नेपालमा कुल संक्रमित सङ्ख्या ३२३५ पुग्यो, निको कुल ३६५, थप दुई जनाको मृत्यु

पोखरा, जेठ २४ गते । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी […]

पुरा पढ्नुहोस् ...

थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो, निको हुनेको संख्या ३३३, मृतक संख्या ११

पोखरा, जेठ २३ । नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएअनुसार नेपालमा शुक्रबार कोरोना भाइरसका २७८ सङ्क्रमित थपिएका छन । यो सँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । त्यस्तै […]

पुरा पढ्नुहोस् ...

थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो

पोखरा, जेठ २१ गते । नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना […]

पुरा पढ्नुहोस् ...

संक्रमित संख्या २ हजार नाघ्यो, थप २८८ जनामा कोरोना पुष्टि

पोखरा, जेठ २०। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, […]

पुरा पढ्नुहोस् ...

पछिल्लो परीक्षणमा थप १५६ जनामा संक्रमण पुष्टि, कुल १०४२

पोखरा, जेठ १५ गते । सवस्थ्य मन्त्रालयको पहिल्लो अपडेट अनुसार पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनु भएको हो ।

पुरा पढ्नुहोस् ...

थप सात जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ६८२ पुग्यो

पोखरा, जेठ १२ गते । पछिल्लो परीक्षणमा नेपालमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमित सङ्ख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बताए । भाइरसको संक्रमणबाट निको भएको संख्या ११२ पुगेको छ

पुरा पढ्नुहोस् ...

झापाका ८ जना सहित ९ जनामा कोरोना संक्रमण , संक्रमितको कुल संख्या ४५३

काठमाडौं । पछिल्लो परीक्षणको नतिजा अनुसार थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ […]

पुरा पढ्नुहोस् ...

पोखरा महानगरका ३ कर्मचारीमा कोरोना संक्रमण नेगेटिभ

पोखरा । पोखरा महानगरपालिकाको सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा कोराना रिपोर्ट नेगेटिभ आएको छ । यसको अर्थ उनीहरुमा कोरोना संक्रमण छैन । श‌ंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपोर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब स‌ंकलन गरिएको थियो । बुधबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पुरा पढ्नुहोस् ...

सोमवारसम्म कुल सङ्क्रमित सङ्ख्या ३७५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार राति १०ः१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ। यो पछिल्लो विज्ञप्ति अनुसार पछिल्लो पटक थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। काठमाण्डू, धरान, नेपालगञ्ज र विराटनगरमा गरिएका परीक्षणमा नयाँ सङ्क्रमितको पुष्टि भएको जनाइएको छ।सोमवार राति थपिएको पुष्टि गरिएकाहरूमा धनुषा निवासी २ […]

पुरा पढ्नुहोस् ...

थप ५३ जनामा संक्रमण पुष्टि, कुल ३५७ पुग्यो

पोखरा। पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३५७ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनुभयो ।

पुरा पढ्नुहोस् ...

थप नौ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या २७६

नेपालमा थप नौ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको शनिवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २७६ पुगेको छ। मन्त्रालयका अनुसार कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक / एक जनामा सङ्क्रमण देखिएको हो। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिका अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा […]

पुरा पढ्नुहोस् ...