एसईईः आवेदन फारम खुल्यो, विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने भन्ने चिन्ता

बिबिसी । चालु शैक्षिक वर्षको एसईई परीक्षाको फारम खुलेपछि देशभरि अभिभावक तथा शिक्षकलाई विद्यार्थीलाई कसरी परीक्षासम्म पुर्‍याउने भन्ने चिन्ता थपिएको छ। कोरोनाभाइरसको महामारीका कारण धेरै महिना विद्यालय जान नपाएका विद्यार्थीलाई यस वर्ष परीक्षा दिनेसम्मको वातावरण बनाउन शिक्षक तथा अभिभावकमा चिन्ता थपिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई परीक्षाका लागि विद्यार्थीले भर्ने आवेदन फारम […]

पुरा पढ्नुहोस् ...

छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको

काठमाडौं, पुस १३ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा […]

पुरा पढ्नुहोस् ...

नेपालले किन्यो एक महिनामै साढे ३ अर्बको मोबाइल

एजेन्सि । कोरोना संक्रमणका कारण भर्चुअल गतिविधि बढेसँगै बढेको मोबाइलको व्यापार अझै पनि उकालो नै लागिरहेको छ । मोबाइलको माग अत्यधिक बढ्दा नेपालबाट हुने यसको आयात निरन्तर बढीरहेको छ । भन्सार विभागको तथ्यांकले यस्तै पुष्टि गर्छ । विभागका अनुसार मङ्सिर महिनामा मात्रै नेपालले साढे तीन अर्ब रुपैयाँको मोबाइल आयात गरेको छ । उक्त महिना विभिन्न […]

पुरा पढ्नुहोस् ...

पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दुर्घटनामा परि मृत्यु

पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दर्दनाक दुर्घटनामा मृत्यु भएको छ । १७ डिसेम्बरका दिन घरनजिकै हिँडिरहेकी उनलाई पछाडिबाट एक बसले ठक्कर दिएको थियो । नोर्मालाई निकै चोट लागेको थियो । टाउकोमा गम्भीर चोटका कारण उनी कोमामा पुगिन् । ६ दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि अन्ततः उनको मृत्यु भएको छ । अर्जेन्टिनाकी नोर्मा ८१ वर्षकी […]

पुरा पढ्नुहोस् ...

नेपाल वायुसेवाले जनवरीदेखि जापानको नारितामा साताको दुई उडान गर्ने तयारीमा

पोखरा, पुष ९ गते । नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । कोरोनाको कारण केही सामय बन्द भएको नारिता उडान जनवरीदेखि सातामा दुइ उडान गर्ने योजना निगमको छ । अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ । अब जनवरी देखि सातामा दुइ उडान गर्ने गरी गृहकार्य थालिएको नेपाल […]

पुरा पढ्नुहोस् ...

विश्व बैंकद्धारा नेपाल सरकारलाई ९ अर्ब ५० करोड ऋण

काठमाडौं, पुष ७ गते । सरकारले विश्व बैंकसँग रू ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । दुई ठूला परियोजनाका सञ्चालन गर्न अर्थ मन्त्रालय र विश्व बैंकबीच सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि […]

पुरा पढ्नुहोस् ...

आर्थरडाँडाखर्क समाज कतारद्वारा सहयोग प्रदान

पोखरा, पौष ६ गते ।आर्थरडाँडाखर्क समाज कतारद्वारा मोटरसाइकल दुर्घटनामा परि घाईते हुने आर्थरका अनिल बि.कलाई रु प्रन्धहजार एक सय अठहत्तर रुपैयाँ सहयोग प्रदान गरिएको छ । अनिल बि.क गत मंसिर २ गते मुग्लिन नारायणगढ सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी घाइते भएका थिए । उनको टाउको, हात, खुट्टामा चोट लागेको थियो । उनीसँगै गएका साथीको दुर्घटनास्थलमा […]

पुरा पढ्नुहोस् ...

बेहुला बेहुलीलाई दश हजार कारबाट शुभकामना, विश्वभर विवाहको चर्चा

एजेन्सी । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण धेरैजसोले विवाहमा धेरै संख्यामा पाहुनालाई निमन्त्रणा गर्न सकिरहेका छैनन् । तर हालै मलेसियाको एक नव विवाहित जोडीले भने कोरोना भाइरसको करण लगाईएका वन्देजहरुलाई चुनौति दिएका छन् । सरकारले मलेसियामा अतिथिको संख्या २० जनामै सिमित राख्न निर्देशन दिएकोबेला तिनीहरुले १० हजार पाहुनालाई स्वागत गरेको स्थानिय संचार माध्यमले […]

पुरा पढ्नुहोस् ...

कोरोना खोपमा सुंगुरको मासु प्रयोग, धार्मिक समुदायमा विवाद

एजेन्सी । एकतर्फ कयौं कम्पनिहरु कोभिड १९ खोप तयार गर्न जुटेका छन् र कयौं देश प्रभावकारी तथा सुरक्षित खोप हासिल गर्ने तयारी गरिरहेका छन् । अर्को तर्फ केही धार्मिक समुह खोपमा प्रयोगमा भएका कच्चा पदार्थलाई लिएर विवाद उठाइरहेका छन् । ती धार्मिक समुहले धार्मिक रुपमा प्रतिबन्धित सुंगुरको मासुले बनेका बस्तुलाई लिएर आपत्ती जनाएका छन् । […]

पुरा पढ्नुहोस् ...

प्रतिनिधिसभा विघटन र नयाँ चुनाव घोषणाः दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा

काठमाण्डौ, पुष ६ गते । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो […]

पुरा पढ्नुहोस् ...

मेस्सीलाई पेलेको किर्तिमान बराबर गरे पेलेले दिए बधाइ

एजेन्सी । ब्राजिलियन फुटबल लिजेन्ड पेलेले आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा अर्जेन्टिनी खेलाडीलाई बधाइ दिएका छन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो कीर्तिमान सान्तोष क्लबमा रहँदा बनाएका थिए भने जसलाई आधा शताब्दीसम्म कसैले तोड्न सकेका थिएनन् । मेस्सीले आफ्नो […]

पुरा पढ्नुहोस् ...

नेकपा स्थायी कमिटी बैठक आज, बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौँ, पुष ५ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद […]

पुरा पढ्नुहोस् ...

मेस्सीलाई च्याम्पियन फर पिस अवार्ड

एजेन्सी । बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड–२०२० जितेका छन् । विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो । ‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले अर्को कीर्तिमान रचे

एजेन्सी । क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । […]

पुरा पढ्नुहोस् ...