७ वर्षको बच्चाको कमाई ३ अर्ब रुपैयाँ

एउटा सात वर्षको बच्चाले कति पैसा कमाउँछ ? यो उमेरका बालकले कमाउने होइन, बरु आमाबाबुको रकम खर्च गराउँछन् । तर दुनियामा यस्ता बच्चा पनि छन् जसले सात वर्षको उमेरमै वार्षिक तिन अर्ब रुपैयाँ भन्दा धेरै कमाई गर्दछन् । अमेरिकाका रेयान नामका यी बालक हरेक हप्ता युट्युबमा केटाकेटीले खेलाउने खेलौनाको समीक्षा गर्दछन् । उनका यिनै युट्युब […]

पुरा पढ्नुहोस् ...

जापान एसिएन कप फुटबलको फाइनलमा

जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इरानलाई ३–० ले हराउँदै जापान फाइनलमा पुगेको हो । जापानसँग पराजित भएपछि इरानका प्रशिक्षकले भने पदबाट राजीनामा दिएका छन् । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल भएको थियो । पहिलो हाफसम्म इरान र जापानले गोलरहित बराबरी खेले । तर इरानले रोक्न नसक्दा जापानले […]

पुरा पढ्नुहोस् ...

बाइबलमा कविताको स्थान

बाइबल पुस्तकहरुको एउटा वृहत संग्रह हो । जसमा साना ठूला गरी जम्मा ६६ वटा पुस्तकहरु अटाएका छन । आम मानिसहरुले बाइबललाई एक साधारण धर्मशाष्त्रको रुपमा मात्रै बुझ्दै आइरहेता पनि यस भित्र साहित्य, इतिहास, राजनिती, भुगोल, संस्कृति, कानुन, विज्ञान जस्ता यावत विषयहरुले पनि महत्वपूर्ण स्थान ओगटेको पाईन्छ तथापी बाइबल भित्र सबैभन्दा बढी साहित्यको एक प्राचिन तथा […]

पुरा पढ्नुहोस् ...

ख्रीष्टियानहरूकाे वास्ता, प्रेम र व्यवहारले मलाई येशू ख्रीष्टमा विश्वास गर्ने बाटो बन्यो

यहाँलाई जयमसिही तथा मनका कुरामा स्वागत छ, आजभोली के मा व्यस्त हुनुहुन्छ ? – आजभोली म मण्डली तथा समुदायको काममा व्यस्त छु । अहिले समुदायमा मिशन सेन्टर सम्बन्धी कुरा निकै चर्चामा आइरहेको छ, यहाँहरू निकै लागी पर्नुभएको छ, यसको उद्धेश्य के हो, यो किन आवश्यक्ता छ र भावी दिनहरूमा यसले सम्पुर्ण ख्रीष्टिय समुदायलाई कस्तो फाईदा […]

पुरा पढ्नुहोस् ...

नयाँ वर्षको सङ्कल्प र त्यसमा लागिपरिरहने उपायहरू

बिबिसी । आज सन् २०१९ को पहिलो दिन । आजदेखि नयाँ वर्ष शुरु भयो । र हामी धेरैले नयाँ वर्षमा यो गर्छु, उ गर्छु भनेर सङ्कल्प लिने दिन । नयाँ लक्ष र आफूमा रहेका कमी कमजोरी सुधार्नेबारे सङ्कल्प गरेर नयाँ शुरुवात गर्ने दिन । त्यो आफू स्वस्थ्य बन्ने भन्ने वा पैसा बचाउने भन्नेबारे हुनसक्छ । […]

पुरा पढ्नुहोस् ...

नयाँ वर्ष A.D को अर्थ

हामी नेपालीहरु वर्षमा २ वटा नयाँ वर्षको उत्सव मनाउनेहरुमा पर्दर्छौ । एउटा नयाँ वर्ष अर्थात वैशाख १ गते मनाईन्छ भने अर्को जनवरी १ तारिखको दिन । दुवैलाई हामीले ससम्मान मनाउने गर्दर्छौ तर हामी इसाईहरुले देशको सम्मान स्वरुप बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँछौ भने हामीले A.D किन महत्वपुर्ण छ भन्ने कुराको पनि जानकार भई […]

पुरा पढ्नुहोस् ...

“बिझाउने काँडाको” पुनरागमन

सन् २००७ मा तनहँु, डुलेगौंडा मण्डलीका जवानहरुद्वारा ख्रीष्टियान जगतमा संगीतद्धारा पृथक काम गर्नेसाथै गाउने र बजाउने मात्र नभएर परमेश्वरको शक्तिमा चलेर अचम्मको कामहरु गर्ने उद्धेश्यले बिजाउने काडाँ ब्यान्डको सुरुवात भयो । हुनत ब्यान्ड सुरु हुुनुुभन्दा धेरै गीतहरु पहिले नै बनिसकेका थिए । ब्यान्डको लक्ष्यलाई अगाडी बढाउन ब्यान्डमा सुुरुवातका दिनहरुमा अमृत पुन, इजाक थापा, अमर परियार, […]

पुरा पढ्नुहोस् ...

नयाँ कुरा सिक्ने फरक फरक तरिकाहरु

कुनै पनि नयाँ विषय पढ्दा हामी धेरै छिटो सिक्छौँ । तपाईँ रुसी भाषा सिक्नुस् वा अरेबिक अथवा कवान्टम फिजिक्सनै सिक्नुस् । कुनै पनि नयाँ कुरा निकै कठिन लाग्न सक्छ तर हाम्रो दिमाग जे सिक्न पनि तयार हुन्छ र छिटो सिक्छ । कमसेकम सिक्ने प्रक्रियाको सुरुवाती चरणमा । कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो […]

पुरा पढ्नुहोस् ...

एपिजे अब्दुल कलामका दश प्रभावकारी भनाईहरु

भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही […]

पुरा पढ्नुहोस् ...

बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुको फाईदाहरु के–के छन् ।

अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले हुनको […]

पुरा पढ्नुहोस् ...

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा कसरी सार्ने पुराना डाटा ?

विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताहरु ह्वाट्सएप प्रयोग गर्छन् । धेरै प्रयोगकर्ताहरु लामो समयसम्म एउटै ह्वाट्सएप नम्बर प्रयोग गर्छन् । तर, कहिलेकाहीँ केही कारणले आफ्ना पुरानो ह्वाट्सएप नम्बर परिवर्तन गर्न चाहन्छन् । यसरी नम्बर परिवर्तन गर्दा पुरानो ह्वाट्सएप नम्बरमा रहेका सबै रेकर्ड, च्याट, मेसेज तथा ग्रुपहरु डिलिट हुन्छन् । ह्वाट्सएप नम्बर परिवर्तन गर्दा पुरानो नम्बरका डाटाहरु नमेटिउन् […]

पुरा पढ्नुहोस् ...

विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउ कसरी बन्यो

पछिल्लो वर्ष मात्र विश्वमा एक सय अर्ब पटक चाउचाउ अर्थात ‘इन्स्टान्ट नुडल्स’ खान दिइएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ विश्वका प्रत्येक मानिसलाई १३ पटक भन्दा बढी चाउचाउ दिइएपनि यसको अभाव हुने छैन । यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य […]

पुरा पढ्नुहोस् ...

पर्यटकलाई सहज हुने गरी लेकसाइडका गल्लीलाई नम्बरिङ गरिने

लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बरसहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको छैन । पोखरा पर्यटन परिषद् (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय […]

पुरा पढ्नुहोस् ...

स्वादको चक्करमा स्वास्थ्य बर्बाद ! जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन, जति बजारमा उपलब्ध तयारी खाजामा छन् । जब भोग लाग्छ, चाउचाउ खान्छन्, चाउमिन मगाउँछन्, पिज्जा खोज्छन् । यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न […]

पुरा पढ्नुहोस् ...