पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने

पोखरा, फागुन १० गते । के.एन स्पोर्टस् प्रा.लिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरामा सुपर जनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग हुने भएको छ । खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार भन्ने मुल नाराका साथ यहि मिति २०७७ फागुन १७ देखि २६ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना हुन लागेको […]

पुरा पढ्नुहोस् ...

लिभरपुल एभर्टनसँग हार्यो, चेल्सी बराबरीमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ। लगातार हारको रेकर्ड बनाइरहेको लिभरपुलले गएराति पनि घरेलु मैदान एनफिल्डमा २–० गोलको हार बेहोरेको हो। लिभरपुलविरुद्ध पहिलो लेगको बदला लिँदै पाहुना टिम एभर्टनले दुई गोल गर्‍यो। एभर्टनको जितका लागि रिकार्लिसन र ग्युफी सिगुरडिसनले समान १–१ गोल गरे। रिकार्लिसनले खेलको […]

पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री कपः भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई

पोखरा, फागुन ९ गते । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् । पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले […]

पुरा पढ्नुहोस् ...

आइपिएलः किङ्ग्स इलेवन पञ्जाबको नाम परिवर्तन

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० को फ्रेन्चाइजी किङ्ग्स इलेवन पञ्जाबले आगामी सिजनमा आफ्नो नाम बदल्दै १४ औँ सिजनबाट ‘पञ्जाब किङ्ग्स’ राख्ने घोषणा गरेको छ । यसका लागि टोलीले बीसीसीआई र आईपीएलको नियामक निकायसँग अनुमति पनि लिइसकेको छ । यद्यपि, नाम बदल्नु पर्ने कारणबारे पञ्जाबबाट कसैले आधिकारिक बायन दिएका छैनन् । मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीले […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको सानदार जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पोको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो […]

पुरा पढ्नुहोस् ...

लिभरपुल ब्राइटनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार भएको खेलमा लिभरपुल कमजोर टिम ब्राइटनसँग पराजित भएको छ । ब्राइटनले लिभरपुललाई १–० ले पराजित गरेको हो । ब्राइटनका लागि ५६ औँ मिनेटाभ स्टिभन अल्जाटेले गरेको गोल नै निर्णायक बन्यो । खेलका दौरान लिभरपुलले दवाब नाएर राखेतापनि कुनै गोल गर्न सकेन । यस्तै बुधबार राति भएको अर्को […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो । ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटको अन्तिम तिर बार्सिलोनाले दुई गोल गरेर अतिरिक्त समयमा […]

पुरा पढ्नुहोस् ...

आहा रारा गोल्डकप चैतमा

पोखरा, माघ १७ गते । सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कपको १९ औं संस्करण यसपटक चैत १७ देखि २९ गते सम्म हुने भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत सहारा क्लबले यस प्रतियोगितक हरेक अवस्थामा भएको साथै २०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप नरोकिएको जानकारी गरायो । पोखरा रंगशालामा रहेको […]

पुरा पढ्नुहोस् ...

क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड, जिते इटालियन सुपर कप

एजेन्सी, माघ ८ गते । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् । बुधबार […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

एजेन्सी, माघ ७ गते । लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १५ अाै संस्करण फागुन १ गते हुने

पोखरा, पुस २८ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको उक्त म्याराथन विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी । ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलको अन्तरले हराएपछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४–० ले पराजित गरेको हो । उक्त सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको रियल […]

पुरा पढ्नुहोस् ...

मेस्सीलाई पेलेको किर्तिमान बराबर गरे पेलेले दिए बधाइ

एजेन्सी । ब्राजिलियन फुटबल लिजेन्ड पेलेले आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा अर्जेन्टिनी खेलाडीलाई बधाइ दिएका छन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो कीर्तिमान सान्तोष क्लबमा रहँदा बनाएका थिए भने जसलाई आधा शताब्दीसम्म कसैले तोड्न सकेका थिएनन् । मेस्सीले आफ्नो […]

पुरा पढ्नुहोस् ...