रुघा फ्लु वा कोभिड–१९ के हो र कसरी छुट्याउने ?

एजेन्सी । नाकबाट पानी बग्नु, घाटि दुख्नु र खोकी लाग्नु प्राय हिँउदमा भइरहन्छ । उसोभए कोभिड–१९ र रुघाखोकी शरिरको तापक्रम ३६.८ डिग्री सेल्सिएस भन्दा बढी भए तपाईले परिक्षण गराउनुपर्छ, किनभने ज्वरो कोभिड–१९ को एउटा लक्षण हो । त्यसैले परिक्षणको परिणाम नआएसम्म घरमा अलग्गै बस्नुपर्छ । फ्लु हँुदा पनि ज्वरो आउन सक्छ, तर रुघा लाग्दा हतपत […]

पुरा पढ्नुहोस् ...

सरकारद्वारा सबै प्रकारका परीक्षाका संचालन गर्न अनुमति

काठमाडौं, असोज २१। सोमबार बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरसका कारण स्थगित भएको सबै किसिमको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । परीक्षाका लागि भने जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गर्नुपर्ने छ । परीक्षा सम्बद्ध विद्यालय, अन्य शिक्षण संस्था, आयोग लगायत सबै प्रकृतिका परीक्षा लिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको […]

पुरा पढ्नुहोस् ...

महात्मा गान्धीको एउटै चस्मा चार करोड रुपैयाँभन्दा बढीमा विक्री

बिबिसी । ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ। एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्। ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी […]

पुरा पढ्नुहोस् ...
Pokhara lockdown

सुनसान पोखरा र निषेधाज्ञामा निषेध गरिएका कार्यहरु

निषेधाज्ञा भदौ २–७ गतेसम्म २०७७ भाद्र ३ गते बुधबार सुजन क्षेत्री विश्वमा चिन्ताको विषय बनेको कोरोना भाईरसले नेपालमा पनि आफ्नो क्रास फैलाइरहेको छ । अझ नेपालमा त यो दिनानुदिन बढ्दो क्रममा छ । पोखरामा पनि दिनानुदिन कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा सुरक्षाका मापदण्ड सावधानीहरुलाई कडाईका साथ पालना गर्न स्थानीय तह र प्रदेश सरकारहरुले भदौं २ […]

पुरा पढ्नुहोस् ...

आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

पोखरा, साउन ७ गते । सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय गरको कारण त्रिभुवन विश्वविद्यालय पनि आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने […]

पुरा पढ्नुहोस् ...

तनहुँमा पहिरोमा परि २ जनाको मृत्यु, ९ जना बेपत्ता, खोजीकार्य जारी

पोखरा, असार २९ । केहिदिन यता अविरल वर्षको कारण नेपालका विभिन्न ठाउँमा बाढी अनि पहिरोको कारण थुप्रै धनजनको क्षति भएको छ । त्यसैक्रममा गएराति तनहुँ विभिन्न ठाउँमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडा स्थितमा घर माथीबाट पहिरो आई घर भत्कन जादाँ एक […]

पुरा पढ्नुहोस् ...

साउनभित्र एसईईको नतिजा आउने

पोखरा, असार ११ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन मसान्तसम्म आउने भएको छ । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले […]

पुरा पढ्नुहोस् ...

यस्तो रहेछ फेसबुक Yellow Colour फोटोको यथार्थ

अहिले धेरैले जानेर वा नजानेर फेसबुकमा पहेँलो कलरको कलात्मक फोटो धमाधम राखिरहेका छन । धेरैको फेसबुक टाइमलाइन पहेँलै देखिन्छ । यस्तो वास्तविकता यस्तो रहेछ । प्रधानमन्त्रीको बेसारलाई लक्षित गरेर गरेको भाषण पछि कतिले यो फोटोलाई उहाँलाई समर्थन गर्न अनि कतिले विरोध गर्न प्रयोग गरेका हुन । यो कुनै नेपालीले यस्तो अभियान चलाउँछु भनेर बनाएको एप […]

पुरा पढ्नुहोस् ...

चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप १२ जनामा कोरोना

नेपालमा थप १२ जनामा कोरोना ६८२ जना संक्रमण विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५५ लाख संक्रमण १३ जेठ, पोखरा ।नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ६८२ जना पुगेको छ । भने मृत्युहुनेको संख्या ४ पुगेको छ । त्यस्तै ११२ जना उपचार पश्च्यात घर गईसकेको छ । आज विहान सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको […]

पुरा पढ्नुहोस् ...

पोखराका वडा वडामा क्वारेनटाइन, बाहिरबाट फलफूल र तरकारी ल्याउन रोक

सोमबार, १२ जेठ २०७७लाईट न्यूज संवाददाता कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्दो क्रमलाई मध्येनजर गर्दै पोखरा महानगरपालिकाले आफ्नो ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने जनाएको छ । ३३ वटै वडामा ५० जना सम्म राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गरिएको पोखरा महानगर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकबाट निर्णय […]

पुरा पढ्नुहोस् ...

कोरोनाबारे भ्रम फैलाउने सात स्रोतहरु

सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी कन्स्पिरसी थीअरी अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? एक सञ्चार माध्यमले गरेको अध्ययन अनुसार यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा अध्ययनबाट केही जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

यस्तो छ कोरना बाट मृत्यु भएका बिरामीको सब व्यवस्थापन सम्बन्धी कार्यविधी

कोभिड–१९ का कारण मुत्यु भएका व्यक्तिहरुको शवबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेतापनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपानाई शव व्यवस्थापन गर्ने कार्यविधि तयार पारिएको छ । नेपालमा कोभिड–१९ को प्रकोप देखिएपनि मृत्यु हुनेको संख्या शुन्य रहेको अवस्थामा हिजो मात्र कोभिड–१९ कोरोना भाईरसको कारण नेपालमा १ को मृत्यु भयो आज एकजनाको […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यकर्मीको सम्मानमा विश्वचर्चित कलाकारले गरे अनलाइन कन्सर्ट

एजेन्सी। कोरोना भाइरस ९कोभिड १९० को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् । अनलाइन कन्सर्टमा एक सय जना गायक गायिकाहरुले सांगीतिक प्रस्तुती दिएका थिए । शनिबार इन्टरनेटमा प्रसारित यस कार्यक्रमलाई ‘वन वर्ल्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । गायकगायिकाहरुले आ-आफ्नै […]

पुरा पढ्नुहोस् ...