स्याङजा पहिरो अपडेटः कुल दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

पोखरा, असोज ८ गते । विगत केहि दिनदेखिको अबिरल बर्षा सँगैको पहिरोले पुरिएर वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । […]

पुरा पढ्नुहोस् ...

भालुपहाडस्थित सेती खोलामा भेटियो स्याङजाका पंकज गिरीको कंकाल

पोखरा, साउन १९ । बुलेट बाइकसहित असार १८ गतेदेखि हराएका हराएका स्याङ्जाका पंकज गिरीको कंकाल भालुपहाडस्थित सेती खोलामा आज सोमबार भेटिएको छ । उनी घरबाट पोखरा जान्छु भनेर हिडेका थिए । आइतबार फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडस्थित सेती खोलामा क्षतविक्षत अवस्थामा नम्बर नखुलेको बुलेट मोटरसाइकल फेला परेको थियो र आज त्यहि ठाउँनजिक उनको कंकाल […]

पुरा पढ्नुहोस् ...

बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...

पर्वत र स्याङजाका ५/५ जनामा कोरोना संक्रमण

पोखरा, २० जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार स्याङजा र पर्वतका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा कोरोना संक्रमित सात पुग्यो

स्याङ्जा, १८ जेठ ।स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको गल्याङ् नगरपालिका १ मालुङ्गास्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेका छन् । दुवै जनालाई आईसोलेसनमा राखेर उपचार गर्ने […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा पनि देखियो कोरोना संक्रमण, पछिल्लो पटक संक्रमित संख्या ९० गरी कुल संख्या ७७२

पोखरा, १३ जेठ । स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिए सँगै गण्डकी प्रदेशमा संक्रमितको संङ्ख्या ७ पुगेका छ । जेठ १० गते भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २० र २९ बर्षिय दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । गण्डकी अस्पताल पोखराको प्रयोगशालामा पिसिआर बिधिबाट उनिहरुको कोरोना परिक्षण भ​एको थियो । पिसिआर पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा […]

पुरा पढ्नुहोस् ...