गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग सशुल्क उपचार गर्ने निर्णय सच्याउन आग्रह

पोखरा, कार्तिक ७ गते ।सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा आलोचना भयो । साथै एकपछि अर्को प्रदेशले संक्रमितको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरे । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसक्नुभएको थियो । […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप तीन हजार ६३७ सङ्क्रमित, ३२१५ जना संक्रमणमुक्त,२१ जनाको मृत्यु

पोखरा, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कार्तिक ६ गते । पोखराका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्की र तनहुँ २ जिल्ला गरि थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३० जना कास्की जिल्लाका रहेका छन् । जिल्लाको पोखरा महानगरपालिकामा थप ३० जनामा संक्रमण पुष्टि […]

पुरा पढ्नुहोस् ...

ब्राजिलमा कोरोना खोप परीक्षण गर्दा एक स्वयंसेवकको मृत्यु

कात्तिक ६ गते । ब्राजिलको स्वास्थ्य मन्त्रालयलले बुधबार कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप निर्माणको क्रममा एक स्वयंसेवकको मृत्यु भएको बताएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर निर्माण गरिरहेको खोपको परीक्षणको क्रममा स्वयंसेवकको मृत्यु भएको हो । यद्यपि यो खोपको परीक्षण भने नरोकिने बताइएको छ । सामाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्डले यो घटनापछि गरिएको अनुसन्धानपछि […]

पुरा पढ्नुहोस् ...

थप पाँच हजार ७४३ सङ्क्रमित, दुई हजार ९९६ निको

पोखरा, कार्तिक ५ गते। नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप तीन हजार ९३ सङ्क्रमित, दुई हजार १०८ निको

पोखरा, कात्तिक ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ३९ हजार १२९ पुगेको छ। हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप २४ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासीमा १५ जना , तनहुँमा १० जना, गोरखामा १ जना र लमजुङमा […]

पुरा पढ्नुहोस् ...

६५ बालबालिकालाई कोभिड–१९ राहत वितरण

पोखरा, कार्तिक १ गते । कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले पोखरा महानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई राहत वितरण गरको छ । राहतमा चामल, दाल, तेल, नुन, मस्यौरा मेडिकल चेकअपसँगै मास्क तथा सेनटाइजर वितरण गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका […]

पुरा पढ्नुहोस् ...

थप तीन हजार ७४९ सङ्क्रमति, कुल एक लाख २१ हजार ७४५ पुग्यो

पोखरा, असोज २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछल्लिो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ७४९ सङ्क्रमति थपएिका छन् । थपएिका संक्रमितसँगै नेपालमा कुल सङ्क्रमति एक लाख २१ हजार ७४५ जना सङ्क्रमति पुगेको छ । हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रयि छ । मन्त्रालयका अनुसार पछल्लिो चौबीस घण्टामा तीन हजार […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप तीन हजार ५५६ सङ्क्रमित, एक लाख १५ हजार ३५८

पोखरा, असोज २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ । हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५० जना […]

पुरा पढ्नुहोस् ...

नयाँ चार हजार ४७ मा कोरोना

पोखरा, असोज २६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ११ हजार दुई जना पुगेको छ । हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होमसहित संस्थागत आइसोलेसनमा […]

पुरा पढ्नुहोस् ...

सरकार र डा.केसीबीच सहमति, आज अनशन तोडिदै

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा.गोविन्द केसीबीच गए राती सहमति भएको छ । सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी रहेको अनशन तोडने निर्णण् गरेका छन । जुम्लाबाट १९ औं पटकको अनसन सुरु गरेका उनलाई सरकारले नेपालगञ्जसम्म गाडी […]

पुरा पढ्नुहोस् ...

नेपालमा सङ्क्रमण संख्या एक लाख नाघ्यो, थप दुई हजार ५९ जना संक्रमित

पोखरा, असोज २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका दुइ हजार ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल संक्रमण संख्या एक लाख ६७६ जना पुगेको भने हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ क्वारेन्टिनमा चार हजार ७०३ छन् । त्यसैगरी मन्त्रालयले पछिल्लो चौबीस […]

पुरा पढ्नुहोस् ...

एकैदिन चार हजार ३६४ जना सङ्क्रमित

पोखरा, असोज २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् […]

पुरा पढ्नुहोस् ...