आयाक्सले टोटेनहमलाई उसकै मैदानमा हरायो

एजेन्सी । च्याम्पियन्स लिग फुटबल खेल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई उसकै घरेलु मैदानमा १–० गोलको अन्तरले पराजित गरेको छ ।खेलमा पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो । […]

पुरा पढ्नुहोस् ...

हङकङलाई हराउँदै नेपाल फाइनलमा

एजेन्सी । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।यसअघि हङकङले आरुष भागवतको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः पोर्टोलाई हराउँदै लिभरपुल सेमिफाइनलमा

एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टोको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः सिटीलाई हराउँदै टोटेनहम सेमिफाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुँदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो मिनेटमा नै रहिम […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना र आयाक्स सेमिफाइनलमा

एजेन्सी । कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग :आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण अवे गोल गरे पनि च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा युभेन्टसले नेदरल्याण्ड्सको आयाक्सविरुद्ध एक–एक गोलको बराबरी खेलेको छ । रोनाल्डोले आयाक्सविरुद्ध पहिलो हाफको अन्त्यतिर जोआओ कन्केलोको क्रसमा डाइभिङ हेडर गोलसहित १२५ औं गोल पूरा गरेका छन् । यस गोलले पहिलो हाफमा युभेन्टसलाई अग्रता दिलायो । तर, दोस्रो हाफको एक मिनेटभित्रै आयाक्सले […]

पुरा पढ्नुहोस् ...

च्याम्यिन्स लिगः बार्सिलोनासँग हार्‍यो म्यानचेस्टर युनाइटेड

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडले आफ्नै गल्तीको कारण नतिजा बार्सिलोनालाई सुम्पिनु परेको हो । युनाइटेडका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो । […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : पोर्टोमाथि लिभरपलुको जित, टोटेनहम हट्सपरद्वारा म्यानचेस्टर सिटी पराजित

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टोलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै […]

पुरा पढ्नुहोस् ...

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

रासस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वा्धिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ […]

पुरा पढ्नुहोस् ...

कोलकत्ता नाइट राईडर्स दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भयो

एजेन्सी । इन्डियन प्रिमियर लिग “आईपीएल” को दशौं खेलमा कोलकाता नाइट राईडर्सलाई दिल्ली क्यापिटल्सले सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो ।दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने

एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जित हात पारेको हो । पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको […]

पुरा पढ्नुहोस् ...

बेंगलोरको घरेलु मैदानमा मुम्बईको जित

एजेन्सी – इन्डियन प्रिमियर लिग “आईपीएलमा” को सातौ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ ।विहीबार राती सम्पन्न खेलमा लाथिस मलिङ्गाले अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा ११ रन मात्र खर्चिएपछि मुम्बईले ६ रनको रोमान्चक जित हात पारेको हो । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको बंगलोरले निर्धारित २० […]

पुरा पढ्नुहोस् ...

उत्साहका साथ सुरु भयो तेस्रो एन.जि.सी कप सेभेन ए साइड फुटबल

पहिलो दिनको खेलमा रामघाट चर्च, लामाचौर चर्च, भेडिफार्म बप्तिष चर्च तथा नयाँगाउँ चर्च विजयीपोखरा । पोखराका चर्चहरुभित्र रहेका फुटबल खेल प्रतिभालाई उजागार गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागार पार्ने उद्धेश्यले नयाँगाउँ पोखरा अवस्थित नयाँगाउँ चर्चका युवाहरुको आयोजनामा तेस्रो नयाँगाउँ चर्च अन्तरमण्डली सेभेन ए साइड प्रतियोगिता भव्यताका साथ सुरुवात भएको छ । […]

पुरा पढ्नुहोस् ...

आइपिएल २०१९ः गेलको विष्फोटक ब्याटिङ, पञ्जावले राजस्थानलाई १४ रनले हरायो

एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट खेल अन्तर्गत किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ […]

पुरा पढ्नुहोस् ...