पुनस्र्थापन चर्चले जित्यो फुटसलको प्रथम उपाधि

पोखरा । पुनस्र्थापन चर्च (Restoration Church) , लेकसाइडले मारानाथा चर्च कस्केरीलाई फाइनल खेलमा ३–२ गोलको अन्तरले हराउँदै प्रथम एन. जिसी टिनेजर फुटसल टुर्नामेन्ट २०७६को प्रथम उपाधि हात पारेको छ । विजेता टिमले नगद रु १० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र जित्न सफल भयो भने उपविजेता मारानाथा चर्चले नगद रु ५ हजार, ट्रफी, मेडल तथा प्रमाण […]

पुरा पढ्नुहोस् ...

प्रथम अन्तर चर्च टिनेजर फुटसलको तयारी अन्तिम चरणमा

पोखरा । नयाँगाउँ चर्च टिनेजर संगतिको आयोजनामा यहि मिति श्रावण २४ र २५ गते हुन गईरहेको अन्तर चर्च पुरुष टिनएजर फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुुगेको छ । पोखरामा रहेका विभिन्न चर्चका टिनेजरहरुसँगको भेटघाट, संगति साथै खेलको माध्यमबाट एक अर्कामा उत्साह प्रदान गरि ईसाई जगतमा फुटबल खेलमा प्रभुले दिनुभएको बरदानलाई माथी उकास्न सकियोस भन्ने उद्धेश्यले […]

पुरा पढ्नुहोस् ...

कम्प्युटर खेल फोर्टनाइटको विश्व च्याम्पियन बन्दै १६ वर्षे किशोरले जिते ३३ करोड

बिबिसी । एक अमेरिकी किशोरले फोर्टनाइट नामक कम्प्युटर खेलको विश्व च्याम्पियन बन्दै करिब ३३ करोड नेपाली रुपैयाँ ९३० लाख अमेरिकी डलर पुरस्कार जितेका छन्।कम्प्युटर खेलको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा विजेताहरूले तीन अर्ब ३० करोड रुपैयाँ बाँडेका छन्। सोह्र वर्षीय काइल गियर्सडर्फले यूएस ओपन टेनिस प्रतियोगिता हुने न्यूयोर्कको आर्थर एस स्टेडियममा एकलतर्फको खेल […]

पुरा पढ्नुहोस् ...

क्रिकेट विश्वकपः इंग्ल्यान्ड विश्वकप च्याम्पियन

एजेन्सी – सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले […]

पुरा पढ्नुहोस् ...

यसअघि सनसनी मच्चाएका यी तीन खेलाडी जसले विश्वकपमा देखाउन सकेनन् आफ्नो प्रदर्शन

एजेन्सी । आईसीसी विश्वकप अन्तर्गत अहिलेसम्म आधा खेल सकिएका छन् भने शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान अनुसार सबै १० टिमले यस पटक एक अर्कासँग भिड्ने छन् । अहिलेसम्म न्यूजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड र भारत शीर्ष चारमा रहेका छन् । अझै यी सबैका खेल बाँकी रहेकाले सेमिफाइनलसम्म पुग्दा यी बाहेक अरुको पनि सम्भावना झिनो […]

पुरा पढ्नुहोस् ...

विश्वकप क्रिकेटः भारतसँग पाकिस्तान पराजित

एजेन्सी । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले ४० ओभरमा ६ विकेटको […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

बिबिसी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर ९१४ अर्ब १२ करोड नेपाली रुपैयाँ कमाएका छन्।पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी। लिभरपुलले टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले समान १-१ गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]

पुरा पढ्नुहोस् ...

मेसीलाई छैटौंपटक जिते गोल्डेन बुट

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् । मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी […]

पुरा पढ्नुहोस् ...

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलक […]

पुरा पढ्नुहोस् ...

मुम्बईले चौथो पटक जित्यो आईपीएलको उपाधी

एजेन्सी। आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको […]

पुरा पढ्नुहोस् ...

मौराको ह्याट्रिकसँगै टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – ब्राजिलियन फरवार्ड लुकास मौराले खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टोटेनहम हट्सपर आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो हाफमा २-० ले पछाडी परेको टोटेनहमका लागि लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेका थिए । अवे खेलमा ३२ ले विजयी हुँदै टोटेनहम समग्रमा ३-३ को बराबरी पछि […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनालाई स्तब्ध पार्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । च्याम्पियन्स लिग फुटबल खेल अन्तर्गत दोस्रो लेगमा अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा अन्तिम दुईको यात्रा तय गरेको हो । यससंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको […]

पुरा पढ्नुहोस् ...

लिभरपुलमाथि बार्सिलोनाको फराकिलो जित, मेस्सीको जादुयी फ्रिकिक

एजेन्सी । च्याम्पियन्स लिग फुटबल खेल अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ ‌। फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेजले उत्कृष्ट खेल पस्केपछि बार्सिलोना ३–० गोलले विजयी भयो । खेलको २६ औँ मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल […]

पुरा पढ्नुहोस् ...