पोखरामा थप ५ जना संक्रमित

पोखरा, असोज २२ गते । पोखरा महानगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पो.म.न पा.वडा नं ४, ६, १७, १० पुरुष रहेका छन । यो संगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ३७ जनामा कोरोना […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार १९। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणका अनुसार ४ जिल्लामा ३२ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासी कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको हो । सोही नगरपालिकाकै २३, २६ […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार ७ । गण्डकी प्रदेशका बागलुङमा ९ जना, म्यादीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएसँगै थप १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः नवलपुरका थप १८ र पर्वतका ३ जनामा कोरोना पुष्टि

पोखरा, असार ३ । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले दिनुभएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका […]

पुरा पढ्नुहोस् ...

मणिपाल अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना, गण्डकी प्रदेशमा ३७ जना संक्रमित थपिए

पोखरा, जेठ ३० । पोखराको मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन। उनले उनी के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने जानकारी खुलेको छैन। त्यसैगरी गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा कोरोना संक्रमित सात पुग्यो

स्याङ्जा, १८ जेठ ।स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको गल्याङ् नगरपालिका १ मालुङ्गास्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेका छन् । दुवै जनालाई आईसोलेसनमा राखेर उपचार गर्ने […]

पुरा पढ्नुहोस् ...

तनहुँमा फेला परे पहिलो कोरोना संक्रमित

पोखरा, १८ जेठ । तनहुँ ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमित फेला परेको छ । सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमा राख्ने तयारी भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा आइतबार तनहुँका एक सहित ३ […]

पुरा पढ्नुहोस् ...

कर्णाली प्रदेशमा थप ५९ जनामा संक्रमण, कुल संक्रमित १०५

पोखरा, जेठ १८ । कर्णाली प्रदेशमा शानिवार रातीसम्ममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १०५ पुगेको छ ।कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक एक जना गरी थप […]

पुरा पढ्नुहोस् ...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ

काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै […]

पुरा पढ्नुहोस् ...