अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’

बीबीसी नेपाली सेवा अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रुअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको […]

पुरा पढ्नुहोस् ...

नेपालद्वारा पहिलो पटक फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा निर्धारण

बीबीसी नेपाली सेवा नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात्‌ म्याक्सिमम रेजिड्यू लिमिट एमआरएल निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विज्ञहरूले ढिलो आए पनि सरकारी कदम सराहनीय भएको भन्दै […]

पुरा पढ्नुहोस् ...

किन भयो केबुल टिभी बन्द?

१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् ।नयाँ पत्रिकाले “उपभोक्ता अधिकारमाथि […]

पुरा पढ्नुहोस् ...

गर्मीका कारण तराईमा विद्यालयनै बन्द

बिबिसी । उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिवार भैरहवा क्षेत्रको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो। यो विसं २०६९ सालयताकै सबैभन्दा बढी हो। विसं २०६९ को असार १ […]

पुरा पढ्नुहोस् ...

११ महिना पानीमुनी लुक्ने, १ महिना मात्र देखा पर्ने गाउँ

भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। […]

पुरा पढ्नुहोस् ...

एउटा घरमात्र भएको दुनियाँकै अनौठो सहर

कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । तर यो दुनियाँमा एउटा मात्र घर भएको सहर पनि हुँदो रहेछ । एउटै घर मात्र रहेको त्यो सहरमा त्यहीँ एउटा घरभित्रै सहरमा हुनुपर्ने सबैखाले सुविधा छन् भन्ने सुन्दा तपाईंलाई अझ अचम्म लाग्ला । यो अनौठो […]

पुरा पढ्नुहोस् ...

पब्जी प्रतिबन्धः सामाजिक सञ्जालमा प्रशंसा, आलोचना र रमाइला प्रतिक्रिया

बिबिसी । चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड पब्जी माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्। विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।प्राधिकरणले उक्त […]

पुरा पढ्नुहोस् ...

जिमेलमा थपियो “स्मार्ट कम्पोज र रिप्लाई” फिचर, प्रयोगकर्तालाई अझै सजिलो

एजेन्सी । गुगलले पछिल्ला केही महिनायता जिमेल प्रयोगकर्ताका लागि विभिन्न नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ भने नयाँ अपडेटसँगै जिमेलमा नयाँ डिजाइन तथा टुल्ससमेत ल्याइरहेको छ । पछिल्लोपटक जिमेलमा नयाँ स्मार्ट फिचर थप भएको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ । जिमेलको यो फिचर आर्टिफिसियल इन्टेलिजेन्सयुक्त छ । यसले […]

पुरा पढ्नुहोस् ...

एड्रिन देवानसँगै आराधनामा मग्न भयो पोखरा

पोखरा , चैत्र । ख्रीष्टमा एकताको उत्सव एकसाथ मनाउँ भन्ने उद्धेश्यका साथ ख्रीष्टियान जगतका बहुचर्चित गायक तथा आराधना अगुवा एड्रिन देवानसँगै पोखराका विभिन्न मण्डलीका विश्वासीहरु आराधनामा सामेल भएका छन । प्रशस्त जीवन मण्डली पोखराको आयोजनामा यहि चैत्र १६ गत सम्पन्न भएको आराधना कन्र्सटमा काठमाडौँबाट आएको कायरोस ब्यान्डले पनि आफ्नो प्रस्तुति दिएको थियो । शनिवार दिउँसो […]

पुरा पढ्नुहोस् ...

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी

बिबिसी । बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले परिपक्व बन्नुपर्छ भनेका थिए ? अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो ? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको […]

पुरा पढ्नुहोस् ...

“सम्पुर्ण जीवन मेरो प्रभु तपाईकै हो” लगायत दर्जनौँ भजनका रचयिता जोन डि. खवास सम्मानित

काठमाडौँ । विश्वभरी रहेका नेपाली ख्रीष्टियान विश्वास बोकेका पत्रकारहरुको भेला अन्तराष्ट्रिय नेपाली ख्रीष्टियान मिडिया समिट कार्यक्रमको दौरानमा दर्जनौँ नेपाली ख्रीष्टियान भजनका रचयिता, संगितकार तथा गायक जोन.डि खवास सम्मानित हुनुभएको छ । सम्पुर्ण जीवन मेरो, आज भरे भोली भन्दै जीवन यहाँ अस्ताउँछ, हिजोको दिन बितिगयो, तोडफोड गरी जोड्नुहोस फेरि, म हुँ एउटा रित्तो भाँडो, हृदयको मेरो […]

पुरा पढ्नुहोस् ...

एउटा मृतप्रेम र मरेको आत्मा

कहिले काही उसको अनुहार झली झली याद आउछ । उ संग बिताएका समयहरु, उ संग बिताएका पलहरु, उसंगका कुराहरु कहिलेकाही मनस्पटलमा धक्का दिन आइपुग्छन । कहिलेकाही झसंग हुन्छु, आँफैसंग झस्किन्छु र एकै छिनमा आफुलाई सम्हाल्छु र आँफैलाई भन्ने गर्छु, “मरेका आत्माहरुको सम्झना किन घरी घरी आइरहन्छन ?” आमाले चिया लिएर आउँदै हुनुहुन्थ्यो । म जाराक […]

पुरा पढ्नुहोस् ...

पोखरामा विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु

पोखरा । विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आईतबारदेखि शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले उदघाटन गर्दै विद्यालय नै खेलकुदको उर्वरभूमि भएको बताउँदै स्कुलबाट खेलकुदको विकासको शुरुवात गर्नुपर्नेमा जोड दिए । उनले खेलुकदको विकासको लागि जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलकुद केवल विद्यालयको लागि मात्रै नभई जिल्ला, क्षेत्र, […]

पुरा पढ्नुहोस् ...