चार हजार ७८० परीक्षण, ७१० सङ्क्रमित

पोखरा, पुस ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ७८० जनाको आरटीपीसीआर परीक्षण गर्दा ७१० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म १८ लाख ६६ हजार २१० […]

पुरा पढ्नुहोस् ...

थप ८३० सङ्क्रमित, निको हुने दर करीब ९५ प्रतिशत

पोखरा, मंसिर २८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पाँचहजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित थपिएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख […]

पुरा पढ्नुहोस् ...

अमेरिकी नागरिकले सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने

एजेन्सी, मंसिर २८ गते । अमेरिकी नागरिकले भोलि सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने भएका छन । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ । यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ । फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा […]

पुरा पढ्नुहोस् ...

विश्वव्यापी रुपमा कोरोना खोप कार्यक्रम सुरु, भारतले भ्याक्सिन प्रयोगका लागि माग्यो अनुमति

एजेन्सी । विश्वभर कोरोना खोप कार्यक्रम सुरुवात हुँदैगर्दा भारतको औषधि निर्माता कम्पनी भारत बायोटेकले पनि आफ्नो खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ। भारत बायोटेकले ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईमा खोप प्रयोग गर्न पाऊँ भनि आवेदन दिएको बीबीसीहिन्दीले जनाएको छ। भारत बायोटेकले स्वदेशमै कोरोनाविरुद्धको खोप निर्माण गरेको हो। भारतीय अधिकारीहरुका अनुसार बायोटेकले आपतकालीन प्रयोगका […]

पुरा पढ्नुहोस् ...

अस्पतालमा निको हुन जाने कि बिरामी हुन?

के स्वास्थ्य हुन बिरामी हुँदा औषधी खाएर सुई लगाएर वा अस्पताल धाएर मात्र हुन्छ? दैनिक जीवनमा सामान्य सरसफाईका नियम पालन गर्नुपदैन र? हुन त यहाँ सयौं बेथिति, लापरवाही र ग्रैहजिम्मेवारीपना छ । साथै सुधार, इमान्दारिता र समाजमा स्वास्थ्यको क्षेत्रमा दशकौ देखि यसले खेल्दै आएको भुमिकालाई कहिल्यै नजरअन्दाज गर्न मिल्दैन । आजको यो लेख प्रशासन तथा […]

पुरा पढ्नुहोस् ...

इन्डोनेसियालाई १२ लाख डोज कोरोना खोप प्राप्त

पोखरा, मंसिर २२ गते । आइतबार चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले विकास गरिररहेको कोरोना भाइरस ९कोभिड–१९० को खोपको पहिलो खेप इन्डोनेसियामा आइपुगेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १२ लाख डोज खोप आइपुगेको बताएका हुन् । यो खोपको परीक्षण इन्डोनेसियामा गत अगष्टदेखि नै सुरु भइसकेको छ । इन्डोनेसियाले सार्वजनिक कोरोना खोप सञ्चालनको तयारी गरिरहेको बताएको छ […]

पुरा पढ्नुहोस् ...

कोरोनाको बहानामा शुल्क लिए उजुरी दिनुस्ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, मंसिर २२ गते । अस्पतालहरुले कोरोनाको वहाना गरी शुल्क लिने गरेको पाइए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ । जनतालाई जथाभावि मनखुसी शुल्क लिन नपाउने भन्दै मन्त्रालयले शुल्क लिए उजुरी दिन माग गरेको छ । मन्त्रालयले शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । कोभिड–१९ को बहानामा बिरामीसँग […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसबाट निको हुने बढे, एक हजार ९६ जना सङ्क्रमित थपिए

पोखरा, मङ्सिर २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा आठहजार तीनसय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको छ । हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण […]

पुरा पढ्नुहोस् ...

पोखरामा कोरोना संक्रमणबाट थप ३ जना मृत्यु

पोखरा, मंसिर २१ गते । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका २ जना र लमजुङका एक जना रहेका छन् । पोखरा–१७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंसिर १५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । […]

पुरा पढ्नुहोस् ...

सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीयः प्रम ओली

काठमाडौं मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गर्नु भएको छ । ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं […]

पुरा पढ्नुहोस् ...

थप एक हजार ३४३ सङ्क्रमित, दुई हजार १११ निको

काठमाडौं, मङ्सिर १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको […]

पुरा पढ्नुहोस् ...

बेलायत सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति

एजेन्सी – बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुन सामान्य अवस्थामा फर्काउन […]

पुरा पढ्नुहोस् ...

२४ घण्टामा १ हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पोखरा, मंसिर १५ गते । नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । सोमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नौ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा […]

पुरा पढ्नुहोस् ...

देशभर आधारभूत अस्पताल निर्माण गर्न ५८ अर्ब प्रयोग गरिँदै

एजेन्सी । नेपाल सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो । प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश […]

पुरा पढ्नुहोस् ...