थप २८३ संक्रमित, ३ जनाको मुत्यु

काठमाडौँ, माघ १४ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ। गत […]

पुरा पढ्नुहोस् ...

छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको

काठमाडौं, पुस १३ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा […]

पुरा पढ्नुहोस् ...

२४ घण्टामा १ हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पोखरा, मंसिर १५ गते । नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । सोमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नौ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा […]

पुरा पढ्नुहोस् ...

पछिल्लो २४ घण्टामा देशभर १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, मंसिर ११ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख बढि नाघ्यो

पोखरा, २६ गते। नेपालमा कोरोना भाइरस कोभिड (१९ संक्रमितहरुको संख्या २ लाख बढि नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । संक्रमित हरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः दुई हजार ७५३ सङ्क्रमित थपिए, दुई हजार २०६ निको

पोखरा, कात्तिक २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् भने दुई हजार २०६ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयको दैनिक विवरणमा पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७५३ जना सङ्क्रमित थपिएको उल्लेख छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक […]

पुरा पढ्नुहोस् ...

ब्राजिलमा कोरोना खोप परीक्षण गर्दा एक स्वयंसेवकको मृत्यु

कात्तिक ६ गते । ब्राजिलको स्वास्थ्य मन्त्रालयलले बुधबार कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप निर्माणको क्रममा एक स्वयंसेवकको मृत्यु भएको बताएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर निर्माण गरिरहेको खोपको परीक्षणको क्रममा स्वयंसेवकको मृत्यु भएको हो । यद्यपि यो खोपको परीक्षण भने नरोकिने बताइएको छ । सामाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्डले यो घटनापछि गरिएको अनुसन्धानपछि […]

पुरा पढ्नुहोस् ...

नयाँ चार हजार ४७ मा कोरोना

पोखरा, असोज २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ११ हजार दुई जना पुगेको छ । हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होमसहित संस्थागत आइसोलेसनमा […]

पुरा पढ्नुहोस् ...

नेपालमा सङ्क्रमण संख्या एक लाख नाघ्यो, थप दुई हजार ५९ जना संक्रमित

पोखरा, असोज २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका दुइ हजार ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल संक्रमण संख्या एक लाख ६७६ जना पुगेको भने हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ क्वारेन्टिनमा चार हजार ७०३ छन् । त्यसैगरी मन्त्रालयले पछिल्लो चौबीस […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ५५१ जना सङ्क्रमित, दुई हजार ३४० निको

पोखरा, असोज २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका एक हजार ५५१ जना सङ्क्रमितसहित नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नयाँ संक्रमित दुई हजार ४४०, निको एक हजार १३३

पोखरा असोज १९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ । हाल […]

पुरा पढ्नुहोस् ...

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा कोरोना सङ्क्रमण

पोखरा, भदौ २६ । पछिल्लो परिक्षणमा नेपालमा २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै एकैदिनमा हुने संक्रमण संख्यामा उच्च संख्या हो । यो संगै नेपालमा कुल संक्रमित संख्या ५१ हजार नौ सय १९ पुगेको छ । यस्तै गएको २४ घण्टामा […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ९०२ सङ्क्रमित, २,२८७ जना निको भए

पोखरा, भदौ २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका अनुसार नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । अहिले नेपालमा सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् । हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाका ८५५ जना नयाँ सङ्क्रमित थपिए, कुल ३३ हजार ५२३ पुग्यो

पोखरा, भदौ ९। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित थपिएका छन । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना […]

पुरा पढ्नुहोस् ...