थप ८३० सङ्क्रमित, निको हुने दर करीब ९५ प्रतिशत

पोखरा, मंसिर २८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पाँचहजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित थपिएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख […]

पुरा पढ्नुहोस् ...

अमेरिकी नागरिकले सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने

एजेन्सी, मंसिर २८ गते । अमेरिकी नागरिकले भोलि सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने भएका छन । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ । यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ । फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा […]

पुरा पढ्नुहोस् ...

सगरमाथाको उचाइ नाप्न लागेको खर्च –

सगरमाथाको उचाइ मापनको लागि नेपाल सरकारले १३ करोड रुपैयाँ खर्च गरेको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालले डिसीनेपालसँग कुरा गर्दै यसको जानकारी दिएका हुन्। पछिल्लो मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर भएको छ। सगरमाथाको उचाइ मापनको लागि नेपालको तर्फबाट ८० जनाले २ वर्षसम्म निरन्तर काम गरेका […]

पुरा पढ्नुहोस् ...

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङ, मंसिर २३ गते । मोरङको मिक्लाजुंगमा एकजना शिक्षकको हत्या भएको छ । बिहान ५ बजे पहिचान नखुलेको समूहले मोरङको मिक्लाजुङ–१ रमितेको बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख सरला राईले जानकारी दिनुभयो । ६÷७ जनाको समूहमा आएका मानिसहरुले शिक्षक श्रेष्ठको हत्या गरेको उहाँले बताउनुभयो । हातहतियारसहित आएको समूहले […]

पुरा पढ्नुहोस् ...

विद्यार्थीहरुको पहिलो रोजाइ बन्यो दरबार हाइस्कुल

काठमाडौं, मंसिर २२ गते । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार […]

पुरा पढ्नुहोस् ...

कोरोनाको बहानामा शुल्क लिए उजुरी दिनुस्ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, मंसिर २२ गते । अस्पतालहरुले कोरोनाको वहाना गरी शुल्क लिने गरेको पाइए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ । जनतालाई जथाभावि मनखुसी शुल्क लिन नपाउने भन्दै मन्त्रालयले शुल्क लिए उजुरी दिन माग गरेको छ । मन्त्रालयले शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । कोभिड–१९ को बहानामा बिरामीसँग […]

पुरा पढ्नुहोस् ...

आर्सनललाई हराउँदै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी। आइतबार राती भएको प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई २–० गोल अन्तरले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा केनले गोल गर्दै टोटेनहमलाई […]

पुरा पढ्नुहोस् ...

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जित्यो

एजेन्सी । अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो ६ विकेटले जितेसँगै तीन खेलको शृङ्खलामा भारत २–० ले अघि भएको हो । अस्ट्रेलियाले दिएको एक सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्यायो । भारतको जितमा हार्दिक पाण्डेया नायक बने । उनले २२ बलमा अविजित […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसबाट निको हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए

पोखरा, मङ्सिर २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा आठहजार तीनसय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको छ । हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण […]

पुरा पढ्नुहोस् ...

म्यान्चेस्टर युनाइटेडले रच्यो नयाँ इतिहास

एजेन्सी । वेस्ट ह्यामविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३–१ को उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेडले नयाँ कीर्तिमान बनाउन सफल भएको छ । प्रिमियर लिगको इतिहासमा कुनै पनि टोलीले गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेड जति अंक बटुल्न सकेको छैन । युनाइटेडले हालसम्म खेलमा पछि परेको अवस्था उल्टाउँदै सर्वाधिक ३८५ अंक बटुल्न सफल भएको […]

पुरा पढ्नुहोस् ...

सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ । ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ३४३ सङ्क्रमित, दुई हजार १११ निको

काठमाडौं, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको […]

पुरा पढ्नुहोस् ...

दुई वर्षको लामो समय पछि राष्ट्रिय गैँडा गणना हुने भएको छ ।

काठमाडौँ, मङ्सिर १८ गते । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विसं २०७४ […]

पुरा पढ्नुहोस् ...