क्यामरुनी टोली डफिन्सले पोखरा कपको उपाधि जित्यो

पोखरा । पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ । विजेता टिमले सात लाख ५५ हजार रुपैयाँ, मेडल, ट्रर्फी र प्रमाणपत्र जित्न सफल भयो भने उपविजेताले नगद चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। […]

पुरा पढ्नुहोस् ...

अगुईरोको ह्याट्रिकमा सिटीद्वारा आर्सनल पराजित

एजेन्सी –इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । ११ […]

पुरा पढ्नुहोस् ...

आधा दर्जन गोल गर्दै बार्सिलोनाले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन […]

पुरा पढ्नुहोस् ...

ला लिगाः मेस्सी र सेमेडोको गोलमा बार्सिलोना विजयी

एजेन्सी –कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित जिरोनालाई २–० गोलले हरायो । जिरोनाको घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा खाता खोलेको थियो । सेमेडोले इभान राकिटिकको पासमा गोलगर्दै बार्सालाई अगाडी बढाए । खेलको […]

पुरा पढ्नुहोस् ...

पोखरा कपमा दुई विदेशीसहित १२ टिमको सहभागिता

पोखरा । एन्फा कास्कीको आयोजनामा हुने छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपमा दुई विदेशीसहित १२ टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा क्यामरुनको टोली र जापानको युनिभर्सिटीको टिमसहित १२ टिम सहभागी हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको अपराजित यात्रा कायमै

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई ३–० गोलको अन्तरले पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले सहज जित दर्ता गर्यो । खेलको १३ औं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र डेम्बेलेको गोल

एजेन्सी । लिगको शिर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई सजिलै तरिकाले जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले लेगानेसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र औस्मान डेम्बेलेले गोल गरे । त्यस्तै, लेगानेसका लागि भने मार्टिन ब्राइथवाइटले गोल गरे । खेलको ३२ औं […]

पुरा पढ्नुहोस् ...

हडर्सफिल्डमाथि म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी । आइतबार राति म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनमाथी उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको छ । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले समान एक एक गोल गरे । सिटीले डानिलोको गोलद्वारा खेलको १८औं मिनेटमा अग्रता लियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई […]

पुरा पढ्नुहोस् ...

लिभरपुलको रोमाञ्चक जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–३ गोलको अन्तरले जितेको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टमकिन्स र म्याक्स मेयरले समान १ गोल गरे […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई सुपर कपको उपाधि दिलाए

एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई इटालियन सुपर कपको उपाधी दिलाएका छन । बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई १–० पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर […]

पुरा पढ्नुहोस् ...

रियल चौथो स्थानमा उक्लियो

एजेन्सी । ला लिगा अन्तर्गतको फुटबल खेलमा खराव प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल मड्रिडले रियल बेटिसलाई २–१ ले पराजित गरेको छ । रियलले रियल बेटिसलाई उसकै मैदानमा पराजित गर्न सफल भएको हो । रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । घरेलु टोलीका लागि सर्जियो कानालेसले एक गोल फर्काए ।आइतबार राति भएको खेलमा […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिग :चेल्सी र लिभरपुल विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो । लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित […]

पुरा पढ्नुहोस् ...

मेस्सीले भन्दा बढी गोल गरेको कीर्तिमान भारतीय फुटबल स्टार सुनील छेत्रीले राखे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन् । यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन् । तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान […]

पुरा पढ्नुहोस् ...

सिटीले टुङग्यायो लिभरपुलको अपराजित यात्रा

एजेन्सी  । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलबीच भएको खेलमा सिटीले खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुललाई आफ्नै घरेलु मैदानमा २–१ को गोल अन्तरले हराएको छ । पहिलो हाफबाटै आक्रमक खेल खेलेको सिटीले खेलको ४० औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा केहि सुधार ल्याउँदै लयमा फर्कने क्रममा […]

पुरा पढ्नुहोस् ...