क्यारेबियन लिगमा गेलले बनाए २२ औं शतक, बन्यो सर्वाधिक स्कोर र छक्काको रेकर्ड

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटबाट क्रिस गेलले बिदा लिए पनि उनको ब्याटिङ अझै चम्किन छोडेको छैन। वेस्ट इण्डिजका यी ब्याटस्म्यानले मंगलबार ६२ बलमा ११६ रन बनाउँदै कम्तीमा टि(२० मा आफ्नो ब्याटिङको जादु अझै कम नरहेको सन्देश दिएका छन्। भलै उत्कृष्ट प्रदर्शनका बाबजुत उनको टोली जमैका थलावाजले हार भने टार्न सकेन। यस खेलमा कीर्तिमानी ३७ छक्का बने। […]

पुरा पढ्नुहोस् ...

यसअघि सनसनी मच्चाएका यी तीन खेलाडी जसले विश्वकपमा देखाउन सकेनन् आफ्नो प्रदर्शन

एजेन्सी । आईसीसी विश्वकप अन्तर्गत अहिलेसम्म आधा खेल सकिएका छन् भने शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान अनुसार सबै १० टिमले यस पटक एक अर्कासँग भिड्ने छन् । अहिलेसम्म न्यूजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड र भारत शीर्ष चारमा रहेका छन् । अझै यी सबैका खेल बाँकी रहेकाले सेमिफाइनलसम्म पुग्दा यी बाहेक अरुको पनि सम्भावना झिनो […]

पुरा पढ्नुहोस् ...

हङकङलाई हराउँदै नेपाल फाइनलमा

एजेन्सी । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।यसअघि हङकङले आरुष भागवतको […]

पुरा पढ्नुहोस् ...

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

रासस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वा्धिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ […]

पुरा पढ्नुहोस् ...

आईपीएल २०१९ को दुई साताको खेल तालिका सार्वजनिक

एजेन्सी । इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लोर खेल्ने भएका छन् । आईपीएल आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार चेन्नईमा हुने उद्घाटन खेलमा धोनीको चेन्नई र विराटको बेंग्लोर खेल्नेछन् । पहिलो चरणमा सार्वजनिक गरिएको […]

पुरा पढ्नुहोस् ...

पारस खड्काको शतकमा नेपालको ऐतिहासिक विजय

कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको […]

पुरा पढ्नुहोस् ...

दुबई एकदिवसीय क्रिकेटमा सोमपाल र सन्दीपको बलिङ तथा रोहितको ब्याटिङले युएईमाथी नेपालको जित

ब्याटिङमा उल्लेख्य सुधार गरेको नेपालले दुबईमा यूएईसँगको एकदिवसीय शृङ्खलाको दोस्रो खेल १ सय ४५ रनले जितेको छ । यो सँगै तीन एकदिवसीय शृङ्खला १–१ को बराबरीको अवस्थामा आएको छ । नेपालले ९ विकेटको क्षतिमा बनाएको २४२ रनलाई पछ्याउन आएको आयोजक यूएई १९.३ ओभरमा अलआउट हुँदा ९७ रनमा समेटिन पुग्यो । अघिल्लो दिनको खेलमा ब्याटिङ र […]

पुरा पढ्नुहोस् ...

घातक बलिङ गर्दै सन्दिपको बिपिएलमा उत्कृष्ट डेब्यु

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ८ औं ओभरमा बलिङ गर्न लिएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ५ रन […]

पुरा पढ्नुहोस् ...

सन्दीप घातक बलिङ गर्दै, सर्वाधिक विकेट लिने खेलाडी बने

अष्ट्रेलियामा बिग बास खेल्दै गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् । सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन […]

पुरा पढ्नुहोस् ...

पोखरामा प्रदर्शन गरियो विश्वकप ट्रफी

पोखरा रंगशालामा आईसीसी वानडे विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका हुन । त्यसपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान […]

पुरा पढ्नुहोस् ...

पीपीएलः घरेलु टोली पोखरा पल्टनको सुखद सुरुवात

पोखरा । आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती […]

पुरा पढ्नुहोस् ...

भोलिबाट पोखरा प्रिमियर लिग खेल सुरु हुँदै

नेपालकै सुन्दर नगरी पोखरामा भोलिबाट पोखरा प्रिमियर लिग खेल सुरु हुन गईरहेको छ । पोखरा रंगशालामा कार्तिक ९ देखि शुुरु हुुन गईरहेको क्रिकेट टि–२० को उद्घाटन खेल घरेलु टोली पोखरा पल्टन र बिराटनगर टाइटनबीच हुन गइरहेको छ । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगिताको सबै तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फ्रेञ्चाइज टिमहरु पोखरा पल्टन, […]

पुरा पढ्नुहोस् ...

आफ्नो खेलमा परिवर्तन गर्दै कोहली ?

लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र शारीरिक […]

पुरा पढ्नुहोस् ...