स्विटजरल्यान्डको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

सुबास बि.कमंसिर २१, २०७९ । फिफा विश्वकप २०२२ अन्तर्गतको राउन्ड अफ १६को अन्तिम खेलमा पोर्चुगलले स्विटजरल्यान्ड ६–१ गोलले हराएको छ । स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना पहिलो हाफ खेलेको पोर्चुगलका लागि पेपे, राफेल गुरेरो, राफल लिएओले समान १/१ गोल गरे भने क्रिस्टियानो रोनाल्डोको अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोन्क्यालो रामोसले ३ गोल गर्दै […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोको भविष्य युभेन्टसमै

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय विश्रामका दौरान युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा भएको थियो । तर, पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने विश्वास गरिएको छ । टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने प्रकाशित भएको थियो । […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले पाए ‘गोल अफ दि सिजन अवार्ड’

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोलाई पछाडि पार्दै मेसी बने सबैभन्दा धेरै कमाउने खेलाडी

बिबिसी । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्। उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर ९१४ अर्ब १२ करोड नेपाली रुपैयाँ कमाएका छन्।पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग :आयाक्सविरुद्ध बराबरीमा रोकियो युभेन्टस

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण अवे गोल गरे पनि च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगमा युभेन्टसले नेदरल्याण्ड्सको आयाक्सविरुद्ध एक–एक गोलको बराबरी खेलेको छ । रोनाल्डोले आयाक्सविरुद्ध पहिलो हाफको अन्त्यतिर जोआओ कन्केलोको क्रसमा डाइभिङ हेडर गोलसहित १२५ औं गोल पूरा गरेका छन् । यस गोलले पहिलो हाफमा युभेन्टसलाई अग्रता दिलायो । तर, दोस्रो हाफको एक मिनेटभित्रै आयाक्सले […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोको ह्याट्रिकको मद्धतमा युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतते युभेन्टस एट्लेटिको मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ गोलले युभेन्टसले अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा २–० ले पछि रहेको युभेन्टसले घरेलु मैदानमा खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको अपराजित यात्रा कायमै

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई ३–० गोलको अन्तरले पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा युभेन्टसले सहज जित दर्ता गर्यो । खेलको १३ औं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई सुपर कपको उपाधि दिलाए

एजेन्सी । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै युभेन्टसलाई इटालियन सुपर कपको उपाधी दिलाएका छन । बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई १–० पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर […]

पुरा पढ्नुहोस् ...