पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरा, मंसिर ८ गते । सोमबार दिउँसो फेवाताल किनारको खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटना मा परेको छ । ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । दुर्घटनामा पाइलट पोखरा महागरपालिका २८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । राजु लेकसाइड बस्थे […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा, मंसिर ७ गते । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा पोखरामहानगरपालिकाका १२ पुरुष र ७ जना महिला रहेका छन । […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो

पोखरा, कार्तिक २१ गते । गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ  । जसमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरानाका कारण निधन भएको व्यक्तिहरुको पुष्टि भएको छ । बाग्लुङ जिल्ला, जैमनि नगरपालिका ९ का २९ वर्षिय कोरोना संक्रमित पुरुषको कार्तिक २० गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुःखद निधन […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा ८५ घरधुरीलाई राहत वितरण

पोखरा, कार्तिक १९ गते । असल छिमेकी नेपालले म्याग्दीको धवलागिरी गाउँपालिकामा असार २५ गते गएको पहिरोको प्रभावमा परेका आर्थिक विपन्नता, कमजोर, वृद्ध र शारिरीक अपाङ्गता भएका ८५ घर धुरी परिवारहरुलाई राहत वितरण गरेको छ । पोखरेली ख्रीष्टिय समुदायको समाजिक अंग असल छिमेकीले प्रति परिवार २६८२ बराबरको खाद्यान्न सामाग्रीहरु गाउँपालिकाको समन्वय, स्थानिय वडा कार्यालयको प्रत्यक्ष रोहवरमा […]

पुरा पढ्नुहोस् ...

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

रासस दमौली, कात्तिक १८ गते। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष […]

पुरा पढ्नुहोस् ...

कोरोनाले पोखराका ४ संक्रमितको मृत्यु, गण्डकीमा मृतकसंख्या ६३ पुग्यो

पोखरा, कार्तिक ९ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान पोखराका ४ संक्रमितको मृत्यु पुष्टि गरेको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या ६३ पुगेको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ४२ वर्षे पुरुष, पोखरा २२ का ६८ वर्षे पुरुष, पोखरा ३१ का ५८ वर्षे पुरुष र पोखरा १५ का […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग सशुल्क उपचार गर्ने निर्णय सच्याउन आग्रह

पोखरा, कार्तिक ७ गते ।सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा आलोचना भयो । साथै एकपछि अर्को प्रदेशले संक्रमितको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरे । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसक्नुभएको थियो । […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कार्तिक ६ गते । पोखराका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की र तनहुँ २ जिल्ला गरि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३० जना कास्की जिल्लाका रहेका छन् । जिल्लाको पोखरा महानगरपालिकामा थप ३० जनामा संक्रमण पुष्टि […]

पुरा पढ्नुहोस् ...

बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण

तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ । आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप २४ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासीमा १५ जना , तनहुँमा १० जना, गोरखामा १ जना र लमजुङमा […]

पुरा पढ्नुहोस् ...

६५ बालबालिकालाई कोभिड–१९ राहत वितरण

पोखरा, कार्तिक १ गते । कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले पोखरा महानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई राहत वितरण गरको छ । राहतमा चामल, दाल, तेल, नुन, मस्यौरा मेडिकल चेकअपसँगै मास्क तथा सेनटाइजर वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका […]

पुरा पढ्नुहोस् ...

पर्यटकको पर्खाइमा पञ्चासेको काखमा रहेको कुपी छहरो (भिडियो सामाग्री सहित)

पोखरा, असोज ३० । जति पञ्चासे प्रख्यात छ, यसको काखबाट बग्ने खोला र त्यहाँबाट बनेको महभिरको झरना अर्थात कुपी छहरा गुमनाम छ । प्राकृतिक सुन्दरताले सजिएको देश नेपालमा सुन्दर झरनाहरुको कमि छैन । कति झरनाहरु नाम चलेर पर्यटकहरु आकर्षण गर्न सफल छन भने कतिको नामै समेत मानिसहरुले सुनेका छैनन । कुुश्मा नगरपालिका वडा नं– १४ […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप १७ जनालाई कोरोना पुष्टि

पोखरा, असोज २७ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा ३४ वर्षीय १ जना पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय, वडा नम्बर ७ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ९ का २ […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ जना संक्रमित

पोखरा, असोज २२ गते । पोखरा महानगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पो.म.न पा.वडा नं ४, ६, १७, १० पुरुष रहेका छन । यो संगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना […]

पुरा पढ्नुहोस् ...