नयाँ एक हजार ४५९ जना सङ्क्रमित, एकहजार ६२ जना संक्रमण मुक्त

पोखरा, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको हो। थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएका छन । पछिल्लो २४ घण्टामा एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त […]

पुरा पढ्नुहोस् ...

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा कोरोना सङ्क्रमण

पोखरा, भदौ २६ । पछिल्लो परिक्षणमा नेपालमा २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै एकैदिनमा हुने संक्रमण संख्यामा उच्च संख्या हो । यो संगै नेपालमा कुल संक्रमित संख्या ५१ हजार नौ सय १९ पुगेको छ । यस्तै गएको २४ घण्टामा […]

पुरा पढ्नुहोस् ...

पोखरामा ९ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु

पोखरा, भदौ २४। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जना संक्रमितहरु थपिएका छन । थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका ९, बागलुङका १ र नवलपरासीका १ जना रहेका छन ।

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ९०२ सङ्क्रमित, २,२८७ जना निको भए

पोखरा, भदौ २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका अनुसार नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । अहिले नेपालमा सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् । हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो […]

पुरा पढ्नुहोस् ...

कोरोना सङ्क्रमितलाई घरमै राखेर कसरी हेरचाह गर्ने?

विभिन्न परिस्थिति अनुसार कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्। अहिले कोरोना संक्रमितहरुलाई सरकारले होम क्वारेन्टाइनमा पनि राख्न सक्ने नियम बनाएको छ । उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन। कोभिड–१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उनीहरुलाई हेरचाह गर्दा निम्न उपायहरु अपनाउन सकिन्छः के चाहिन्छ? -उनीहरुलाई बिशेष गरी विश्राम, […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि

पोखरा, भदौ २२ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो । ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पुरा पढ्नुहोस् ...

नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले पनि कोरोना जिते

पोखरा, भदौ १८ । बाँकेमा ८८ वर्षका एक वृद्धले कोरोनालाई जितेर निको भई घर फर्किएका छन। स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किएका हुन । स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई […]

पुरा पढ्नुहोस् ...

आज नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एकहजार नाघ्यो

पोखरा, भदौ ११। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा नेपालमा एकहजार १११ कोरोना सङ्क्रमित थपिएको जानकारी दिएको छ । १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हो । योसँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको छ । संक्रमित हुनेमा ३३४ महिला […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाका ८५५ जना नयाँ सङ्क्रमित थपिए, कुल ३३ हजार ५२३ पुग्यो

पोखरा, भदौ ९। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित थपिएका छन । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् । दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोनाका ७४३ नयाँ सङ्क्रमित थपिए, कुल ३२ हजार ६७८

पोखरा, भदौ ८ गते । पछिल्लो २४ घण्टामानेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ। यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो […]

पुरा पढ्नुहोस् ...

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५ पुग्यो

पोखरा, भदौ ४। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७०७ जना सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका […]

पुरा पढ्नुहोस् ...

पोखराको विशाल बजारमा संक्रमित भेटिए, १२ बजेदेखि विशाल बजार बन्द

पोखरा, भदौ २ । पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना दम्पतीमा कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ । पोखरा महानगर स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले विशालबजारमा पसल चलाएर बस्ने व्यक्तिमा संक्रमण भएको पुष्टी गरेका छन् । उक्त सूचना पाएलगत्तै बिशालबजारका सम्पूर्ण पसल १२ बजेबाट बन्द गरिएको छ । विशालबजारमा […]

पुरा पढ्नुहोस् ...

पोखरामा ४ जना कोरोना संक्रमित थपिए

पोखरा , भदौ २। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थप ४ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक पोखरा महानगरपालिकाको वडा नं ६ मा २ जना २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको र अर्को एक वडामा गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । निर्देशनालयले संक्रमित रहेको एउटा वडा […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः कोरोना भाइरसका ३३८ सङ्क्रमित, कुल २३ हजार ३१० पुग्यो

पोखरा, साउन २६। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी १४० जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ […]

पुरा पढ्नुहोस् ...