जापानमा कोरोना संक्रमितको संख्या बढ्दै २४ घण्टामा २६ सय ८४ जनामा कोरोना संक्रमण

एजेन्सी । जापानमा केही दिनयता कोरोनाभाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा […]

पुरा पढ्नुहोस् ...

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत, मंसिर १४ गते । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कनअन्तर्गत “न्यूनतम सेवा मापदण्ड” मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः एक हजार ७०३ संक्रमित, एक हजार २३७ निको

काठमाडौं, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको हो। पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]

पुरा पढ्नुहोस् ...

पछिल्लो २४ घण्टामा देशभर १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, मंसिर ११ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप एक हजार ९८० जना सङ्क्रमित, तीन हजार ४३ जना निको

काठमाडौं, मङ्सिर ८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको हो। यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् । दश हजार ३८१ आरटी पीसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएका […]

पुरा पढ्नुहोस् ...

जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा

एजेन्सी, ८ मंसिर । जर्मनीमा कोराना भाईरस कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ कोराना सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार […]

पुरा पढ्नुहोस् ...

भारतमा तीन महिनापछि तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो । टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा, मंसिर ७ गते । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा पोखरामहानगरपालिकाका १२ पुरुष र ७ जना महिला रहेका छन । […]

पुरा पढ्नुहोस् ...

एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । […]

पुरा पढ्नुहोस् ...

दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए

ेपोखरा, मंसिर २ गते । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ […]

पुरा पढ्नुहोस् ...

केही हप्तामै वितरण गरिने कोरोना खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत

वासिङटन कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ । साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान […]

पुरा पढ्नुहोस् ...

विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीहरु कोरोना सङ्क्रमित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही […]

पुरा पढ्नुहोस् ...

विश्वभर ५ करोड ४८ लाख भन्दा बढि मानिसहरुलाई कोरोना संक्रमण

एजेन्सी। विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ४८ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ४८ लाख २६ हजार ७ सय ७३ जना संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या एक करोड ११ लाख ९० हजार ६ सय ११ पुगेको छ। त्यस्तै भारतमा […]

पुरा पढ्नुहोस् ...

विश्वभर १३ लाख भन्दा बढिको कोरोना भाइरस बाट मृत्यु

पोखरा, कात्तिक ३० गते। विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख भन्दा बढि पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कोरोना भाइरसका कारण १३ लाख ११ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । सबैभन्दा बढि अमेरिकामा दुई लाख ४५ हजार ६०० बढिको कोभिड–१९ बाट मृत्यु भएको छ । […]

पुरा पढ्नुहोस् ...