रक्तदानसम्बन्धी १२ अनौठा तथ्य

१. विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रगत रक्तदानमार्फत् संकलन हुन्छ । २. अमेरिकामा बर्सेनि १ करोड ३६लाख युनिट होल ब्लड र रेड ब्लड सेल संकलन हुन्छन् । ३. विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष २० लाख युनिट रगत अभाव हुन्छ र भारतमा कुल जनसंख्याको १ प्रतिशतलेमात्र रक्तदान गर्छन् । ४. अमेरिकामा […]

पुरा पढ्नुहोस् ...

चट्याङ किन पर्छ? यसबाट कसरी बाच्ने ?

प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोर्होयाएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य […]

पुरा पढ्नुहोस् ...

यी हुन् कागतीका अनेक फाइदा

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ । मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ […]

पुरा पढ्नुहोस् ...

स्मार्ट फोनबाट उत्कृष्ट फोटो खिच्ने टिप्सहरु

अहिले आएका अधिकांस मोबाइल फोनहरुमा गतिला क्यामरा पाइन्छन् । तुलनात्मकरुपमा कम मूल्यका स्मार्टफोनका क्यामरा पनि क्षमतावान नै हुन्छन् । त्यसैले तिनीहरुको उपयोगिता महत्वपूर्ण छ । स्मार्टफोनबाट खिचिएका अधिकांस फोटोहरु फेसबुक, इन्स्टाग्राम र ट्विटरजस्ता सामाजिक सञ्जालमा पोष्ट गरिन्छन् । त्यसैले यदि तपाईंको फोनको क्यामराले डिएसएलआर जस्तै क्वालिटी दिँदैन भने पनि फरक पर्दैन । तर, तपाईंले फोनबाट […]

पुरा पढ्नुहोस् ...