युनाइटेडले जित्दा चेल्सी बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार चौँथो जित हात पारेको छ । बुधबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । युनाइटेडले अन्तरिम प्रशिक्षक ओली गनर सोल्स्कसायरको प्रशिक्षणमा उत्कृष्ट लय जारी राखेको छ । न्युक्यासलको घरेलु मैदान सेन्टजेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन रोमेलु लुकाकुले ६४औँ र मार्कस रासफोर्डले ८०औँ […]

पुरा पढ्नुहोस् ...

आर्सनलमाथि लिभरपुलको शानदार जित

(एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ । लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो । घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले मेटल्यान्ड […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको शानदार जितमा, मेस्सीको ह्याट्रिक

स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को शानदार जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल […]

पुरा पढ्नुहोस् ...

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, अपराजित यात्रा कायमै

म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिदैँ आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर […]

पुरा पढ्नुहोस् ...

अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रोपटक पनि सलाहलाई

काठमाडौं । इजिप्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड जितेका छन् । बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । दौडमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । तर, २६ […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : को–को पुगे अन्तिम १६ मा ?

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल सकिएपश्चात अन्तिम १६मा पुग्ने सबै टिमको टुङगो लागेको छ । बुधबार राति भएका खेलहरुबाट समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे । समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको बरारबी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो । […]

पुरा पढ्नुहोस् ...

मेलिलामाथि आधा दर्जन गोलबर्षा गर्दै रियल म्याड्रिड कोपा डेल रे कपको प्रिक्वार्टरफाइनलमा

मेलिलामाथि गोलबर्षा गर्दै स्पेनिस पावर हाउस रियल म्याड्रिड कोपा डेल रे कपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।बिहिबार राती भएको एपक्षीय खेलमा रियलले मेलिलालाई ६–१ गेलले हरायो । यो सँगै रियलले समग्रमा १०–१ गोलको जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा पनि रियल ४–० गोलले विजयी भएको थियो । रियलको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले कल्चरल लिओनेसालाई फराकिलो अन्तरमा जित हात पार्दे कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा ४–१ को जित निकालेको हो । यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोना समग्रमा ५–१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल […]

पुरा पढ्नुहोस् ...

लुका मोड्रिचले जिते बालोन डी ओरको उपाधि

क्रोयसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओर २०१८को उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् । मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २–० ले विजयी रहयो । भिल्लारियलले खेलको सुरुवाती समयमा अग्रता लिने मौका चुकायो । जेरार्ड मोरेनोले क्लेमेन्ट लेङलेटलाई रोकेर हानेको सट पोस्टमा लगेर […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा मेसीले गरे जादुमयी प्रदर्शन

स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले नेदरल्याड्सको पीएसभीलाई २–१ ले हराउँदै एक खेल अगावै समूह विजेता बन्दै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको छ । नेदरल्याण्डको इन्दोभेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लियोनल मेस्सी र जरार्ड पिकेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको […]

पुरा पढ्नुहोस् ...

लिभरपुलमाथी पीएसजी विजयी

एजेन्सी– युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुललाई फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २–१ गोलको अन्तरले जितेको छ । पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले समान १÷१ गोल गर्दै पिएसजीलाई जिताए । खेलको पहिलो हाफको अन्त्यतिर लिभरपुलका जेम्स मिल्नरले पेनाल्टी मार्फत एक गोल फर्काए । खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड, युभेन्टस, सिटी, बार्यन युनाइटेड बिजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ । मंगलबार भएको खेलमा रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । […]

पुरा पढ्नुहोस् ...

मेस्सीलाई अल्फ्रेडो र पीचीची अवार्ड

विश्व चर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड जितेका छन् । स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड जित्न […]

पुरा पढ्नुहोस् ...