च्याम्पिएन्स लिगः बार्सिलोना बाहिरियो, लिभरपुल क्वाटर फाइनलमा

एजेन्सी । बुधबार राती भएको च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो लिगमा स्पेनिस फुटबल क्लब बार्सिलोना फ्रेन्च फुटबल क्लब पिएसजीसँग पराजित भएको छ । गएरातिको खेल १–१ गोलले बराबरी भएतापनि ५–२ गोलको एग्रिगेटमा बार्सिलोना बाहिरिएको हो । खेलको ३० औँ मिनेटमा पाएको पेनाल्टीलाई पिएसजीका एम्बाप्पेले गोलमा परिणत गरे भने ३७ औँ मिनेटमा गोल गर्दै मेस्सीले खेललाई बराबरीमा […]

पुरा पढ्नुहोस् ...

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सीलोनाको जित

एजेन्सी, फाल्गुन १६ । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको मदतमा बार्सीलोनाले स्पेनिस लिग ला लिगामा सेभियालाई दुइ शून्य गोलले पराजित गरेको छ । सेभियाको मैदानमा भएको खेलमा बार्साले २९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि उस्मान डेम्बेलेले मेसीको सहयोगमा गोल गरे । बार्सा डिफेन्डर क्लिमेन्ट लेङलेटको हेडर गोल अफसाइड भएको थियो । सेभियाका युसेफ […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको सानदार जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पोको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो । ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटको अन्तिम तिर बार्सिलोनाले दुई गोल गरेर अतिरिक्त समयमा […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड, बार्सिलोनालाई उछिन्दै शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीडाडको मैदानमा आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सो खेलमा रियल सोसिडाडलाई २–१ ले हराएपछि शीर्षस्थानमा रहेको बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड माथी उक्लिएको हो । अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिड र बार्सिलोनाका खेलाडी प्रशिक्षणमा फर्किए

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिडका खेलाडीहरु बुधबारबाट टोलीको प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाको नेतृत्व कप्तान लियोनेल मेस्सीले गरे भने रियलको नेतृत्व बेल्जियन फरवार्ड इडेन हजार्डले गरेका छन । उनीहरु कोरोना परिक्षणपछि प्रशिक्षणमा गएका हुन् । बुधबार मेस्सी र हजार्डसँगै अन्य स्टार खेलाडीहरु सुरक्षात्मक मास्क र ग्लोभ्स लगाएर झन्डै महिनापछि प्रशिक्षणमा फर्कनुअघि कोरोना […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने

एजेन्सी । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोलमाथि सहज जित हात पारेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा स्पानियोललाई २–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै दुवैै गोलमा बार्सिलोनाले स्पानियोलमाथि जित हात पारेको हो । पहिलो हाफसम्म बार्सिलोनालाई स्पानियोलले गोलरहित बराबरीमा रोकेको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र पिकेको गोल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए ।आफ्नो सुरुवाती […]

पुरा पढ्नुहोस् ...

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले सेभिल्लालाई हरायो

एजेन्सी । ला लिगा फुटबल खेल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लाको घरेलु मैदानमा बार्सिलोनाले ४–२ गोलको अन्तरले सेभिल्लालाई हराएको छ ।पहिलो हाफसम्म सेभिल्लाले जिजस नाभासको १ गोलको मद्धतले अग्रता लिएता पनि उक्त अग्रतालाई थामिराख्न सकेन । खेलमा मेस्सीले एक उत्कृष्ट भलि गोल गर्दै खाता खोले खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : बार्सिलोना र लियोनको खेल गोलरहित बराबरी

एजेन्सी । फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी सुरुवाती रोजाईमा फर्किएको खेलमा एथलेटिक बिल्बाओले आफ्नो घरेलु मैदान सान मामेसमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । लगातार तेस्रो खेल बराबरी खेलेको बार्सिलोनाले यससँगै शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ । बुधबार कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडविरुद्ध १–१ को बराबरीमा बेन्चबाट मैदान छिरेका मेसी बिल्बाओविरुद्ध भने […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना र रियल मड्रिड बराबरीमा

एजेन्सी । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोनाले रियल मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । नाउ क्याम्पमा बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि मेलकोमले गोल गरे भने रियलका लागि लुकास भेजक्वएजले गोल गरे । खेलको छैटौं मिनेटमा नै […]

पुरा पढ्नुहोस् ...

आधा दर्जन गोल गर्दै बार्सिलोनाले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र डेम्बेलेको गोल

एजेन्सी । लिगको शिर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई सजिलै तरिकाले जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले लेगानेसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र औस्मान डेम्बेलेले गोल गरे । त्यस्तै, लेगानेसका लागि भने मार्टिन ब्राइथवाइटले गोल गरे । खेलको ३२ औं […]

पुरा पढ्नुहोस् ...