कोरोना अपडेटः थप २१० जनामा संक्रमण,कुल १९२७३

पोखरा, साउन १४। नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमित थपिएका छन । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेका छन भने हालसम्म नेपालमा कोरोनाभाइरसबाट […]

पुरा पढ्नुहोस् ...

कालीकोटमा पहिरोले एकै घरका सातको ज्यान लियो, ४ ले भागेर ज्यान जोगाए

पोखरा, साउन १४ । कालीकोट जिल्लामा नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति पहिरोले घर पुरेपछि एकै घरका सात जनाको निधन भएको छ । स्थानीय गङ्गे बुढाको घर पुरिँदा उनीलगायत ११ जना घर परिवारमध्ये सात जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार सात […]

पुरा पढ्नुहोस् ...

दुई साता यताकै सबैभन्दा बढी संक्रमित थपिए, कुल १९ हजार ६३ पुग्यो

पोखरा, साउन १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा करिब ५ हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस अपडेटः १३९ नयाँ सङ्क्रमित थपिए, ६२६ निको

पोखरा, साउन १२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको जानकारी अनुसार सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० […]

पुरा पढ्नुहोस् ...

भदौ १५ देखि नियमित स्कुलको तयारी

पोखरा, साउन १२ । लकडाउन अन्त्यको घोषणा गर्दै सरकारले विद्यालयमा भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि नियमित पठनपाठन हुने सम्भावना बढेको छ । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ । […]

पुरा पढ्नुहोस् ...

थप १४७जनामा कोरोना संक्रमण, निको १५६

पोखरा, साउन ८। पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको जानकारी दिनुभयो।यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ […]

पुरा पढ्नुहोस् ...

आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

पोखरा, साउन ७ गते । सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय गरको कारण त्रिभुवन विश्वविद्यालय पनि आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने […]

पुरा पढ्नुहोस् ...

१२० दिनपछि लकडाउन अन्त्य भएको घोषणा

पोखरा, साउन ६। गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन नेपाल सरकारले मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताउनुभयो। तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशः खुला गर्दै लगिने पनि उहाँले बताउनुभयो। आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप १५० संक्रमित, निको ६०९

पोखरा, साउन ६। पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षण अनुसार नेपालमा कोभिड–१९का १५० जना नयाँ सङ्क्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप १८६ नयाँ सङ्क्रमित, निको १७३

पोखरा, साउन ५। पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको छ । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ […]

पुरा पढ्नुहोस् ...

बाढी र पहिरोबाट २८ जिल्लाका १ सय १३ जनाले ज्यान गुमाए

पोखरा, साउन ५ । मनसुन सुरु भएदेखि यो वर्ष बाढी र पहिरोका कारण २८ जिल्लामा ११३ जनाले ज्यान गुमाएका छन।विभिन्न जिल्लामा भएका घटनामा १०३ जना घाइते छन् भने ४५ जना बेपत्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार बेपत्ताको खोजी कार्य जारी राखिएको छ। उनका अनुसार खोज तथा उद्दारमा नेपाली सेना, नेपाल […]

पुरा पढ्नुहोस् ...

कोभिड–१९ अपडेटः १५६ सङ्क्रमित थपिए, कुल १७ हजार ६५८

पोखरा, साउन ४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोभिड–१९ कोरोनाभाइरसका १५६ जना नयाँ बिरामी थपिएको जानकारी दिएको छ। पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन्।नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको जनाएको छ । जसमध्ये ११ हजार […]

पुरा पढ्नुहोस् ...

आज र भोलि बाढी पहिरोको जोखिम उच्च सतर्कता अपनाउन सुझाव

पोखरा, साउन ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि बाढी पहिरोको धेरै जोखिम भएकाले भिरालो जमिन तथा तटीय क्षेत्र आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पुरा पढ्नुहोस् ...

नयाँ १६७ सङ्क्रमित थपिए, २१३ निको भई घर फर्के

पाोखरा, साउन १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।नियमित पत्रकार सम्मेलन मार्फत प्रा.डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको जानकारी गराउनुभयो । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा […]

पुरा पढ्नुहोस् ...