कोरोना अपडेट: थप एक हजार १५४ जना सङ्क्रमित कुल ६५ हजार २७६

पोखरा, असोज ५ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ। त्यसैगरी पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना […]

पुरा पढ्नुहोस् ...

नयाँ एक हजार ४५९ जना सङ्क्रमित, एकहजार ६२ जना संक्रमण मुक्त

पोखरा, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको हो। थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएका छन । पछिल्लो २४ घण्टामा एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त […]

पुरा पढ्नुहोस् ...

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५ पुग्यो

पोखरा, भदौ ४। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७०७ जना सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः कोरोना भाइरसका ३३८ सङ्क्रमित, कुल २३ हजार ३१० पुग्यो

पोखरा, साउन २६। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ३७८ जनामा संक्रमण थप तीनको मृत्यु

पोखरा, साउन २४। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ४९९ जना कोरोनामुक्त भएर घर फर्केका छन मन्त्रालयका प्रवक्ता डा.जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

कोभिड–१९ अपडेटः १५६ सङ्क्रमित थपिए, कुल १७ हजार ६५८

पोखरा, साउन ४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोभिड–१९ कोरोनाभाइरसका १५६ जना नयाँ बिरामी थपिएको जानकारी दिएको छ। पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन्।नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको जनाएको छ । जसमध्ये ११ हजार […]

पुरा पढ्नुहोस् ...

कोभिड–१९ अपडेटः नयाँ १०१ जनामा संक्रमण, कुल सङ्क्रमित १७ हजार ४४५

पोखरा, साउन २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आफ्नो नियमित पत्रकार सम्मेलनको जानकारी अनुसार नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

नयाँ १६७ सङ्क्रमित थपिए, २१३ निको भई घर फर्के

पाोखरा, साउन १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।नियमित पत्रकार सम्मेलन मार्फत प्रा.डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको जानकारी गराउनुभयो । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा […]

पुरा पढ्नुहोस् ...

थप १४४मा कोरोना संक्रमण , संख्या कुल १६,९४५ ,डिस्चार्ज प्रतिशत ६०.७

पोखरा, असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ६१३ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २३२ जना नयाँ संक्रमित, २७२ जना निको

पोखरा, असार २०। पछिल्लो परिक्षण अनुसार देशभर कोरोनाभाइरसका दुई सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरसका २३२ जना नयाँ बिरामी थपिएका हुन। यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । त्यस्तै देशभर २७२ जना निको भएसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित ६ हजार […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप २७३ जना सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५३३५

पोखरा, जेठ ३१ । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भाइरसका कारण दुईजनाको मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः नेपालमा संक्रमित संख्या ५ हजार माथी पुग्यो थप ४४८ सङ्क्रमित

लाईट न्युजपोखरा, जेठ ३०। नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ र ३५३ रहेका छन् । नयाँ १६ जना डिस्चार्जआज थप […]

पुरा पढ्नुहोस् ...

कोरोनाका थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्यो

पोखरा, जेठ २८। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएअनुसार नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा, जेष्ठ २६ । पोखरा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका पोखरा नयाँबजारका ४२ बर्षीय पुरुष हुन । संक्रमित पुरुष पोखराको क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी थिए ।पोखरा यस अगाडी पोखरामा दुई जनामा कोरोना संक्रमण देखिएको थियो भने कास्कीमा […]

पुरा पढ्नुहोस् ...