हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना तिराईयो

पोखरा, असार २५ । पोखरामा मास्क नलगाई हिड्नेलाई हिजो बुधबार १ सय रुपैयाँका दरले जरिवाना तिराएको छ । विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रशासनले उनीहरुलाई बुधबार […]

पुरा पढ्नुहोस् ...