पर्यटकको पर्खाइमा पञ्चासेको काखमा रहेको कुपी छहरो (भिडियो सामाग्री सहित)

पोखरा, असोज ३० । जति पञ्चासे प्रख्यात छ, यसको काखबाट बग्ने खोला र त्यहाँबाट बनेको महभिरको झरना अर्थात कुपी छहरा गुमनाम छ । प्राकृतिक सुन्दरताले सजिएको देश नेपालमा सुन्दर झरनाहरुको कमि छैन । कति झरनाहरु नाम चलेर पर्यटकहरु आकर्षण गर्न सफल छन भने कतिको नामै समेत मानिसहरुले सुनेका छैनन । कुुश्मा नगरपालिका वडा नं– १४ […]

पुरा पढ्नुहोस् ...

पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

पोखरा, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ […]

पुरा पढ्नुहोस् ...

बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...

पर्वत र स्याङजाका ५/५ जनामा कोरोना संक्रमण

पोखरा, २० जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार स्याङजा र पर्वतका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, […]

पुरा पढ्नुहोस् ...