म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका लागि खेलक […]

पुरा पढ्नुहोस् ...

वार्टफोर्डमाथी सिटीको सहज जित, स्ट्रलिङको ह्याट्रिक

एजेन्सी – प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ३–१ ले पराजित गरेको हो । रहिम स्ट्रलिङको ह्याट्रिकको सहयोगमा शीर्षस्थानको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डमाथी सहज जित हात पारेको छ । स्ट्रलिङले १४ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गर्दै सिटीको जित पक्का गरे । उनले ४६औं मिनेटमा पहिलो गोल गरेका थिए । […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः चेल्सीले टोटेनहमलाई हरायो, आर्सनल र लिभरपुलको फराकिलो जित

एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २–० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र आर्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ‌। खेलको ५७ औँ मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले […]

पुरा पढ्नुहोस् ...

चेल्सीको पोष्टमा आधा दर्जन गोल गर्दै सिटी अंक तालिकाको शिर्षस्थानमा उक्लियो

एजेन्सी । म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो ।लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानको आर्सनल र […]

पुरा पढ्नुहोस् ...

सिटीले टुङग्यायो लिभरपुलको अपराजित यात्रा

एजेन्सी  । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलबीच भएको खेलमा सिटीले खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुललाई आफ्नै घरेलु मैदानमा २–१ को गोल अन्तरले हराएको छ । पहिलो हाफबाटै आक्रमक खेल खेलेको सिटीले खेलको ४० औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा केहि सुधार ल्याउँदै लयमा फर्कने क्रममा […]

पुरा पढ्नुहोस् ...

अग्यूरोको गोलसँगै म्यानचेस्टर सिटीले जित्यो कम्यूनिटी शिल्डको उपाधि

आइतबार बेलुका वेम्बली स्टेडियममा भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले कम्यूनिटी शिल्डको उपाधि जितेको छ । सिटीले सिजनको पहिलो उपाधि कम्युनिटी शिल्ड जितेको हो । सिटीको जितमा दुबै गोल गरेका सर्जियो अग्यूरो उक्त खेलका नायक बने । पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्यूरोले सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म […]

पुरा पढ्नुहोस् ...