मानिसहरूलाई घरभित्रै राख्न भूतको भेष

बिबिसी । इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्। गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्। इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने पोकोङ बन्ने उल्लेख छ। पोकोङहरू […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीको अपीलः भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा […]

पुरा पढ्नुहोस् ...

“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न […]

पुरा पढ्नुहोस् ...

क्वारेन्टाइनमा प्रेम प्रस्ताव, टिकटकमा चर्चित भिडियो

मानव इतिहास अहिले निराश अवस्थाबाट गुज्रिरहेको बेला एक जोडीले अनौठो तरिकाले गरेको प्रेम प्रस्ताव अहिले टिकटकमा निकै भाइरल भएको छ । यस जोडीले प्राविधिक रूपमा “प्रेम’ फेला पारेनन् तर उनीहरूले निश्चित रूपमा मानव इतिहासको कठिन समयमा उनीहरूको सम्बन्धको एक महत्वपूर्ण कोसेढुङगो पार गरे । अप्रिल ६ मा टिकटक प्रयोगकर्ता Jaz Zepatos ले भिडियो सेयर गर्दै […]

पुरा पढ्नुहोस् ...

आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गरिने

काठमाडौ । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो पूरै भरिएको सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए । निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले ज्यानुअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनस् सञ्चालनमा आएका छन्। मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोनाभाइरसको प्रकोप सुरु […]

पुरा पढ्नुहोस् ...

यम जोशी सम्मानित

पोखरा । विगत लामो समयदेखि पोखरामा रहेर समाजसेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने विश्वमैत्रि भाषा तथा तालिम केन्द्रका संचालक यम जोशी मुमताज राष्ट्रिय उत्कृष्ट समाजसेवी एवम शिक्षासेवी अवार्डबाट सम्मानित भएका छन । मुमताज मल्टिमिडिया प्रा.लि. नेपालद्वारा पोखराको न्यूरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा अयोजित एक समारोहमा जोशीले नेपालमा रहेर हजारौँ युवाहरुलाई कोरियनभाषा प्रशिक्षण गराई रोजगारीको अवसर […]

पुरा पढ्नुहोस् ...

पोखरामा फेरि भुकम्पको ठूलो धक्का कास्कीको घाचोक केन्द्रबिन्दु, ३.८ रेक्टरस्केलको भुकम्प

राती करिब ९ बजेर ५९ मिनेटमा पोखरामा भुकम्पको धक्काले पोखरेलीहरुको निद्रा हराएको छ । कहाँ कहाँ क्षति गर्यो भन्ने विवरण आउन बाँकी नै छ ।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोक केन्द्रबिन्दु बनाएर ३.८ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको कारणले केहि मानिसहरु सडकमा नै आएका थिए भने धेरै जनताहरुको फेसबुकको वाल भुकम्पको जानकारीले एकैछिनमा […]

पुरा पढ्नुहोस् ...

विश्वमै कतै फूल्दैन, नेपालमा मात्र हेमन्त ऋतुमा फूल्छ पैयुँ

काठमाडौं । अहिले राजधानी र नेपालका अन्य केही पहाडी जिल्लामा चेरी अर्थात पैयुँ ढकमक फूलेको छ । विश्व अन्य कुनै मुलुकमा यो मौसमा पैयुँ फूल्दैन तर नेपालमा मात्र यो फूल फूल्नु एउटा फरक विशेषता रहेको छ । स्प्रिङ “मार्च,अप्रिल र मे” सिजनलाई चेरी अर्थात पैयुँ फुल्ने महिनाको रुपमा हेरिन्छ । विश्वका सबै देशहरुमा स्प्रिङ सिजनमै […]

पुरा पढ्नुहोस् ...

धुम्रपानले थोरै उमेरमा धेरै बुढोपन देखिन्छ

वासिङ्टन डिसी । अत्यधिक धुम्रपान गर्नेहरूलाई थोरै उमेरमा पनि बुढोजस्तो देखिने समस्या हुने एक अध्ययनले देखाएको छ। हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको छ। ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो। उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो […]

पुरा पढ्नुहोस् ...

“जति थोरै सुतिन्छ, उति छिटो मरिन्छ”

निद्रा र सपना स्वास्थ्य र सिर्जनशीलताका लागि महत्त्वपूर्ण हुन्छन । “यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस,“ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन् । “निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो […]

पुरा पढ्नुहोस् ...

सहकारी संस्था: ऋण र निक्षेपको अधिकतम ब्याजदर सीमा निर्धारण

4 अगस्ट 2019 bbc nepali mews सरकारले आइतवारबाट लागु हुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ। सहकारी संस्थाहरूले महँगो ब्याज लिने गरेको भन्दै आलोचना भइरहेका बेला शुक्रवार सहकारी विभागले सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर सीमा तोकेको हो। निक्षेपको हकमा विभागले निक्षेप र ऋणको ब्याजदरको […]

पुरा पढ्नुहोस् ...

प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए

4 अगस्ट 2019 बीबीसी न्यूज नेपाली पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई ‘जनताको नासो’ भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ। तर नयाँ बानेश्वरका ८४ वर्षीय प्रेमलाल श्रेष्ठका लागि उक्त श्रीपेचको छुट्टै महत्त्व छ। उनले त्यो श्रीपेच बनाएको चार दशकभन्दा बढी भइसके पनि उनलाई हिजोजस्तै लाग्छ। टोपी बनाउने आफ्नो पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने क्रममा […]

पुरा पढ्नुहोस् ...