नेपालको पहिलो १ करोड डाउनलोड पुर्‍याउने पहिलो नेपाली एप : हाम्रो पात्रो

पालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, […]

पुरा पढ्नुहोस् ...

सुशान्तको ‘छिछोरे’ उत्कृष्ट चलचित्र, कंगनालाई सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार

मुम्बई, चैत्र ९ गते । सोमबार, ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरिएको छ । जसमा सन् २०१९ मा बनेका चलचित्र र ती चलचित्रमा खेलेका कलाकारहरुलाई सम्मानित गरिएको हो । दिवंगत अभिनेता सुशान्त सिंह राजपूत अभिनित चलचित्र ‘छिछोरे’ ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । यस्तै चलचित्र ‘मर्णिकर्णिका’ र ‘पंगा’ बाट अभिनेत्री कंगना रनौतले […]

पुरा पढ्नुहोस् ...

‘अव विश्वविद्यालय तहका विद्यार्थीको विवरण पनि नागरिक एपमा’

काठमाडौं, चैत्र ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विश्वविद्यालयका सबै जानकारी नागरिक एपमा समावेश गरिने बताएका छन् । सोमबार मन्त्रालयमा विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको भेटका क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । डिजिटल नेपालको फ्रेम वर्कको विषयमा छलफल गर्न आयोगका पदाधिकारी तथा कर्मचारी मन्त्रालय पुगेका थिए । सरकारले करिब अढाई महिना […]

पुरा पढ्नुहोस् ...

गुगलले कार्यालय विस्तार गर्दै, ७ अर्ब डलर लगानी

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ । बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।   एक ब्लग पोष्टमा गुगलका […]

पुरा पढ्नुहोस् ...

कोरोनाको कारणले विश्वभर मृत्यु हुनेको संख्या २७ लाख बढी नाघ्यो

पोखरा, चैत्र ६ गते । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ लाख बढी नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको कारणले विश्वमा सबैभन्दा बढी […]

पुरा पढ्नुहोस् ...

चालीस वर्षदेखि भारतीय जेलमा रहेका एक नेपाली रिहा

बिबिसी । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ। विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए। बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः अन्तिम ८ को टुङगो लाग्यो

एजेन्सी, चैत्र ५ गते । हिजोराति भएको खेलमा वार्यन म्युनिख र चेल्सीले अन्तिम ८ मा स्थान बनाएसँगै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पुरा भएको छ। अब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा तीन इंग्लिस क्लब लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी, दुई जर्मन क्लब बायर्न र बोरुसिया डर्टमुन्ड, फ्रेन्च क्लब पीएसजी, पोर्चुगिज क्लब एफसी पोर्टो र स्पेनिस क्लब रियल […]

पुरा पढ्नुहोस् ...

कक्षा ११ को रिजल्ट प्रकाशित, ७८.६३ प्रतिशत उत्तीर्ण

पोखरा, चैत्र ४ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८।६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, छ एशियाली महिलासहित आठ जना मारिए

बिबिसी । अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ। अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको […]

पुरा पढ्नुहोस् ...

ग्रामी अवार्ड २०२१: बियोन्से, टेलर स्विफ्ट र मेगन थीले इतिहास रचे

एजेन्सी। हालै सम्पन्न २०२१ को ६३औं ग्रामीमा गायिका टेलर स्विफ्ट, बियोन्से र मेगन थी स्टेलियनले इतिहास रचेका छन् । यी तीन गायिकाहरूले आफ्नो पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्डसहित इतिहास रच्न सफल बनेका हुन् । ३१ वर्षीय टेलरले ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्दै, तीनपटक ‘उत्कृष्ट एल्बम’को अवार्ड प्राप्त गर्ने महिला गायिकाको रेकर्ड बनाएकी छिन् । […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमण बढेकोले भारतको महाराष्ट्र, पञ्जाब र गुजरातमा पुनः लकडाउन

एजेन्सी, चैत्र २ गते । भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय […]

पुरा पढ्नुहोस् ...

आहा रारा गोल्डकपः यो वर्ष ८ टिमले सहभागिता जनाउँदै

पोखरा, चैत्र १ गते । अगामी चैत्र २१ देखि २८ गतेसम्म सन्चालन हुने आहा रारा गोल्डकपमा यो वर्ष ८ टिम भिड्ने भएका छन । सहारा क्लब पोखराद्वारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको यो १९ औं संस्करण हो । शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत् आयोजकले यो वर्ष नेपाल आयल निगम मनाङ मस्र्याङ्दी […]

पुरा पढ्नुहोस् ...

भारतमा पुनः लकडाउनको सम्भावना, विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै

एजेन्सी । भारतको विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै गएको कारणले केहि ठाउँमा पुनः लकडाउनको सम्भावना रहेको छ । भारतमा कोरोना भाइरसको महामारी एक पटक फेरी बढेको छ । गत मार्च १० अर्थात दुई दिनदेखि सक्रिय संक्रमितको संख्या बढ्दै गएर १ लाख ८० हजारभन्दा बढि भएको छ । यस्तो अवस्थाका कारण विशेषज्ञहरुले अहिले कोरोनाको दोस्रो […]

पुरा पढ्नुहोस् ...

च्याम्पिएन्स लिगः बार्सिलोना बाहिरियो, लिभरपुल क्वाटर फाइनलमा

एजेन्सी । बुधबार राती भएको च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो लिगमा स्पेनिस फुटबल क्लब बार्सिलोना फ्रेन्च फुटबल क्लब पिएसजीसँग पराजित भएको छ । गएरातिको खेल १–१ गोलले बराबरी भएतापनि ५–२ गोलको एग्रिगेटमा बार्सिलोना बाहिरिएको हो । खेलको ३० औँ मिनेटमा पाएको पेनाल्टीलाई पिएसजीका एम्बाप्पेले गोलमा परिणत गरे भने ३७ औँ मिनेटमा गोल गर्दै मेस्सीले खेललाई बराबरीमा […]

पुरा पढ्नुहोस् ...