प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा नेपाली पाईलटको खराब प्रदर्शन, कोरियाली पाईलटको अग्रता

स्याङ्जा : भीरकोट नगरपालिका-५ को स्वरेकमा जारी प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरियाले वर्चश्व कायम गरेको छ। कोरिया पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएको छ। शनिबार भएका तीन चरणका खेलमा कोरियाका स्यांग्यु लिमले १० अंकसहित पहिलो स्थानमा आए। दोस्रो स्थानमा कोरियाकै किङकी हेवनले ११ अंक र जिहुनयु १३ अंकसहित तेस्रो स्थानमा छन्। यस्तै स्लोभेनियाका एडम […]

पुरा पढ्नुहोस् ...

पर्यटकलाई सहज हुने गरी लेकसाइडका गल्लीलाई नम्बरिङ गरिने

लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बरसहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको छैन । पोखरा पर्यटन परिषद् (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय […]

पुरा पढ्नुहोस् ...

पोखरामा प्रदर्शन गरियो विश्वकप ट्रफी

पोखरा रंगशालामा आईसीसी वानडे विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका हुन । त्यसपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान […]

पुरा पढ्नुहोस् ...

पीपीएलः घरेलु टोली पोखरा पल्टनको सुखद सुरुवात

पोखरा । आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती […]

पुरा पढ्नुहोस् ...

मस्तिष्क पक्षघात भएकाहरुको लागि संचालित दिवा सेवा केन्द्रको उद्घाटन सम्पन्न

पोखरा महानगरपालिका १३ मियापटन स्थित वि.पी .मार्गमा मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुको अविभाबकहरुको समूह “मस्तिष्क पक्षघात संरक्षक समूह ” को सक्रियतामा उक्त वालबालिकाहरुलाइ सेवा प्रदान गर्नको लागि दिवा सेवा केन्द्र संचालनमा ल्याएको छ। संचालनमा आएको केन्द्रबाट हाल ९ जना वालबालिकहरुले प्रत्यक्ष सेवा लिइ रहेका छन् भने पोखरा लगायत यस आसपासमा छरिएर रहेका अन्य मस्तिष्क […]

पुरा पढ्नुहोस् ...

दुई दिने प्राथामिक स्वास्थ्य कार्यकर्ताको तालिम सम्पन्न

नेपाल राष्ट्र प्राकृतिक सौन्दर्यता धनी देश हो । असिमित स्रोत र साधनहरु पनि प्रशस्तै यहाँ पाइन्छन् । अर्कोतिर प्राकृतिक र भौगोलिक रूपमा बेला बखतमा देशका बिभिन्न जाति, प्रजाती, भेषभूषामा रहेका मानिसहरुले प्राकृतिक प्रकोप जस्ता विभिन्न आपत विपतले बेला–बेलामा दुःख एवं शास्ती भोग्नु पर्ने हुन्छ । अब नेपालका इसाईहरु प्रेम, एकता र विश्वास अगाडि बढ्नुपर्छ, पवित्र […]

पुरा पढ्नुहोस् ...

करिब ४५ करोडको लागतमा स्याङजाको भालु पहाडमा टुरिजम स्पोटर्स

गण्डकी प्रदेशमा पर्ने स्याङजाको फेदीखोला गाँउपालिका २ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब २८ किलोमिटर टाडाको दुरीमा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधि सहितको भौतिक संरचना निमार्ण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेदीखोला गाउँपालिकाले यस्तो बृहत […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा पा.हरिराम घिमिरे ।

समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहरु हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदाय आज गण्डकी प्रदेशमा मात्र होइन तर नेपालको एक उदाहरणीय समुदाय बन्दै समाजमा नुन र ज्योति बन्ने कार्य गर्दै अगाडी बढिरहेको छ । समुदायको आज २३ औं साधारण सभा तथा अधिवेशन नदिपुरमा सम्पन्न भयो । सम्पन्न भेलाले […]

पुरा पढ्नुहोस् ...

पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्टभई सम्मानित

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस, २०७५ तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको नाम बुधबार सार्वजनीक गरेको छ जसमा पोखराका तीन विद्यालय नेपाल मै उत्कृष्ट विद्यालय भएका छन् । उत्कृष्टमा पोखराका सामुदायीक तर्फ अमरसिंह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र संस्थागत तर्फ मदरल्याण्ड माध्यमिक विद्यालय उत्कृष्ट […]

पुरा पढ्नुहोस् ...

ने.बि संघ कास्की को प्रथम पदाधिकारी बैठक सम्पन्न

पोखरा १४, नेपाल बिधार्थी संघ कास्किको प्रथम पदाधिकारी बैठक बिहिबार सम्पन्न भएको छ। ने.बि संघ कास्किका जिल्ला अध्यक्ष बिक्रमआदित्य सिंह गिरिको अध्यक्षतामा बसेको बैठकमा कार्यसमितिका पदाधिकारिको उपस्थिती रहेको थियो। संगठनलाई आगामी दिनमा कसरि अघि बढाउने भन्ने संम्बन्धमा बिबिध विषयमा छलफल भएको छ। संगठन बिस्तार एबम सदस्यता बितरण अभियानलाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिईएको थियो। […]

पुरा पढ्नुहोस् ...

पिताको घर बालगृहको पाँचौ वार्षिक साधारण सभा

भविष्यका कर्णधार बालबालिकाहरुको अमुल्य जीवनलाई खेर फाल्नुहुन्न भन्ने उद्धेश्यका साथ २०७१ सालमा कोरियन नागरिक चु.एम.होङको संयोजन तथा दर्शनमा स्थापित भएको पिताको घर नामक बालगृहको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका समितिका प्रतिनिधिहरु, पोखरा महानगरपालिकाका विभिन्न निकायबाट विशिष्ट व्यक्तित्व तथा अन्य अतिथी र उक्त गृहका बालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख […]

पुरा पढ्नुहोस् ...

पोखराका फ्याक्ट्रीमै मिति सकिएका दुर्गन्धित मासु, १६ सय किलो मासु जफत

  पोखरामा मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुगन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा दुर्गन्धित मासु फेला परेको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को फेमली मिट प्रोडक्टमा बुधबार अनुगमन गर्दा करिव ९ सय किलो आइसच्याम्बरमा […]

पुरा पढ्नुहोस् ...

जनताको गुनासो सुन्न गण्डकी प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’

 जनाताका गुनासो सुन्न गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा हेलो मुख्य मन्त्री कल सेन्टर शुरु गरेको छ ।सेन्टरको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरेका छन् । सर्वसाधारणका गुनासोलाई व्यवस्थित संकलन गरेर सम्बोधन गर्न प्रदेश सरकारले कल सेन्टर शुरु गरिएको हो । सर्वसाधरणले टेलिफोन, इमेल, मोवाइल एप्स र वेभ साइटमा गएर सिधै प्रश्न गर्न सक्ने छन् । […]

पुरा पढ्नुहोस् ...

सांसद पहारीको प्रश्न-पोखरामा एयरपोर्ट बनाउदै हो कि ,बालबालिका खेल्ने घर ?

पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेसको चालु अधिवेशनमा बिहिबार शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता ब्यक्त गरेका छन् । सांसद राजिब पहारीले एयरपोर्टलाइ कति जग्गा चाहिन्छ […]

पुरा पढ्नुहोस् ...