म्यान्मार कू, सेनाद्वारा एक वर्षको लागि सङ्कटकाल घोषणा

बिबिसी । म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। शासन सत्ता हातमा लिएका […]

पुरा पढ्नुहोस् ...

नेतृ आङ सान सू ची सेनाद्वारा गिरफ्तार

बिबिसी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी एनएलडीकी नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने […]

पुरा पढ्नुहोस् ...

भोलि ७७ जिल्लामै कांग्रेसको प्रदर्शन

काठमडौं, माघ १८ गते । नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो । संसद् विघटनमार्फत प्रधानमन्त्रीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताइएको छ । सभामा भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी […]

पुरा पढ्नुहोस् ...

फ्रान्समा पुनः लकडाउन

एजेन्सी । फ्रान्समा आजदेखि लागु हुने गरी पुन देशव्यापी लकडाउन गरिएको छ । फ्रान्सेली प्रधानमन्त्री जेन क्यास्ट्रेक्सले देशव्यापी लकडाउनको घोषणा गर्दै रातको समयमा कर्फ्यूलाई थप कडा बनाइने जानकारी दिए । लकडाउनपश्चात् अब युरोपेली संघ इयू बाहिरका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् । यद्यपी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड र रुवाण्डाका लागि भने […]

पुरा पढ्नुहोस् ...

आहा रारा गोल्डकप चैतमा

पोखरा, माघ १७ गते । सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कपको १९ औं संस्करण यसपटक चैत १७ देखि २९ गते सम्म हुने भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत सहारा क्लबले यस प्रतियोगितक हरेक अवस्थामा भएको साथै २०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप नरोकिएको जानकारी गरायो । पोखरा रंगशालामा रहेको […]

पुरा पढ्नुहोस् ...

दिनहुँ ८ हजार फेसबुक एप प्रयोगकर्ताको मृत्यु ?

यस २१ औँ शताब्दीमा सोसल मिडिया : फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप० जस्ता साइटहरु एकदमै लोकप्रिय बन्दै गइरहेका छन् । एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भइसकेको छ । सो तथ्यांक अनुसार हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको छ । अझ रोचक कुरा त के छ भने […]

पुरा पढ्नुहोस् ...

भ्रमले धेरैले खोप लगाएनन, भ्रम चिरिँदै जाने

महोत्तरी । महोत्तरीमा कोभिड १९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय […]

पुरा पढ्नुहोस् ...

भोलि पोखरामा नागरिक आन्दोलन हुने

पोखरा, माघ १६ गते । साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देल, अनिकर्म, सुदर्शन पौडेल, निर्मला न्यौपाने, आस्था नेपाली र हेमन्त पहारीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमनविरुद्ध भोली पोखरामा नागरिक आन्दोलन’का लागि आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध उक्त आन्दोलन हुने भएको छ । […]

पुरा पढ्नुहोस् ...

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

रासस । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार […]

पुरा पढ्नुहोस् ...

थप २१३ सङ्क्रमित थपिए, २९६ निको 

काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका […]

पुरा पढ्नुहोस् ...

थप २८३ संक्रमित, ३ जनाको मुत्यु

काठमाडौँ, माघ १४ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ। गत […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

कोरोनाविरुद्धको खोप आजदेखि

पोखरा, माघ १४ गते । नेपालमा आज बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुँदैछ । एक विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्दै हुनुहुन्छ । खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० […]

पुरा पढ्नुहोस् ...

२५ वर्षअघि मृत्यु भइसकेका गायकको स्वरमा अहिले नयाँ गीत रेकर्ड

एजेन्सी, माघ १३ गते । दक्षिण कोरियाले आर्टिफिशियस इन्टेलिजेन्सको प्रयोग गरेर २५ वर्षअघि मृत्यु भइसकेका चर्चित गायकको आवाज सृजना गरेको छ । अब उसले यो प्रविधि प्रयोग गरेर ती गायकको स्वरमा नयाँ गीत पनि रिलिज गर्दैछ । अब गायकको मृत्यु भएको कैयौं वर्षपछि मानिसहरुले उनको आवाजमा नयाँ गीत सुन्न पाउनेछन् । तर, यो प्रयोगमाथि कैयौं […]

पुरा पढ्नुहोस् ...