हवाई सेवा र सार्वजनिक यातायात सञ्चालन भोलिदेखि, बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति २ लाख दिइने

पोखरा, भदौ ३१ । सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले असोज […]

पुरा पढ्नुहोस् ...

लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने सरकारको निर्णय

पोखरा, २९ भदौ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । त्यस्तै आज बसेको बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ […]

पुरा पढ्नुहोस् ...

कास्कीमा भोलीदेखि सार्वजनिक यातायात चल्ने

पोखरा, भदौं २७। कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने […]

पुरा पढ्नुहोस् ...

“असोज १ बाट लामो दुरीका गाडी चल्ने,” यातयात व्यवसायी

पोखरा, भदौ २५ । यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् । सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने […]

पुरा पढ्नुहोस् ...

निषेधाज्ञाबीच पनि जारी छ पूर्वपश्चिम विद्युतीय रेलमार्गको काम

रासस, भदौ २१ गते । लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ वटा साना तथा ठूला गरी पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको […]

पुरा पढ्नुहोस् ...

चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भयो

पोखरा, भदौ १७। कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा […]

पुरा पढ्नुहोस् ...

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने निर्णय

पोखरा, भदौ १५ । सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ […]

पुरा पढ्नुहोस् ...

नेपालकै लामो झोलुङ्गे पुल ‘१ घण्टाको यात्रा १० मिनेटमै’

पोखरा, साउन १८ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे […]

पुरा पढ्नुहोस् ...

लामो दूरीका यातायात छिटो खुलाउन माग, जिल्ला बाहिर जाने यात्रु समस्यामा परे

पोखरा साउन ११ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको […]

पुरा पढ्नुहोस् ...

उत्तरतर्फ लागेका सलहको झुण्डको शक्ति कमजोर हुँदै

पोखरा, साउन १०। मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, […]

पुरा पढ्नुहोस् ...

१२० दिनपछि लकडाउन अन्त्य भएको घोषणा

पोखरा, साउन ६। गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन नेपाल सरकारले मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताउनुभयो। तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशः खुला गर्दै लगिने पनि उहाँले बताउनुभयो। आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास […]

पुरा पढ्नुहोस् ...

बिहिबारदेखी सार्वजनिक यातायात संचालन हुने

पोखरा साउन ६। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आउँदो बिहिबार साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबारको पत्रकार सम्मेलनमार्फत महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको हुन। सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य […]

पुरा पढ्नुहोस् ...

साउन ८ देखि गाडी चल्ने, गाडीको सर्भिसिङ थालियो

पोखरा, साउन ४ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीका कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा लागेका छन । मौद्रिक नीतिमा राष्ट्र बैङ्कले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई […]

पुरा पढ्नुहोस् ...

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

पोखरा, असार २५। सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज […]

पुरा पढ्नुहोस् ...