पोखरामा फेरि भुकम्पको ठूलो धक्का कास्कीको घाचोक केन्द्रबिन्दु, ३.८ रेक्टरस्केलको भुकम्प

नेपाल बिबिध मुख्य समाचार स्थानिय समाचार

राती करिब ९ बजेर ५९ मिनेटमा पोखरामा भुकम्पको धक्काले पोखरेलीहरुको निद्रा हराएको छ । कहाँ कहाँ क्षति गर्यो भन्ने विवरण आउन बाँकी नै छ ।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोक केन्द्रबिन्दु बनाएर ३.८ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको कारणले केहि मानिसहरु सडकमा नै आएका थिए भने धेरै जनताहरुको फेसबुकको वाल भुकम्पको जानकारीले एकैछिनमा नै भरिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *