विलिभर्स इष्र्टन चर्चमा ख्रीष्टमस कार्यक्रम सम्पन्न

प्रभु येशू ख्रीष्टको जन्मोत्सव भव्य रुपमा मनाईने ख्रीष्टमस कार्यक्रम विलिभर्स इष्र्टन चर्चमा सम्पन्न भएको छ । दिप प्रज्जवलनबाट सुरु भएको उक्त कार्यक्रम नेपालको राष्ट्रिय गान सँगै अगाडि बढेको थियो । बाईबल धर्मशास्त्र यूहन्ना ३ः१६ पदबाट “परमेश्वरले संसारलाई प्रेम गर्नुभयो” भन्ने विषयमा प्रवचनको साथमा ख्रीष्टमस शुभकामना रेभ.फा.शशीधर चापाईले दिनुभएको थियो । विलिभर्स इष्र्टन चर्चद्वारा गरिएको कार्यक्रममा […]

पुरा पढ्नुहोस् ...

६४ बालबालिकालाई राहत वितरण

पोखरा, २०७८ गण्डकी प्रदेश कास्की जिल्ला पोखरा उपमहानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहात, चामल, दाल, तेल, नुन, वितरण गरेको छ। उक्त राहात वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका डायोसेसन सेक्रेटरी अति आदरणीय सशीधर चपाई,याजक ख्रिष्ट तामाङ, स्थानीय मण्डलीका याजक […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदायद्वारा मनाङमा राहत वितरण

पोखरा, आसार २१ गते ।  पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदायको सामाजिक कार्य गर्ने संस्थाअसल छिमेकी नेपाल, साथै आई एन एफ नेपालपोखरेली ख्रीष्टिय समुदाय, एन सि एस गण्डकी प्रदेश, एन सि एफ गण्डकी प्रदेशको सामुहिक पहलमा “विपद प्रतिकार्य सामुहिक पहल” भनी अभियानका साथ मनाङमा राहत वितरण गरिएको छ । अविरल बर्षाको कारण मनाङ जिल्लाको […]

पुरा पढ्नुहोस् ...

असल छिमेकि नेपालद्वारा विभिन्न जिल्लाहरुमा राहत सामग्री वितरण

पोखरा, आसार ८ गते । कास्की जिल्ला असल छिमेकी नेपाल, पोखराले पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमणलाई कम गर्न गण्डकी प्रदेशबाट जारी निषेध आज्ञाका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न समस्यामा परेका २५२ बिपन्न तथा अपांगता भएका घर परिवारलाई स्थानिय वडासगको समन्वय तथा सिफारीस अनुसार खाधान्न राहत साम्रगी वितरण गरेको छ । जस अन्र्तगत प्रति […]

पुरा पढ्नुहोस् ...

मारानाथालाई प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी

पोखरा, बैशाख ६ गते । प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ को उपाधी सिम्पानी कस्केरी अवस्थित मारानाथा चर्चले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चर्च ब्रर्दस, दुलेगौँडालाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै मारानाथाले पहिलो संस्करणको उपाधीमा आफ्नों नाम लेखायो । खेलको निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि […]

पुरा पढ्नुहोस् ...

संकटालाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

पोखरा, चैत्र २८ गते । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ।गोलकिपर राजा बाबु थापाको उत्कृष्ट प्रदर्शनबाट संकटाले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो। टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले अवसर सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, […]

पुरा पढ्नुहोस् ...

ग्राहकको लागि डिस्काउन्ट कार्डको सुविधा ल्याउँदै तोडा मार्ट

पोखरा, चैत्र २४ गते । सुन्दर नगरी पोखरामा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको रानीपौवा स्थित तोडा मार्टले आफ्ना ग्राहकको सुविधाको लागि छिट्टै नै नयाँ नयाँ सुविधाहरु थप्न लागेको छ । छिट्टै नै आफ्ना ग्राहकहरुका लागि २ देखि २० प्रतिशतसम्म छुट दिन तोडा मार्टले डिस्काउन्ट कार्ड उपलब्ध गराउने भएको छ । पोखराको महेन्द्रपुल वारी उक्त प्रकारको […]

पुरा पढ्नुहोस् ...

पोखराको आकाश तुवाँलोले ढाकेपछि दुई दिनदेखि हवाई उडान अवरुद्ध

पोखरा, चैत्र १५ । पोखराको आकासमा दुई दिनदेखि “वायु प्रदूषण” तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन । वायु प्रदूषणका कारण शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको […]

पुरा पढ्नुहोस् ...

आहा रारा गोल्डकपः यो वर्ष ८ टिमले सहभागिता जनाउँदै

पोखरा, चैत्र १ गते । अगामी चैत्र २१ देखि २८ गतेसम्म सन्चालन हुने आहा रारा गोल्डकपमा यो वर्ष ८ टिम भिड्ने भएका छन । सहारा क्लब पोखराद्वारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको यो १९ औं संस्करण हो । शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत् आयोजकले यो वर्ष नेपाल आयल निगम मनाङ मस्र्याङ्दी […]

पुरा पढ्नुहोस् ...

पोखरा ख्रीष्टियान विश्रामस्थलको अध्यक्षमा मित्र राई

पोखरा, फाल्गुन २३ गते । पोखरा ख्रीष्टियान विश्राम स्थलको सातौँ साधारण सभा तथा चौथो अधिवेशनमा मित्र राई विश्रामस्थलको अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ । चुनाव आयुक्त ग्रीष्म केशब पराजुली र सहयोगी आयुक्त मुक्ती ढकालको प्रस्ताव तथा साधारण सभा / अधिवेशनमा उपस्थित भेलाको सर्वसम्मतले पुरानै समितिलाई पुनः २ वर्षको लागि जिम्मेवारी सुम्पेको हो । नौ सदस्यीय […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीद्वारा गण्डकी प्रशिक्षक प्रतिष्ठान शिलान्यास

पोखरा, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुभएको छ । पोखराको नदीपुर स्थित प्रदेश सभा भवनको परिसरको खाली जग्गामा बन्न लागेको गण्डकी प्रदेश प्रतिष्ठानको भवन प्रधानमन्त्री वलीले शिलान्यास गर्नुभएको हो । ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन […]

पुरा पढ्नुहोस् ...

फेवातालको नयाँ सिमाना र क्षेत्रफल कायम

पोखरा, फागुन १६ । कास्कीको पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाकंन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल र सिमाना कायम गरेको हो । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले गठित सो समितिका अनुसार फेवातालको क्षेत्रफल पाँच दशमलव ७ सय २६ […]

पुरा पढ्नुहोस् ...

पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने

पोखरा, फागुन १० गते । के.एन स्पोर्टस् प्रा.लिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने भएको छ । खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार भन्ने मुल नाराका साथ यहि मिति २०७७ फागुन १७ देखि २६ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना हुन लागेको […]

पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री कपः भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई

पोखरा, फागुन ९ गते । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् । पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले […]

पुरा पढ्नुहोस् ...