युट्युबमा भिडियो हालेर अर्बौं कमाउँछन्, २७ वर्षीय डेनियल रोबर्ट मिडलटन

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन बेलायतका […]

पुरा पढ्नुहोस् ...

मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

७२ प्रतिशत जनताको हातमा मोबाइल, आधा भन्दा बढीसँग स्मार्टफोन मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट […]

पुरा पढ्नुहोस् ...

एक रूपैयाँ बढी भाडा लिए पनि पाँच हजार जरिवाना

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न यातायात व्यवस्था विभागले आह्वान गरेको छ । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । बढेको भाडाअनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमीसम्म १६, छ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ […]

पुरा पढ्नुहोस् ...

गुगल कसरी बन्यो सर्च इन्जिनको बादशाह ?

तपाइँलाई केही प्रश्नको जवाफ थाहा छैन वा कुनै द्विविधा छ वा कुनै विषयको बारेमा तपाइँलाई धेरै जानकारी चाहिएको छ भने के गर्नुहुन्छ ? धेरैको जवाफ हुन्छः गुगल गर्छु । गुगल अहिले हाम्रो दैनिक जिवनीको हिस्सा बनिसकेको छ । इन्टरनेट प्रयोगकर्ताले गुगललाई आफ्नो साथी तथा शिक्षक भन्दछन् । गुगल यहीँ हप्ता २० वर्षको भएको छ । […]

पुरा पढ्नुहोस् ...

मिर्गौलामा पत्थरी कसलाई, किन र कसरी हुन्छ ? कति खतरनाक हुन्छ ?

मिर्गौलामा हुने पत्थरी आम समस्याको रुपमा देखापर्दैछ । दैनिक पत्थरीको समस्या बाकेर अस्पताल धाउनेको संख्या निकै ठूलो छ । विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । महिलाको तुलनामा पुरुषमा पत्थरीको समस्या बढी हुने गर्छ । उसो भए मिर्गौलामा पत्थरी कति हानिकारक छ त ? कसलाई हुन्छ पत्थरी – मिर्गौलामा पत्थरी हुनुका […]

पुरा पढ्नुहोस् ...

स्वस्थ्यकाे लागि वेस्ट, “ग्रीन टि”

जब घरमा आगन्तुक आइपुग्छन् भन्ने गरिन्छ, ‘ल चिया पिउँ ‘ । तर, आगन्तुकको डिमान्ड फरक हुन्छ । भन्छन् ‘ग्रीन टि भए अझ राम्रो ।’ हामीले भन्ने ‘चिया’, जसमा दुध, चिनी मिश्रण गरिएको हुन्छ । चिया चाहि दानादार अर्थात सिटिसी । दुध, चिनी मिश्रति चियाको लत लागेका हामी अहिले ‘ग्रीन टि’मा र्फकदैछौं । खासमा ग्रीन टि […]

पुरा पढ्नुहोस् ...

फोहोरमैला टिप्न चराको प्रयोग

फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ । फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या अब ६ […]

पुरा पढ्नुहोस् ...

अविष्मरणीय यात्रा संस्मरण

                                                                       लेखक तथा संकलकः भीम प्रसाद लामिछाने केही समय अगाडिको कुुरा हो । स्कुलका बढीभन्दा बढी साथीहरु मिलेर टाढै घुम्न जाने […]

पुरा पढ्नुहोस् ...

नेपालमा शिक्षा विकासका केही तथ्यहरू

ऐतिहासिक पृष्ठभूमि नेपालको एकीकरण पूर्व र एकीकरणपछि पनि शिक्षालाई राज्यले आफ्नो दायित्वभित्र लिएको देखिँदैन । त्यस बेला धार्मिक सङ्घसंस्था, गुठी, व्यक्तिको दान, सरकारको अनुदान इत्यादिबाट शिक्षाका लागि खर्चको प्रबन्ध हुन्थ्यो । नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबारस्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो । नेपालमा […]

पुरा पढ्नुहोस् ...

फिफाको उत्कृष्ट खेलाडी को होला ? नेइमार सूचीमै अटाएनन

फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको प्रतिस्पर्धामा ह्यारी केन र मोहम्मद सलाह रहेका छन् । फिफाले मंगलबार सार्वजनिक गरेको १० जना खेलाडीको मनोनयनको सूचीमा इंग्ल्याण्डका कप्तान तथा लिभरपुलका स्टार खेलाडी परेका हुन् । त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पाउने क्रोएसियाका लुका मोड्रिच पनि सूचीमा अटाएका छन् […]

पुरा पढ्नुहोस् ...

२५ हप्तामै बच्चा, तौल ३ सय ७५

बेला–बेलामा यस्तो आश्चर्य पार्ने खालको घटनाहरु सुन्नलाई पाइन्छ । अहिले सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको […]

पुरा पढ्नुहोस् ...

विश्व च्याम्पियन फ्रान्सले जित्यो ४ अर्ब १५ करोड

दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ । फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब ५ करोड रुपैयाँ) जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलार्इ फिफाले ४०० मिलियन डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) दिइएको छ। तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप […]

पुरा पढ्नुहोस् ...

के तपाई भर्खरको शिशूको वरिपरि धूम्रपान सेवन गर्दै वा गरेको देख्नुभएको छ, जन्मने बच्चामा पर्न सक्ने १४ गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूम्रपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन् ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने । २. शारीरिक र मानसिक विकासमा अवरोध । ३. बच्चालाई क्यान्सर हुने बढी सम्भावना । ४. भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने । ५. जन्मेदेखि नै […]

पुरा पढ्नुहोस् ...

नदीपुर चर्चद्वारा सरसफाई कार्यक्रम सम्पन्न

“स्वच्छ वातावरण, सुन्दर नगर” भन्ने मूल नारालाई आत्मासाथ गर्दै नदीपुर चर्च पोखराको आयोजनामा उक्त चर्चको दाजुभाई तथा जवान समुहको सक्रियतामा पोखरा लेखनाथ माहानगर पालिका निलगिरी टोल आसपासको क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। शनीवारे आराधना संगति समापन भए लगतै सरसफाई कार्यक्रममा लागेका चर्चका दाजुभाइ तथा जवानहरुको झुण्डद्वारा टोल वरिपरिको बाटो घाटोमा अव्यवस्थित ढंगले फालिएको फोहोरहरुलाई […]

पुरा पढ्नुहोस् ...