आजको कोरोना अपडेटः थप ८९ जनामा संक्रमण

पोखरा, चैत्र १५ गते। पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा […]

पुरा पढ्नुहोस् ...

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार […]

पुरा पढ्नुहोस् ...

थप १५९ जना संक्रमित, २६४ जना निको

काठमाडौं, माघ १९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २४ सय ८९ जना छन्। तथ्यांक अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु […]

पुरा पढ्नुहोस् ...

थप ८३० सङ्क्रमित, निको हुने दर करीब ९५ प्रतिशत

पोखरा, मंसिर २८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पाँचहजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित थपिएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः एक हजार ७०३ संक्रमित, एक हजार २३७ निको

काठमाडौं, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको हो। पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप तीन हजार ९३ सङ्क्रमित, दुई हजार १०८ निको

पोखरा, कात्तिक ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ३९ हजार १२९ पुगेको छ। हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप तीन हजार ५५६ सङ्क्रमित, एक लाख १५ हजार ३५८

पोखरा, असोज २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ । हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५० जना […]

पुरा पढ्नुहोस् ...

एकैदिन चार हजार ३६४ जना सङ्क्रमित

पोखरा, असोज २२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसहित नेपालमा कुल ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः १,३५१ जना सङ्क्रमित, ७४२ जना निको

पोखरा, असोज १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको छ । त्यस्तै चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २१० जनामा संक्रमण,कुल १९२७३

पोखरा, साउन १४। नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमित थपिएका छन । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेका छन भने हालसम्म नेपालमा कोरोनाभाइरसबाट […]

पुरा पढ्नुहोस् ...

दुई साता यताकै सबैभन्दा बढी संक्रमित थपिए, कुल १९ हजार ६३ पुग्यो

पोखरा, साउन १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा करिब ५ हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप १८६ नयाँ सङ्क्रमित, निको १७३

पोखरा, साउन ५। पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको छ । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ […]

पुरा पढ्नुहोस् ...