नेपालमा कोरोनाका ७४३ नयाँ सङ्क्रमित थपिए, कुल ३२ हजार ६७८

पोखरा, भदौ ८ गते । पछिल्लो २४ घण्टामानेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप ५ दिन निषेधाज्ञा

पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । […]

पुरा पढ्नुहोस् ...

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५ पुग्यो

पोखरा, भदौ ४। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७०७ जना सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका […]

पुरा पढ्नुहोस् ...

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ

पोखरा, भदौ ३। युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ । गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः कोरोना भाइरसका ३३८ सङ्क्रमित, कुल २३ हजार ३१० पुग्यो

पोखरा, साउन २६। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ३७८ जनामा संक्रमण थप तीनको मृत्यु

पोखरा, साउन २४। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ४९९ जना कोरोनामुक्त भएर घर फर्केका छन मन्त्रालयका प्रवक्ता डा.जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

थप ४१८ मा सङ्क्रमण, कुल २१ हजार १६८

पोखरा, साउन १९। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । यस्तै, हालसम्म १४ हजार […]

पुरा पढ्नुहोस् ...

भालुपहाडस्थित सेती खोलामा भेटियो स्याङजाका पंकज गिरीको कंकाल

पोखरा, साउन १९ । बुलेट बाइकसहित असार १८ गतेदेखि हराएका हराएका स्याङ्जाका पंकज गिरीको कंकाल भालुपहाडस्थित सेती खोलामा आज सोमबार भेटिएको छ । उनी घरबाट पोखरा जान्छु भनेर हिडेका थिए । आइतबार फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा नम्बर नखुलेको बुलेट मोटरसाइकल फेला परेको थियो र आज त्यहि ठाउँनजिक उनको कंकाल […]

पुरा पढ्नुहोस् ...

मेलम्चीमा पहिरो ८ वेपत्तामध्ये ३ जनाको शव भेटियो

पोखरा, साउन १९ । मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बजारमा मा पहिरोको कारण निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ अविरल वर्षाका कारण सोमबार बिहान २ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२ पुग्यो

पोखरा, साउन १८ गते । पछिल्लो २४ घण्टमा नेपालमा कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

नेपालकै लामो झोलुङ्गे पुल ‘१ घण्टाको यात्रा १० मिनेटमै’

पोखरा, साउन १८ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे […]

पुरा पढ्नुहोस् ...

वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा, साउन १७ ।वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिए। उनका अनुसार दुवै महिला वीरगन्ज १६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। […]

पुरा पढ्नुहोस् ...

नारायणगढ–मुग्लिन सडक खुल्यो

राससपोखरा, साउन १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी […]

पुरा पढ्नुहोस् ...

निजी अस्पतालले कोरोना उपचारमा ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

पोखरा, साउन १५। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि नीजि अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचार वापत् न्युनत्तम दैनिक प्रति व्यक्ति तीन हजार पाँच सय रुपियाँ र अधिकत्तम १५ हजार नबढ्ने गरी तोकिएको जानकारी दिनुभएको छ । लकडाउन खुकुलो भएयता सङ्क्रमितको संख्या बढ्दैछ । पछिल्लो […]

पुरा पढ्नुहोस् ...