सुदुरपश्चिममा अझै रोकिएन भुकम्पको धक्का, बझाङ केन्द्रविन्दु भएर फेरि ५.४ रेक्टरको भूकम्प

पोखरा। सुदूरपश्चिम प्रदेशमा केहिदिन यता भूकम्पको धक्का महसुस भएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको पाटादेवल केन्द्र विन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली […]

पुरा पढ्नुहोस् ...

पोखरामा फेरि भुकम्पको ठूलो धक्का कास्कीको घाचोक केन्द्रबिन्दु, ३.८ रेक्टरस्केलको भुकम्प

राती करिब ९ बजेर ५९ मिनेटमा पोखरामा भुकम्पको धक्काले पोखरेलीहरुको निद्रा हराएको छ । कहाँ कहाँ क्षति गर्यो भन्ने विवरण आउन बाँकी नै छ ।राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोक केन्द्रबिन्दु बनाएर ३.८ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको कारणले केहि मानिसहरु सडकमा नै आएका थिए भने धेरै जनताहरुको फेसबुकको वाल भुकम्पको जानकारीले एकैछिनमा […]

पुरा पढ्नुहोस् ...