कोरोना अपडेटः थप ११६ सङ्क्रमित, कुल १७ हजार १७७, निको ११ हजार २५

पोखरा, असार ३१। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेन मार्फत प्रा.डा जागेश्वर गौतमको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको छ । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४

पोखरा, असार २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको हो ।क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज भएका […]

पुरा पढ्नुहोस् ...

कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका […]

पुरा पढ्नुहोस् ...

थप ३३४ जनामा कोरोना संक्रमण, कुल सङ्ख्या २६३४, ज्यान गुमाउनेको संख्या १० पुग्यो

पोखरा, जेठ २२ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् । देशभर २१ वटा स्थानमा रहेका […]

पुरा पढ्नुहोस् ...

बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमित कुल सङ्ख्या १५६७, निको २२० र मृतक संख्या ८ पुग्यो

पोखरा, जेठ १८ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा पनि देखियो कोरोना संक्रमण, पछिल्लो पटक संक्रमित संख्या ९० गरी कुल संख्या ७७२

पोखरा, १३ जेठ । स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिए सँगै गण्डकी प्रदेशमा संक्रमितको संङ्ख्या ७ पुगेका छ । जेठ १० गते भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २० र २९ बर्षिय दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । गण्डकी अस्पताल पोखराको प्रयोगशालामा पिसिआर बिधिबाट उनिहरुको कोरोना परिक्षण भ​एको थियो । पिसिआर पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः नेपालमा कुल संक्रमित ६०३, निको हुनेको संख्या ९३

पोखरा, जेठ ११ गते । कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बताए । त्यसैगरी, थप सातजना निको भएका छन् । योसँगै कोभिड–१९ बाट निको भएको संख्या ९४ पुगेको छ । आइसोलेसनमा ५१३ जना बसेको कुरा […]

पुरा पढ्नुहोस् ...

क्वारेन्टाइनमा राख्ने डरले पोखरामा छतबाट हामफाल्ने युवकमा कोरोना नेगेटिभ

पोखरा । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमा कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी […]

पुरा पढ्नुहोस् ...

काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७

काठमाडौं। पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार पर्सामा ६ जना महिला, १२ पुरुष गरी १८ जना, महोत्तरीमा दुई पुरुष, धनुषा एक महिला […]

पुरा पढ्नुहोस् ...

नेपालगञ्जमा थप एकजनामा संक्रमण, कुल १०२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

पुरा पढ्नुहोस् ...

वीरगञ्जमा थप एक जनामा कोरोना देखियो, संक्रमितको संख्या ६०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका –३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार संक्रमण पुष्टि भएपछि संक्रमितलाई नारायणी अस्पताल ल्याइएको छ । उनी लकडाउनको बेलादेखि नै घरमै रहँदै आएका थिए । उनले रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको […]

पुरा पढ्नुहोस् ...

पछिल्लो समय कोरोना संक्रमित रौतहटका दुईजना लकडाउनमा भारतबाट लुकीछिपि नेपाल आएका थिए

रौतहट । रौतहटका दुईजनामा कोरोना संक्रमण पुष्टिभएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको । उनीहरु लकडाउनको समय लुकीछिपी भारतबाट घर आएपछि क्वारेन्टाइनमा राखिएको थियो । काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएका उनीहरु मध्य देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष हुन् । […]

पुरा पढ्नुहोस् ...

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयो

उदयपुर । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड […]

पुरा पढ्नुहोस् ...