नेपालमा थप २७३ जना सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५३३५

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ ३१ । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भाइरसका कारण दुईजनाको मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *